• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Tuesday, September 15, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

स्थानीय तहकै समझदारीमा इन्टरनेट सेवा जडान सुरु

इसाझा नेपाल संबाददाता by इसाझा नेपाल संबाददाता
जेष्ठ ११, २०७८
in Featured, Province 3
0

Share via:

29 Shares
  • Facebook 29
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । स्थानीय तहको समझदारीमा उच्च गतिको इन्टरनेट सेवा विस्तारको काम मंगलबारदेखि सुरु भएको छ । पहिलो चरणमा भुकम्पबा अति प्रभावित ८ जिल्लाबाट यो सेवा सुरु गरिएको हो । जसको सुरुवात भर्चुअल माध्यमबाट सूचना तथा सञ्चार प्रविधि मन्त्री पार्वत गुरुङले गरेका छन ।

पहिलो चरणमा बागमती प्रदेशका भूूकम्प अति प्रभावित ७ जिल्ला र प्रदेश १ को १ जिल्ला गरि आठ जिल्लाबाट उक्त कार्य सुरु गरिएको हो ।

काभ्रे, नुवाकोट, रसुवा, सिन्धुपाल्चोक, दोलखा, सिन्धुली, रामेछाप, ओखलढुंगामा पहिलो चरणमा इन्टरनेट सेवा जडान हुनेछन् । कार्यक्रम लागु भएका जिल्लाका सम्पूर्ण सामुदायिक विद्यालय, सामुदायिक स्वास्थ्य संस्थाहरु, वडा कार्यालयहरु, स्थानीय तहहरुमा इन्टरनेट सेवा पु¥याउने र सरकारी सेवालाई चुस्त दुरुस्त र प्रभाकारी बनाउने उद्देश्यले कार्यक्रम सुरु गरिएको मन्त्री गुरुङले बताएका छन ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

सेवा सुभारम्भ कार्यक्रममा बोल्दै मन्त्री गुरुङले इन्टरनेट सेवालाई सरकारले अत्यावश्यक सेवामा गणना गरेको बताए । उनले इन्टरनेट सेवा अपरिहार्य सेवा भएको यसलाई राष्ट्रिय गौरवको आयोजनाका रुपमा बुझ्न सबै स्थानीय सरकारलाई अनुरोध समेत गरेका छन । मन्त्री गुरुङले छिटो भन्दा छिटो विद्यालयमा इन्टरनेट सेवा पु¥याएर वैकल्पिक शिक्षाको व्यवस्था गर्नुपर्नेमा जोड दिएका छन ।

सेवा जडान भएको २ वर्षसम्म इन्टरनेट सेवा निःशुल्क रुपमा उपलब्ध गराइने छ । फाइबर सहित इन्टरनेट सेवा जडान गरिने र ३ महिनाभित्र सबै सामुदायिक विद्यालय, स्वास्थ्य संस्था, वडा कार्यालयहरुमा इन्टरनेट सेवा सुरु गरिने उनले बताए ।

दुरसञ्चार प्राधिकरण मार्फत सेवा प्रदायक कम्पनीको छनौट गरिने छ र सेवा प्रदायकले न्यूनतम २० एमबीबीएस इन्टरनेट सेवा उपलव्ध गराउने छन् । यसअघि प्राधिकरणबाट सम्झौता भई काम भएकोमा प्रभावकारी नभएका कामलाई थप प्रभावकारी बनाईने छ ।

कार्यक्रम लागु भएका जिल्लाहरुमा मंगलबार देखि नै सम्झौताको कार्यक्रम अगाडि बढाईने भएको छ । उक्त कार्यक्रमको अनुगमन, व्यवस्थापनको जिम्मा स्थानीय तहलाई दिईएको छ । स्थानीय तहले सेवा प्रदायक संस्थाहरुलाई छनौट गर्नेछन । जसका लागि स्थानीय तह मार्फत बजेटको व्यवस्था गरिने भएको छ । यो सेवा चरणवद्ध रुपमा देशभर लागु हुने गरि योजना बनाईएको मन्त्रालयले जनाएको छ ।

सेवाको सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले जुम बैठक मार्फत शुभारम्भ गरे । सो कार्यक्रममा सञ्चार मन्त्रालयका सचिव हरिप्रसाद बस्याल, नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष, नेपाल टेलिकमका कार्यकारी निर्देशक लगायत स्थानीय तहका प्रमुखहरुको उपस्थिति रहेको थियो ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

सिन्धुलीमा चौविस घण्टामा तीन जनाको मृत्यु

Next Post

बाग्मति प्रदेशका सबै जिल्लामा अक्सिजन प्लान्ट स्थापना हुने

सम्बन्धित खबरहरु

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग
Featured

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन
Featured

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा
Featured

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?
Featured

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित
Featured

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग
Featured

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित
Featured

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने
Featured

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान
Featured

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied