• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Tuesday, July 28, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

माधवजी र हाम्रो विचारको राजनीति एकै छ : प्रचण्ड

बिमला पाण्डे by बिमला पाण्डे
चैत्र ५, २०७७
in Featured, Politics, Province 4
0

Share via:

67 Shares
  • Facebook 67
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमालेका नेता माधव नेपालको समूहसँग संसद विघटन विरुद्धको आन्दोलनमा सहकार्य भएको र एउटै भाषा, एउटै एजेन्डा बोलेका कारण उक्त सहकार्य कायम रहेको बताए । उनले अदालतले पूर्व अवस्थामा पुराईदिएपछि माधव नेपालहरु एमाले भएको र आफुहरु माओवादी भएको भए पनि विचारको राजनीति एकै रहेको बताए ।

उनले नेकपा एमालेभित्र वहस हुनुलाई स्वभाविक भनेका छन । प्रचण्ड निकट प्रेस संगठन नेपाल सिन्धुलीको आयोजनामा सिन्धुलीमाढीमा भएको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन । ‘एमालेभित्र बहस हुनुलाई अस्वभाविक ठान्दिन । केपी जीले स्वेच्छाचारी ढंगले जे गर्दै आउनु भएको छ, माधवजीहरुको संघर्ष त्यहिं हो ।’ प्रचण्डले भने । पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले केपी ओलीले एमाले पार्टीको नेतृत्व नगरेको र गुटको नेतृत्व गरेको आरोप लगाए ।

‘केपी गुटको नेतृत्व गर्नु भएको छ । केपी जीले गरेको निर्णयले सबैलाई आश्चर्य बनाएको छ ।’ केपी ओलीले गरेको पछिल्लो जिम्मेवारीको हेरफेरलाई इंगित गर्दै उनले भने, ‘सत्य न्याय, सहि विचार विधिको जीत होस भन्ने चाहान्छौं तर त्यहाँ भित्र हस्तक्षेप गर्ने कुरा गरेको छैन ।’ वृहतर कम्युनिष्ट एकता अहिले पनि आफ्नो चाहना रहेको बताउँदै प्रचण्डले माधव नेपाल पक्षका एमालेका नेताहरुलाई पार्टी एकता गर्न अघि बढ्न आग्रह गरे । प्रचण्डले भने, ‘एमालेका साथिहरुलाई कम्युनिष्ट पार्टी एकता गर्न अघि वढ्न आग्रह गर्दछु । मलाई विश्वास छ माधव जी लगाएतका सबै इमान्दार एमालेका नेताहरु एकताको प्रक्रियामा आउनेछन ।’

‘पार्टी एकीकरण भंग हुनुमा केपी ओली दोषी रहेको बताए । पार्टी अध्यक्ष र प्रधानमन्त्री बनाईएका व्यक्तिबाट नै दुर्घटना गराउने काम भयो । पार्टीभित्र बहस, विवाद, मतमतान्तर, अन्तर संघर्षहरु भइनै रहन्छन तर संविधानमाथि नै घात भयो । सार्वभौमसत्ता जनताले बनाएको संविधानमाथि घात भयो, यो निकै पीडादायक कुरा थियो ।’ उनले भने ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

जनयुद्धको तयारीका बेला २७ वर्ष अघि सिन्धुलीमा रहेको हरिवोल गजुरेलको घरमा बसेका प्रचण्डले त्यतिबेलाको समयको स्मरण गर्न सिन्धुली आएको र त्यहि घरमा बसेको बताएका छन । अनौपचारिक रुपमा सिन्धुली आउनुको कारण र २७ वर्ष अघिकै घरमा बास बस्नुको कारण भने उनले खुलाएका छैनन । तर उनले लोकतन्त्र, समावेशी र समानुपातिकताका विरुद्ध र संविधानका विरुद्ध षड्यन्त्र नरोकिएको बताए । प्रचण्डले केपी ओलीको मनसाय लोकतन्त्र सिद्धाएरै छोड्ने, महिलाहरु, दलित जनजातीहरु, मधेशीहरुलाई, थारुहरुलाई, मजदुर किसानहरुलाई केहि मौलिक अधिकार दिईएको संविधान मिचेरै छाड्ने रहेको दावी समेत प्रस्तुत गरे । उनले भने, ‘केपी जीको दुस्साहस पुरा हुदैन । हामी त्यसका विरुद्ध जुनसुकै संघर्ष गर्न पनि तयार छौं ।’

पत्रकार सम्मेलनमा उनले नेपाली कांग्रेस, जसपा लगाएतका दलहरुसँग वार्ता भईरहेको र छिट्टै प्रधानमन्त्रीको टुंगो लाग्ने समेत बताए । उनले भने, ‘अबको प्रधानमन्त्री जसकोमा सहमति हुन्छ उहि हुन्छ । हाम्रो पार्टीबाटै वा मै हुनुपर्छ भन्ने छैन । तर सहमति त्यति टाढा छैन । वार्ता चलिरहेको छ । छिट्टै निश्कर्षमा पुग्छ ।’

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

करमडाँडामा बोलेरो दुर्घटना, चारजनाको घटनास्थलमै मृत्यु

Next Post

लकडाउनपछि सिन्धुली अदालतमा मुद्दाको संख्या वृद्धि

सम्बन्धित खबरहरु

सिन्धुलीमा तीन वर्षमा एक सय पाँच यौनजन्य हिंसाका घटना
Featured

सिन्धुलीमा तीन वर्षमा एक सय पाँच यौनजन्य हिंसाका घटना

सिन्धुलीमा बढ्दै लागुऔषधका मुद्दाहरु
Featured

सिन्धुलीमा बढ्दै लागुऔषधका मुद्दाहरु

एकसठ्ठी प्रतिशत घरेलु हिंसाका घटना कमलामाई नगरपालिकामा
Featured

एकसठ्ठी प्रतिशत घरेलु हिंसाका घटना कमलामाई नगरपालिकामा

एउटै परिवारका चार जनालाई राष्ट्रिय पुरस्कार
Business

एउटै परिवारका चार जनालाई राष्ट्रिय पुरस्कार

सिन्धुलीमा बढ्दो आत्महत्याको ग्राफ
Featured

सिन्धुलीमा बढ्दो आत्महत्याको ग्राफ

प्रकाशकीय : जनविश्वासको यात्रा सोह्रौँ वर्षमा प्रवेश
Featured

प्रकाशकीय : जनविश्वासको यात्रा सोह्रौँ वर्षमा प्रवेश

फिक्कल २ बालमैत्री स्थानीय शासन वडा घोषणा
Featured

फिक्कल २ बालमैत्री स्थानीय शासन वडा घोषणा

अधिवक्ता आचार्यको आक्रमणविरुद्ध उच्च अदालत बार यशोसियसनको ध्यानाकर्षण, छानविनको माग
Featured

अधिवक्ता आचार्यको आक्रमणविरुद्ध उच्च अदालत बार यशोसियसनको ध्यानाकर्षण, छानविनको माग

सेवाग्राहीमैत्री सेवा र अनलाइन प्रणाली विस्तार गर्छौं : मन्त्री श्रेष्ठ
Featured

सेवाग्राहीमैत्री सेवा र अनलाइन प्रणाली विस्तार गर्छौं : मन्त्री श्रेष्ठ

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied