• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Tuesday, September 15, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

आगलागी अपडेट : तीन वटा दमकलको प्रयासमा आगो नियन्त्रण, दश करोड चालिस लाख क्षती भएको अनुमान

बिमला पाण्डे by बिमला पाण्डे
मंसिर १४, २०७८
in Featured, News, Province 3, Society
0

Share via:

39 Shares
  • Facebook 39
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । कमलामाई नगरपालिका वडा नं. ६ रातामाटा घुम्तिमा रहेको शाह आयरन एण्ड इलेक्ट्रिक सेन्टर र कनिष्का कोल्ड स्टोरमा मंगलबार आगलागी हुदा १० करोड चालिस लाख बराबरको क्षति भएको छ । शाह आयरन एण्ड इलेक्ट्रिक सेन्टरमा विहान भएको आगलागीबाट उक्त क्षति भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

आगलागी नियन्त्रण गर्दै नेपाली सेना, प्रहरी, स्थानीय लगाएत

आगो कति बजे लागेको हो भन्ने जानकारी नभए पनि आगोको मुस्लो निस्केपछि स्थानीयले साढे नौ बजे आगलागी भएको थाहा पाएका थिए । शाह आयरन एण्ड इलेक्ट्रिक सेन्टरको गोदामबाट विद्युत वाइरिङ सर्ट भएर आगलागी भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डिएसपी मनोज कुमार लामाले बताएका छन ।

आगोले नष्ट नगरेका सामान सुरक्षित ठाउँमा राखिएको दृष्य

उनका अनुसार पौने चार घण्टाको प्रयासपछि आगो नियन्त्रणमा आएको छ । आगलागीबाट शाह आयरन एण्ड इलेक्ट्रिक सेन्टरको ६ करोड ६५ लाखको क्षति भएको छ भने कनिष्का कोल्ड स्टोरको गोदाममा समेत आगो लाग्दा ३ करोड ७५ लाखको क्षति भएको प्रहरीले प्रारम्भिक अनुमान गरेको छ ।

दुवै पसलको गोदाममा आगो लागे पनि पसलमा भएका सामान भने जोगाइएको छ । तीन वटा वारुण यन्त्रको सहायतामा नेपाल प्रहरी, नेपाली सेना, शसस्त्र प्रहरी, कमलामाई नगरपालिकाको नगर प्रहरी, स्थानीयले आगो नियन्त्रणमा लिएका हुन । पसल तथा गोदामका सामानहरु जोगाउने प्रयास केहि सफल भएको पनि डिएसपी लामाले बताए । आगो निभाउनका लागि रामेछाप नगरपालिका, दुधौली नगरपालिका र कमलामाई नगरपालिकाको वारुणयन्त्र, उपलब्ध जेसिवी, ट्यांकरहरु समेतको प्रयोग गरिएको थियो ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

उनका अनुसार आगो निभाउने क्रममा एक जना धुवाँले निसास्सिएर घाईते भएका छन । कमलामाई नगरपालिका वडा नं. ५ का २८ वर्षिय विकास परियार घाईते भएका हुन । उनको सिन्धुली अस्पतालमा उपचारपछि घर फर्केका छन ।

लामाका अनुसार हर्डवेयरको गोदाममा प्रज्वलनशील सामान तथा पाइप, प्लाष्टिक, प्लाइउड लगायत आगोले चाँडै टिप्ने सामान भएकाले आगलागी पूरै नियन्त्रण लिन समय लागेको हो ।

यस्तै कनिस्काको गोदाममा रहेका हार्ड तथा सफ्ट मदिरा, चाउचाउ, विस्कुट, पेय पदार्थ लगायतका सामानहरु जलेका छन । विपी राजमार्गमा जोडिएको पसल भएकाले सवारी आवागमनमा समेत समस्या आएको थियो । राजमार्गमा सवारी जाम हुन थालेपछि प्रहरीले रुट परिवर्तन गराएर आवागमनलाई सहज बनाइएको थियो ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

सिन्धुलीको शाह आइरनमा आगलागी, पाँच घण्टासम्म आगो नियन्त्रणमा आएन, करोडौंको क्षति भएको अनुमान

Next Post

लैंगिक हिंसा नियन्त्रणमा स्थानीय सरकारहरु जिम्मेवार नबनेको गुनासो

सम्बन्धित खबरहरु

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग
Featured

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन
Featured

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा
Featured

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?
Featured

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित
Featured

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग
Featured

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित
Featured

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने
Featured

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान
Featured

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied