• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Tuesday, May 12, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

शिशु सघन उपचार कक्ष सञ्चालनमा, एक वर्षमा ६५ जना बच्चा जोखिमपूर्ण अवस्थामा जन्मिए

बिमला पाण्डे by बिमला पाण्डे
अशोज १८, २०७७
in Featured, Health, Province 3, Society
0

Share via:

0 Shares
  • Facebook 0
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । केहि समय चलेर बन्द भएको सिन्धुली अस्पतालको शिशु सघन उपचार कक्ष आइतबार पुनः सञ्चालनमा ल्याइएको छ । हरेक महिना करिब एक सयको हाराहारीमा सुत्केरी हुने यो अस्पतालमा जन्मेका शिशुमा आउने स्वास्थ्य समस्यालाई समाधान गर्दै उपचार गर्नका लागि ४ वेडको सघन उपचार कक्ष सञ्चालनमा ल्याईएको हो ।

बाग्मति प्रदेश सभा सदस्य लेखनाथ दाहाल (राजन) ले उक्त कक्षको उद्घाटन गरेका छन । सिन्धुली अस्पतालमा २ जना बालरोग विशेषज्ञ आएपछि कोभिड तथा जनशक्ति अभावका कारणले बन्द भएको उक्त कक्ष पुनः सञ्चालनमा ल्याईएको हो ।
उक्त कक्षको उद्घाटन र अवलोकन गर्दै दाहालले सिन्धुली अस्पताललाई बाग्मति प्रदेशकै नमुना अस्पताल बनाउने उद्देश्यले अस्पताल टिम र जिल्लाका नेतृत्व लागि परेको बताए । उनले उक्त उद्देश्य पुरा गर्न र अस्पताललाई अब्बल बनाउन अस्पताल विकास समिति र स्वास्थ्यकर्मीको उल्लेख्य योगदान रहनु पर्नेमा जोड दिए ।
दाहालले दक्ष चिकित्सक, स्वास्थ्यकर्मीहरुले समय, सिप र सृजनाको उच्चतम प्रयोग गरि सेवा प्रवाह गरेमा सिन्धुली अस्पताल नमुना बन्ने विश्वास व्यक्त गरे ।

उनले भने, ‘साधन, स्रोत र पछिल्लो प्रविधि उपलब्धतालाई दक्ष जनशक्तिले प्रयोग गर्नुस, सेवा प्रवाह गर्नुस, अस्पताल नमुना बन्ने छ । सघन शिशु उपचार कक्ष सञ्चालनमा आएपछि शिशुको उपचारका लागि बाहिर जान नपर्नेमा पनि उनले विश्वास व्यक्त गरे ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

सिन्धुली अस्पतालका डा. अभय चन्द्र यादवले जनशक्तिको अभाव र कोभिड १९ का कारण बन्द रहेको उपचार कक्ष सञ्चालनले जिल्ला बाहिर रिफर गर्नुपर्ने शिशुलाई जिल्लामै उपचार गर्न सकिने अवस्था सृजना भएको बताए । उनले अस्पतालले केहि दिनमै प्रेयाडिक भेन्टिलेटर पनि ल्याउने तयारी भएकाले शिशुहरुको उपचारका लागि काठमान्डौ रिफर गर्नुपर्ने अवस्था अन्त्य हुने विश्वास व्यक्त गरे ।
डा.यादवले भने, ‘काठमान्डौ पठाउनु पर्ने बाध्यता भएका शिशुलाई चार घण्टाको समय व्यवस्थापन गर्न नसकेर मृत्यु वरण गर्नुपर्ने अवस्थालाई रोक्न कक्ष सञ्चालनले सहजता ल्याउने छ ।’ उनले थपे, ‘यसले कम तौल भएका, संकट ग्रस्त, स्वास प्रस्वासको समस्या भएका, समय नपुगि जन्मेका र स्वास्थ्यमा जटिल समस्या आएका शिशुको उपचारका लागि सहजता ल्याउने छ ।’
उक्त अस्पतालमा जोखिमपूर्ण अवस्थाका मासिक करिब ६ वटा केश आउने गरेका छन । जसका लागि सघन शिशु उपचार कक्षको आवश्यकता पर्दछ । आर्थिक वर्ष २०७६÷७७ मा त्यस्ता ६५ वटा केश आएको प्रसुति सेवाकी नर्स रामेश्वरी कायमलीले बताईन । उनका अनुसार उक्त अस्पतालमा एक वर्षको अवधिमा ९ सय ३१ जना महिला सुत्केरी भएकोमा १ सय ७१ जना महिलाले अप्रेशन सहितको सुत्केरी सेवा पाएका छन । यस्तै सिन्धुली अस्पतालमा चालु आर्थिक वर्षको २ महिनामा एक सय ९३ जना महिलाले बच्चा जन्माएका छन । जसमा १५ जना शिशुमा स्वास्थ्य समस्या देखिएको छ ।
यस्तै कोभिडको अवधिमा उक्त अस्पतालमा किड्नीमा समस्या देखिएका १२ जना शिशुको सफल उपचार समेत गरिएको अस्पतालले जनाएको छ ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

नेपालमा दैनिक ७ वटा बलात्कारका घटना, ‘मौनता तोडौं’ अभियान सुरु

Next Post

खरका छाना हटाउन जस्ता पाता बाँड्दै नगरपालिका

सम्बन्धित खबरहरु

दुधौलीमा स्थानीय शिक्षा योजना परिमार्जन सम्बन्धि कार्यशाला सम्पन्न
Featured

दुधौलीमा स्थानीय शिक्षा योजना परिमार्जन सम्बन्धि कार्यशाला सम्पन्न

सिन्धुलीका तीन स्थानीय तहमा आईतबार विद्यालय खुल्ने
Education

सिन्धुलीका तीन स्थानीय तहमा आईतबार विद्यालय खुल्ने

चट्याङ लागेर एकजना घाइते
Featured

करेन्ट लागेर दुधौलीमा एक जनाको मृत्यु

मरिण र दुधौलीबाट भूमि प्रशासन सेवा प्रवाह हुने
Featured

मरिण र दुधौलीबाट भूमि प्रशासन सेवा प्रवाह हुने

रोशीको बीचमा फसे चारवटा हायस, उद्धार हुँदै
Featured

रोशीको बीचमा फसे चारवटा हायस, उद्धार हुँदै

सिडिओ, एसपी र इन्स्पेक्टरको निलम्बनको माग गर्दै सांसदहरुको धर्ना
Featured

सिडिओ, एसपी र इन्स्पेक्टरको निलम्बनको माग गर्दै सांसदहरुको धर्ना

हिरासतमा युवाको मृत्युमा परिवार नै सशंकित, छानविन समिति गठन
Featured

हिरासतमा युवाको मृत्युमा परिवार नै सशंकित, छानविन समिति गठन

हिरासतभित्रै थुनुवाले गरे आत्महत्या
Featured

हिरासतभित्रै थुनुवाले गरे आत्महत्या

निर्माण उद्योगमा आपतकाल घोषणा गर्न निर्माण व्यवसायीको माग
Business

निर्माण उद्योगमा आपतकाल घोषणा गर्न निर्माण व्यवसायीको माग

भर्खरै प्राप्त समाचारहरु

दुधौलीमा स्थानीय शिक्षा योजना परिमार्जन सम्बन्धि कार्यशाला सम्पन्न

सिन्धुलीका तीन स्थानीय तहमा आईतबार विद्यालय खुल्ने

करेन्ट लागेर दुधौलीमा एक जनाको मृत्यु

मरिण र दुधौलीबाट भूमि प्रशासन सेवा प्रवाह हुने

रोशीमा पसेका उनानब्बे जना यात्रुको उद्धार, पाँच जना पक्राउ

रोशीको बीचमा फसे चारवटा हायस, उद्धार हुँदै

सिडिओ, एसपी र इन्स्पेक्टरको निलम्बनको माग गर्दै सांसदहरुको धर्ना

हिरासतमा युवाको मृत्युमा परिवार नै सशंकित, छानविन समिति गठन

हिरासतभित्रै थुनुवाले गरे आत्महत्या

दुधौलीमा स्थानीय शिक्षा योजना परिमार्जन सम्बन्धि कार्यशाला सम्पन्न
Featured

दुधौलीमा स्थानीय शिक्षा योजना परिमार्जन सम्बन्धि कार्यशाला सम्पन्न

सिन्धुलीका तीन स्थानीय तहमा आईतबार विद्यालय खुल्ने
Education

सिन्धुलीका तीन स्थानीय तहमा आईतबार विद्यालय खुल्ने

चट्याङ लागेर एकजना घाइते
Featured

करेन्ट लागेर दुधौलीमा एक जनाको मृत्यु

मरिण र दुधौलीबाट भूमि प्रशासन सेवा प्रवाह हुने
Featured

मरिण र दुधौलीबाट भूमि प्रशासन सेवा प्रवाह हुने

रोशीमा पसेका उनानब्बे जना यात्रुको उद्धार, पाँच जना पक्राउ
Uncategorized

रोशीमा पसेका उनानब्बे जना यात्रुको उद्धार, पाँच जना पक्राउ

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied