• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Tuesday, September 15, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

सिन्धुलीको शाह आइरनमा आगलागी, पाँच घण्टासम्म आगो नियन्त्रणमा आएन, करोडौंको क्षति भएको अनुमान

बिमला पाण्डे by बिमला पाण्डे
मंसिर १४, २०७८
in Featured, News, Province 3, Society
0

Share via:

0 Shares
  • Facebook 0
  • Twitter
  • LinkedIn
  • More

सिन्धुलीको कमलामाई नगरपालिका ६ रातमाटामा रहेको एक हार्डवेयर पसलमा आगलागी भएको छ । आगलागीका कारण पसल र गोदाम रहेका ५ वटा भवनमा क्षति भएको छ भने त्यहाँ रहेका सबै सामान जलेर नष्ट भएको छ । विहहान साढे ९ बजेदेखि भएको आगलागी पाँच घण्टासम्म नियन्त्रण भई नसकेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

photo : Sunita Darnal

कमलामाई नगरपालिकाको दमकल, नेपाल प्रहरी, नेपाली सेना, शसस्त्र प्रहरी र स्थानीयहरुले आगलागी भएदेखि नै आगो नियन्त्रणका लागि प्रयास गरिरहेका छन । आगो नियन्त्रण हुन लागेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डिएसपी मनोज कुमार लामाले बताएका छन । उनका अनुसार आगो के कारणले लाग्यो खुल्न सकेको छैन ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

आगो नियन्त्रण गर्ने क्रममा एक जना घाईते भएको पनि लामाले बताएका छन । घाईतेको पुरा विवरण आई नसकेको तर उनको सिन्धुली अस्पतालमा उपचार भईरहेको लामाले जानकारी दिएका छन । घाइतेको अवस्था खतरामुक्त रहेको जानकारी प्राप्त भएको उनले जनाएका छन ।
आगलागीबाट पसलमा कति क्षति भयो ? सो को विवरण नखुलिसकेको पनि लामाले जानकारी दिए । तथापी आगलागीबाट करोडौंको क्षति भएको प्रहरीले अनुमान गरेको छ । पसल बन्द रहेकाले आगो कसरी लाग्यो भन्ने खुल्न सकेको छैन ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

अनेमसंघ तिनपाटनको अध्यक्षमा पहाडी चयन

Next Post

आगलागी अपडेट : तीन वटा दमकलको प्रयासमा आगो नियन्त्रण, दश करोड चालिस लाख क्षती भएको अनुमान

सम्बन्धित खबरहरु

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग
Featured

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन
Featured

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा
Featured

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?
Featured

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित
Featured

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग
Featured

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित
Featured

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने
Featured

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान
Featured

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied