• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Tuesday, October 27, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

कटारी नगरपालिकाका सब ईन्जिनियरले पैसा असुलेको खुलासा

इसाझा नेपाल संबाददाता by इसाझा नेपाल संबाददाता
जेष्ठ २३, २०७५
in Featured, Society
0

Share via:

0 Shares
  • Facebook 0
  • Twitter
  • LinkedIn
  • More

रविन्द्र भट्टराई
कटारी/कटारी नगरपालिकाका सब ईन्जिनियरले उपभोक्ता समितिबाट पैसा असुल गर्ने गरेको खुलासा भएको छ । कटारी नगरपालिका वडा नं. १० सोरुङ्ग छब्बिसेको एक उपभोक्ता समितिका अध्यक्ष मान बहादुर खत्रीसँग २० हजार रुपैयाँ असुलेको खुलासा भएको हो ।
जनसहभागिता बाहेक ५ लाख बजेट भएको सोरुङ्गछब्बिसे हर्रा भञ्ज्याङ भालुखोला जोर्तिघाट सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष मान वहादुर खत्रीले सब ईन्जिनियर ओम मिश्रले पैसा मागेको बताए । बैशाख १६ गते सो आयोजनाको पहिलो किस्ता वापत २ लाख २४ हजार निकासी प्राप्तपछि कटारीको एक होटलमा खाजा खाने क्रममा सब ईन्जिनियरले भुक्तानी भए वापत ४५ हजार माग गरेको अध्यक्ष खत्रिले बताए । उनले भने, ‘मिश्रले ४५ हजार मागेका थिए हामीले २० हजारसम्म दिन सकिने भनेर दिएका हौं ।’
खत्रीको समिति मात्र हैन कटारी नगरपालिकाका उपभोक्ता समितिहरु यस्तो चपेटामा वारम्बार पर्ने गरेको स्थानीय कृष्ण थापाले बताए । खत्रिसगैँ सोरुङकै झगटार बाटो उपभोक्ता समितिका हस्त वहादुर मगरले पनि यस्तो समस्याको सामना गर्नु परेको बताए । मिश्रले पहिलो किस्ता निकालेपछि भेट्नु भन्नु भएको थियो, मगरले भने, हामीले (खत्री र म) भेट्दा पैसा माग्नु भो । ४०, ४५ हजारको हारारीमा त्यो मागलाई हामिले सकिदैन भने पछि २०÷२० हजारमा उनलाई चित्त बुझाएर पठायौँ ।’
मिश्रले भने उपभोक्ता समितिका पदाधिकारीले गलत आरोप लगाएको बताए । आफुले कसैसँग पैसा नमागेको भन्दै आफुलाई गिराउने खेल मात्र भएको सब ईन्जिनियर ओम मिश्रको भनाई छ ।
कमिसन नदिए काम सकिए पनि कागजात नमिलाईदिने गर्दा उपभोक्ताहरू रकम निकासा गर्न कमिसन दिन बाध्य हुनुपरेको उपभोक्ता समितिहरूको गुनासो छ । नगरपालिकाको सबै योजनाहरूमा अन्य ईन्जियरलाई काम लगाए पनि अन्यले समेत मिश्रलाई कागजात पुराएर कमिसनको सिकार हुनु परेको समितिहरूको गुनासो छ ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन
Previous Post

शव बाहन हस्तान्तरण

Next Post

नापी भएको सत्चालिस वर्षपछि लालपूर्जा

सम्बन्धित खबरहरु

जनताप्रति समर्पित व्यक्तित्व – कमरेड झङ्कनाथ दाहाल 
Featured

जनताप्रति समर्पित व्यक्तित्व – कमरेड झङ्कनाथ दाहाल 

बैकटेश्वरमा मावि पूर्व विद्यार्थी समाजको अध्यक्षमा काफ्ले निर्वाचित
Education

बैकटेश्वरमा मावि पूर्व विद्यार्थी समाजको अध्यक्षमा काफ्ले निर्वाचित

सुनकोशीमा खस्यो टाटा सुमो, तीन जनाको मृत्यु
Featured

सुनकोशीमा खस्यो टाटा सुमो, तीन जनाको मृत्यु

मठमन्दिरको संरक्षण र पर्यटन प्रवर्द्वन प्रदेश सरकारको प्राथमिकता : मुख्यमन्त्री थापा मगर
Featured

मठमन्दिरको संरक्षण र पर्यटन प्रवर्द्वन प्रदेश सरकारको प्राथमिकता : मुख्यमन्त्री थापा मगर

खाद्य स्वच्छता नअपनाउने चियावारीका तीन होटल कारवाहिमा
Business

खाद्य स्वच्छता नअपनाउने चियावारीका तीन होटल कारवाहिमा

बीपी राजमार्गका होटल तथा पसलमा अनुगमन तीव्र, तीन व्यवसायी कारवाहिमा
Business

बीपी राजमार्गका होटल तथा पसलमा अनुगमन तीव्र, तीन व्यवसायी कारवाहिमा

शनिबारे हाट बजारमा चाडवाड लक्षित अनुगमन
Featured

राष्ट्रसेवक सहकारीको साधारणसभा सम्पन्न, उत्कृष्ट विद्यार्थी र ज्येष्ठ सदस्यलाई सम्मान

शनिबारे हाट बजारमा चाडवाड लक्षित अनुगमन
Featured

शनिबारे हाट बजारमा चाडवाड लक्षित अनुगमन

विद्यार्थीलाई ट्रयाकसुट वितरण
Featured

विद्यार्थीलाई ट्रयाकसुट वितरण

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied