• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Sunday, September 13, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

एमाले अधिवेशनमा कांग्रेस सभापतिको शुभकामना, माओवादी नेता कार्यक्रममा गएन

इसाझा नेपाल संबाददाता by इसाझा नेपाल संबाददाता
पुस २३, २०७८
in Featured, Politics, Province 3
0

Share via:

543 Shares
  • Facebook 543
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । नेकपा एमालेको सातौं जिल्ला अधिवेशनमा शुभकामना दिन नेकपा माओवादी केन्द्रका कोहि पनि नेता गएनन । एमालेले जिल्लाका दुई ठूला राजनीतिक दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रलाई उद्घाटन सत्रमा निमन्त्रणा गरेको थियो ।

नेपाली कांग्रेसका सभापति उज्जवल बराल भने कार्यक्रममा आफै उपस्थित भई शुभकामना दिएका छन । प्रमुख अतिथि बोल्नुभन्दा केहि समय अघि पुगेका बरालले सालिन भाषामा शुभकामना दिए ।

अधिवेशन सफलताको शुभकामना दिदैं उनले दलहरु कमजोर भएमा नेपालको राजनीतिमा पश्चगमनको खतराको घण्टी बज्ने भन्दै पार्टीहरु सुदृढ हुनुपर्नेमा जोड दिए । उनले सहमति, सहकार्य र एकता नेपाली राजनीतिमा चलिरहने प्रक्रिया भएको बताउँदै विकास निर्माणका एजेण्डामा सबै दल एक ठाउँमा हुनुपर्नेमा जोड दिए ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

उनले बहुदलीय प्रतिस्पर्धा, संसदीय व्यवस्थालाई स्वीकारीसकेपछि जनमत स्वीकार गर्नुको विकल्प नहुने समेत बताए । उनले शुभकामना दिने क्रममा जनताको शिर झुक्ने काम कुनै पनि दलले ग¥यो भने दलीय व्यवस्था नै संकटमा पर्ने समेत बताए ।

नेपाली कांग्रेसका सभापति बोलिरहदा ध्यान दिएर सुनेका एमाले अधिवेशनका प्रतिनिधिहरुले मन्तव्यको अन्तमा भने तालीले स्वागत गरे ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

राष्ट्रियताको आन्दोलनको झण्डा नेकपा एमालेले बोक्छ : चौलागाईं

Next Post

एमाले सिन्धुलीको जिल्ला सचिवमा बराल निर्विरोध, अध्यक्षमा कटुवाल र कार्कीको उमेदवारी

सम्बन्धित खबरहरु

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?
Featured

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित
Featured

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग
Featured

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित
Featured

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने
Featured

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान
Featured

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान

सिन्धुलीबाट बाढी पीडितलाई चौविस लाख सहयोग
Featured

सिन्धुलीबाट बाढी पीडितलाई चौविस लाख सहयोग

वर, पिपल, समीका विरुवा संकलन गर्दै डिभिजन वन कार्यालय
Featured

वर, पिपल, समीका विरुवा संकलन गर्दै डिभिजन वन कार्यालय

रसुवा बाढी : मानवीय संवेदनामा राज्य संयन्त्रको परीक्षा
Featured

रसुवा बाढी : मानवीय संवेदनामा राज्य संयन्त्रको परीक्षा

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied