• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Tuesday, September 15, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

लैंगिक हिंसा नियन्त्रणमा स्थानीय सरकारहरु जिम्मेवार नबनेको गुनासो

इसाझा नेपाल संबाददाता by इसाझा नेपाल संबाददाता
मंसिर १५, २०७८
in Featured, News, Province 3
0

Share via:

84 Shares
  • Facebook 84
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । लैंगिक हिंसा नियन्त्रणमा स्थानीय सरकार जिम्मेवार बन्नुपर्नेमा एक कार्यक्रमका सहभागिले जोड दिएका छन । महिला मानवअधिकार रक्षक सञ्जाल सिन्धुलीले बुधबार सिन्धुलीमाढीमा आयोजना गरेको लैंगिक हिंसा विरुद्ध भएका प्रयास, उपलब्धि एवम् आगामी पहलहरु विषयक अन्तक्र्रिया कार्यक्रममा सहभागिहरुले यस्तो बताएका हुन ।

लैंगिक हिंसा न्युनिकरणका लागि स्थानीय तहहरुले उपलब्धिमूलक रणनीति, कार्ययोजना र बजेट तथा कार्यक्रम ल्याउन नसकेको महिलाका क्षेत्रमा क्रियाशिल व्यक्तिहरुले बताएका छन ।

कार्यक्रममा सहभागिहरुले स्थानीय सरकारहरु महिलाको जीवन जोगाउन जिम्मेवार नबनेको समेत बताएका छन । स्थानीय सरकारले निर्वाचन पछिका वर्षमा लैंगिक समावेशीका नाममा बजेट विनियोजन नगर्ने, थोरै बजेट विनियोजन गरे पनि त्यसको प्रभावकारी कार्यान्वयन नगर्ने, पीडितको पुनस्र्थापना तथा सुरक्षामा उचित लगानी नगरेको सरोकारवालाले कार्यक्रममा बताएका छन ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

कार्यक्रममा बोल्दै न्युनतम पारिश्रमिक निर्धारण समितिका सदस्य बिमला पाण्डेले लैंगिक हिंसा अन्त्यका लागि उचित नीति तथा कार्यक्रम बनाएर स्थानीय सरकारले काम गर्नुपर्नेमा जोड दिईन । उनले महिलाको अर्थपूर्ण सहभागिता, क्षमता अभिवृद्धि, हिंसा पीडितको न्यायमा सहजीकरण तथा पुनस्र्थापनामा काम गर्न स्थानीय सरकारहरु चुकेको बताईन । उनले सबै क्षेत्र र तहका अभियानकर्ताहरु महिलाका सामाजिक राजनीतिक तथा आर्थिक लगाएतका सवालमा एक ठाउँमा उभिएर वकालत गर्न समेत आग्रह गरिन ।

कार्यक्रममा बोल्दै मेलमिलाप समाज सिन्धुलीका अध्यक्ष पार्वती भट्टराईले मेलमिलाप केन्द्रहरुमा आउने मुद्दाहरु लैंगिक हिंसासँग सम्बन्धित आउने र ती महिलाहरु त्यहिँबाट फर्कने गरेको बताईन । उनले हिंसा पीडितले वडामा न्याय पाउने अवस्था नरहेको र न्यायको पहुँचमा पुग्न नसक्ने हुदा लैंगिक हिंसा घर घरमा रहेको बताईन ।

कार्यक्रममा बोल्दै जिल्ला प्रहरी कार्यालय महिला तथा बालबालिका सेवा केन्द्रका प्रमुख रामभक्त भट्टराईले जिल्लामा नयाँ आर्थिक वर्षको पाँच महिनामा यौन हिंसाका घटना बढेको बताए । उनले २४ वटा बलत्कार र १७ वटा बलत्कार प्रयासका घटनाको उजुरी जिल्ला प्रहरी कार्यालयमा दर्ता भएको बताए । उनले परिवार र आफन्तबाटै महिला र बालिका पीडित बनेको समेत बताए ।

कार्यक्रममा बोल्दै सेफ हाउस सिन्धुलीका सञ्चालक गिता देवकोटाले स्थानीय सरकारले पीडितलाई संरक्षण दिनका लागि जति सहयोग गर्नुपर्ने हो त्यति गर्न नसकेको बताईन । कार्यक्रममा एकद्धार संकट व्यवस्थापन केन्द्रका घटना व्यवस्थापक सुनिता शर्माले लैंगिक हिंसा नियन्त्रणमा भएका कामको सकारात्मक प्रचार र सहयोग पाउन नसकेको बताईन । उनले सबैलाई सहयोग गरिदिन आग्रह समेत गरि ।
कार्यक्रममा अनेमसंघका केन्द्रीय सचिवालय सदस्य रश्मिला देवकोटा, जिल्ला समन्वय समितिका सदस्य गंगा कार्की, विघटित भूमि व्यवस्था आयोग सिन्धुलीका सदस्य विष्णु पाण्डे, सहकार्य नेपालका उपाध्यक्ष सिरमला बम्जन लगाएतले छलफलमा सहभागिता जनाएका थिए ।

सञ्जालका अध्यक्ष अप्सरा खड्काको अध्यक्षतामा भएको कार्यक्रममा सञ्जालका सहसचिवले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन भने कार्यक्रमको सहजीकरण सञ्जालका उपाध्यक्ष रमा कार्कीले गरेकी थिइन ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

आगलागी अपडेट : तीन वटा दमकलको प्रयासमा आगो नियन्त्रण, दश करोड चालिस लाख क्षती भएको अनुमान

Next Post

अपांगता दिवसमा दीप प्रज्वलन

सम्बन्धित खबरहरु

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन
Featured

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा
Featured

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?
Featured

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित
Featured

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग
Featured

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित
Featured

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने
Featured

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान
Featured

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान

सिन्धुलीबाट बाढी पीडितलाई चौविस लाख सहयोग
Featured

सिन्धुलीबाट बाढी पीडितलाई चौविस लाख सहयोग

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied