• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Friday, July 31, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

आजादको स्मृति दिवस दुवै नेकपाले मनाउँदै

बिमला पाण्डे by बिमला पाण्डे
फाल्गुन ११, २०७७
in Featured, Politics, Province 3
0

Share via:

33 Shares
  • Facebook 33
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । नेकपा विभाजनको असर सहिदको स्मृति दिवसमा समेत परेको छ । नेपाली कम्युनिष्ट आन्दोलन तथा पञ्चायत विरुद्धको आन्दोलनका नायक ऋषिराज देवकोटा (आजाद) को स्मृति दिवसका अवसरमा विभाजित नेकपाका दुवै पक्षले औपचारिक रुपमा आजादको स्मृति दिवस मनाउने भएका हुन ।

बुधबार शहीद आजात नगरी कमलामाई नगरपालिका वडा नं. ९ भिमानमा छुट्टा छुट्टै सभाको आयोजना गरि नेकपा ओली पक्ष र प्रचण्ड माधव पक्ष नेकपाले आजादको स्मरण गर्ने भएका हुन ।

नेकपा ओली पक्षले नेकपा वाग्मति प्रदेशका अध्यक्ष आनन्द पोखरेलको प्रमुख आतिथ्यतामा आजाद स्मृति सभाहल भिमानमा स्मृति सभा गर्ने भएको छ भने प्रचण्ड माधव पक्षले भिमान बजारमा सभाको आयोजना गर्ने भएका छन ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

प्रचण्ड माधव पक्षधर नेकपाले नेकपा स्थायी कमिटी सदस्य घनश्याम भुसाल र हरिवोल गजुरेलको विशेष उपस्थितिमा कार्यक्रम गर्ने भएको उक्त पार्टी समर्थित नेताहरुले सामाजिक सञ्जाल मार्फत जनाएका छन ।

पञ्चायतका विरुद्धमा संघर्ष गरेका आजादको परिवार भने नेकपा ओली पक्षमा रहेका छन । आजादकी पत्नि गोमा देवकोटा, छोरा सुवास देवकोटा लगाएत देवकोटा परिवारले प्रधानमन्त्री एवम नेकपाका अध्यक्ष ओलीको नेतृत्वमा रहेको नेकपालाई समर्थन गरेका छन ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

आजातको स्मृतिमा विरामीलाई फलफूल वितरण

Next Post

आजाद स्मृति दिवस : राष्ट्रियता नजोगिए शहिदको सपना पुरा हुदैन : पोखरेल

सम्बन्धित खबरहरु

उच्च शिक्षामा उद्यमशीलता र दिगोपनलाई संस्थागत गर्न जोड
Featured

उच्च शिक्षामा उद्यमशीलता र दिगोपनलाई संस्थागत गर्न जोड

पत्रकारमाथि प्रशासनिक उजुरी दर्ता गरिनु प्रेस स्वतन्त्रता विरुद्ध : पत्रकार महासंघ बागमती
Featured

पत्रकारमाथि प्रशासनिक उजुरी दर्ता गरिनु प्रेस स्वतन्त्रता विरुद्ध : पत्रकार महासंघ बागमती

पत्रकार नेपालीमाथिको मुद्दा फिर्ता लिन प्रेस युनियनको माग
Featured

पत्रकार नेपालीमाथिको मुद्दा फिर्ता लिन प्रेस युनियनको माग

पत्रकार विरुद्धको उजुरी फिर्ता नलिए आन्दोलनमा जाने चौतारीको चेतावनी
Featured

पत्रकार विरुद्धको उजुरी फिर्ता नलिए आन्दोलनमा जाने चौतारीको चेतावनी

अध्यक्ष श्रेष्ठमाथिको दुर्व्यवहारप्रति उवासंघको आपत्ति
Featured

अध्यक्ष श्रेष्ठमाथिको दुर्व्यवहारप्रति उवासंघको आपत्ति

पत्रकारमाथि उजुरी दर्ता प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप : राष्ट्रिय फोटो पत्रकार समूह
Featured

पत्रकारमाथि उजुरी दर्ता प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप : राष्ट्रिय फोटो पत्रकार समूह

पत्रकारमाथि मुद्दा दर्तापछि पत्रकारसम्बद्ध संस्थाहरु सक्रिय, पाँच सदस्यीय कार्यदल गठन
Featured

पत्रकारमाथि मुद्दा दर्तापछि पत्रकारसम्बद्ध संस्थाहरु सक्रिय, पाँच सदस्यीय कार्यदल गठन

सिन्धुलीमा तीन वर्षमा एक सय पाँच यौनजन्य हिंसाका घटना
Featured

सिन्धुलीमा तीन वर्षमा एक सय पाँच यौनजन्य हिंसाका घटना

सिन्धुलीमा बढ्दै लागुऔषधका मुद्दाहरु
Featured

सिन्धुलीमा बढ्दै लागुऔषधका मुद्दाहरु

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied