• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Saturday, October 31, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

महासंघ पत्रकारको साझा भएको अनुभूति गराउन आग्रह

इसाझा नेपाल संबाददाता by इसाझा नेपाल संबाददाता
चैत्र ३०, २०७७
in Featured, Province 3, Society
0

Share via:

0 Shares
  • Facebook 0
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । नेपाल आदिवासी जनजाती पत्रकार महासंघ सिन्धुलीले नेपाल पत्रकार महासंघ सिन्धुलीका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई बधाई तथा शुभकामना सहित सम्मान गरेको छ ।

सोमबार सिन्धुलीमाढीमा फोनिजका केन्द्रीय अध्यक्ष डण्ड गुरुङको प्रमुख आतिथ्यता तथा न्युनतम पारिश्रमिक निर्धारण समितिका सदस्य बिमला पाण्डे लगाएत अग्रज पत्रकारहरुको उपस्थितिमा बधाई तथा शुभकामना सहित सम्मान गरेको हो ।

फोनिजका अध्यक्ष गुरुङले कार्यक्रममा नवनिर्वाचित महासंघको टिम र न्युनतम पारिश्रमिक निर्धारण समितिका सदस्य बिमला पाण्डेलाई सम्मान गरेका हुन ।
कार्यक्रममा बोल्दै गुरुङले पत्रकारहरुका सवालमा महासंघले विना पूर्वाग्रह काम गर्नुपर्नेमा जोड दिए । उनले पत्रकारको क्षमता अभिवृद्धि, वृद्धिविकासमा काम गर्न अनुरोध गरे ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

कार्यक्रममा बोल्दै न्युनतम पारिश्रमिक निर्धारण समितिका सदस्य बिमला पाण्डेले श्रमजीवि पत्रकारका हितमा काम गर्न र पत्रकारीतालाई व्यवस्थित गर्न अवको नेतृत्वले काम गर्ने र साझा संस्था भएको अनुभूति दिलाउनेमा विश्वास व्यक्त गरिन ।

नेपाल पत्रकार महासंघका निवर्तमान केन्द्रीय सदस्य द्वारिका काफ्लेले महासंघले साझा संस्थाका रुपमा काम गर्नुपर्नेमा जोड दिए । यस्तै नेपाल पत्रकार महासंघ सिन्धुलीका अध्यक्ष कृष्णहरी घिमिरेले महासंघ र पत्रकारको हितमा काम गर्न सबैको साथ आवश्यक रहेको बताए । कार्यक्रममा नेपाल पत्रकार महासंघ सिन्धुलीका पूर्व अध्यक्ष सञ्जय कुमार दाहाल, नवनिर्वाचित उपाध्यक्ष टिकाजंग थापा लगाएतले मन्तव्य व्यक्त गरेका थिए ।

यसैबीच सोमबार नै नवनिर्वाचित महासंघको टिमलाई सिन्धुली उद्योग वाणिज्य संघ सिन्धुलीले पनि बधाई सहित सम्मान गरेको छ ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

फिक्कलमा शिक्षक मृत भेटिए

Next Post

अन्तरजातीय विवाह : काजकिरीया गराउने पुरोहित नपाउँदा भाडामा ल्याउन बाध्य

सम्बन्धित खबरहरु

तिहार नजिकिँदै गर्दा घरघरमै ढकमक्क फुले फूल
Business

तिहार नजिकिँदै गर्दा घरघरमै ढकमक्क फुले फूल

सोमबार टेण्डर फाईनल हुँदै थियो, पक्राउ परे सुनकोशी मरिण डाईभर्सनका आयोजना निर्देशक
Featured

सोमबार टेण्डर फाईनल हुँदै थियो, पक्राउ परे सुनकोशी मरिण डाईभर्सनका आयोजना निर्देशक

जनताप्रति समर्पित व्यक्तित्व – कमरेड झङ्कनाथ दाहाल 
Featured

जनताप्रति समर्पित व्यक्तित्व – कमरेड झङ्कनाथ दाहाल 

बैकटेश्वरमा मावि पूर्व विद्यार्थी समाजको अध्यक्षमा काफ्ले निर्वाचित
Education

बैकटेश्वरमा मावि पूर्व विद्यार्थी समाजको अध्यक्षमा काफ्ले निर्वाचित

सुनकोशीमा खस्यो टाटा सुमो, तीन जनाको मृत्यु
Featured

सुनकोशीमा खस्यो टाटा सुमो, तीन जनाको मृत्यु

मठमन्दिरको संरक्षण र पर्यटन प्रवर्द्वन प्रदेश सरकारको प्राथमिकता : मुख्यमन्त्री थापा मगर
Featured

मठमन्दिरको संरक्षण र पर्यटन प्रवर्द्वन प्रदेश सरकारको प्राथमिकता : मुख्यमन्त्री थापा मगर

खाद्य स्वच्छता नअपनाउने चियावारीका तीन होटल कारवाहिमा
Business

खाद्य स्वच्छता नअपनाउने चियावारीका तीन होटल कारवाहिमा

बीपी राजमार्गका होटल तथा पसलमा अनुगमन तीव्र, तीन व्यवसायी कारवाहिमा
Business

बीपी राजमार्गका होटल तथा पसलमा अनुगमन तीव्र, तीन व्यवसायी कारवाहिमा

शनिबारे हाट बजारमा चाडवाड लक्षित अनुगमन
Featured

राष्ट्रसेवक सहकारीको साधारणसभा सम्पन्न, उत्कृष्ट विद्यार्थी र ज्येष्ठ सदस्यलाई सम्मान

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied