• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Monday, September 14, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

एमाले सिन्धुलीको जिल्ला सचिवमा बराल निर्विरोध, अध्यक्षमा कटुवाल र कार्कीको उमेदवारी

इसाझा नेपाल संबाददाता by इसाझा नेपाल संबाददाता
पुस २४, २०७८
in Featured, Politics, Province 3
0

Share via:

0 Shares
  • Facebook 0
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । नेपाल कम्युनिष्ट पार्टी (एमाले) सिन्धुलीको सचिवमा नारायण बराल निर्विरोध निर्वाचित भएका छन । नेकपा एमालेको सातौं जिल्ला अधिवेशनबाट बराल निर्विरोध निर्वाचित भएका हुन ।

अध्यक्षमा निवर्तमान अध्यक्ष प्रदीपक कुमार कटुवाल र रामकुमार कार्कीको प्रतिस्पर्धा हुने भएको छ । उपाध्यक्षमा विनोद कुमार खड्का, जगदिश्वर तोलाङ्गी र कर्णबहादुर घिसिङको उमेदवारी परेको छ ।

यस्तै अधिवेशनमा १७ जना खुल्ला महिला सदस्यहरु निर्विरोध निर्वाचित भएका छन । १९ जना महिला खुला सदस्य निर्वाचित हुनुपर्नेमा उमेदवारी नै १७ जनाको परेको थियो ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

अधिवेशनमा उमेदवारी दर्ता सकिएको छ । प्रारम्भिक जानकारी अनुसार अध्यक्ष, उपाध्यक्ष, सचिव १, उप सचिव २ जना सहित १ सय ५ जना जिल्ला कमिटिका लागि १ सय ४८ जनाको उमेदवारी परेको छ ।
दुई उपसचिवमा चार जनाको उमेदवारी परेको छ । खड्गबहादुर रजन, मन्जु देवकोटा, नवराज थिङ र रस्मीला देबकोटाले उपसचिवमा उमेदवारी दिएका छन ।

खुल्ला सदस्य ३३ जनाका लागि ५३ जनाको उमेदवारी परेको छ । अधिवेशनमा अहिले उमेदवारको नाम संसोधन, फिर्ता तथा दावी विरोधको गर्ने काम भईरहेको छ ।

जिल्ला अधिवेशनबाट नेतृत्व छनौटका लागि सर्वसम्मत गराउने प्रयास जारी रहेको बताइएको छ । सर्वसम्मत नभए आइतबार निर्वाचनका लागि मतदान प्रक्रिया थालिने निर्वाचन अधिकृत दाहालले बताए । शुक्रबारबाट सुरु भएको अधिवेशनका लागि ९ सय १५ जना प्रतिनिधि सहभागी भएका छन् ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

एमाले अधिवेशनमा कांग्रेस सभापतिको शुभकामना, माओवादी नेता कार्यक्रममा गएन

Next Post

एमाले सिन्धुलीमा बत्तिस जना महिला निर्विरोध निर्वाचित, मुख्य पदमा दुई महिलाको उमेदवारी

सम्बन्धित खबरहरु

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?
Featured

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित
Featured

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग
Featured

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित
Featured

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने
Featured

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान
Featured

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान

सिन्धुलीबाट बाढी पीडितलाई चौविस लाख सहयोग
Featured

सिन्धुलीबाट बाढी पीडितलाई चौविस लाख सहयोग

वर, पिपल, समीका विरुवा संकलन गर्दै डिभिजन वन कार्यालय
Featured

वर, पिपल, समीका विरुवा संकलन गर्दै डिभिजन वन कार्यालय

रसुवा बाढी : मानवीय संवेदनामा राज्य संयन्त्रको परीक्षा
Featured

रसुवा बाढी : मानवीय संवेदनामा राज्य संयन्त्रको परीक्षा

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied