• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Friday, September 18, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Business

खरका छाना हटाउन जस्ता पाता बाँड्दै नगरपालिका

बिमला पाण्डे by बिमला पाण्डे
अशोज १८, २०७७
in Business, Featured, Province 3
0

Share via:

418 Shares
  • Facebook 418
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । कमलामाई नगरपालिकाले नगरपालिका भित्र खरका छाना हटाउन जस्तापाता अनुदान दिन सुरु गरेको छ । जसका कारण कमलामाई नगरपालिकाका १४ वटै वडामा यो आर्थिक वर्षमा घर परालका छाना हट्ने भएका छन ।

नगरपालिकाले वडा वडाबाट खरका छाना भएका घरहरुको तथ्यांक संकलन गरि जस्तापाता उपलब्ध गराउन थालेको हो । जसको वितरण वडा नंं ७, ९ र १२ बाट गरिएको छ । यी तिन वटा वडाका ६३ परिवारले जस्तापाता बुझिसकेका छन । नगरपालिकाले ९३ लाखमा जस्ता पाता खरिद गरिसकेको छ र २ सय ३७ परिवारलाई जस्तापाता वितरण गर्ने भएको हो ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

जस्तापाता बुझिसकेका नगरवासीले जस्ता पाएको १५ दिन भित्र आफ्नो घर जस्ताले छाईसक्नुपर्ने नगरपालिकाको सर्त रहेको योजना शाखा प्रमुख इन्जिनियर विनोदवाबु खकुरालले बताए ।
नगरपालिकाले खरका छाना भएका परिवारलाई बाँड्नका लागि ६ फिटको जस्तापाता ६ दशमलब ७५ बण्डल, ८ फिटको जस्ता १४० दशमलब २२ बन्डल, ९ फिटको जस्तापाता ३ सय ५५ बन्डल र १० फिटको जस्तापाता १ सय ६७ बण्डल खरिद गरेको छ । यस्तौ धुरी जस्तापाता ८ सय ८ वटा खरिद गरेको खकुरालले बताए ।
उनले छुट भएका कुनै घर पाईएमा उनीहरुलाई पनि जस्तापाता वितरण गरिने बताए । वडा वडाबाट सिफारिस आएकाले नछुटेको हुन सक्ने उनले बताए । नगरपालिकाभित्रका नागरिकलाई सुरक्षित आवासको प्रत्याभूति दिलाउन र आगलागी जस्ता समस्या कम गर्न यो अभियान चालिएको नगरपालिकाले जनाएको छ ।
कमलामाई नगरपालिकाका प्रमुख मेयर खड्ग खत्रीले यो आर्थिक वर्षमा खर परालका छाना नगरपालिकाबाट हट्ने बताएका छन ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

शिशु सघन उपचार कक्ष सञ्चालनमा, एक वर्षमा ६५ जना बच्चा जोखिमपूर्ण अवस्थामा जन्मिए

Next Post

भौतिक उपस्थितिमा पठनपाठन नगराउन प्रशासनको अनुरोध

सम्बन्धित खबरहरु

रसुवा बाढीपीडितलाई सिन्धुली रेडक्रसको साढे चार लाख सहयोग
Featured

रसुवा बाढीपीडितलाई सिन्धुली रेडक्रसको साढे चार लाख सहयोग

भोटेकोशी बाढीको कहर : कुशको शव बनाएर सामुहिक दाहसंस्कार, गाउँ नै शोकमग्न
Life

भोटेकोशी बाढीको कहर : कुशको शव बनाएर सामुहिक दाहसंस्कार, गाउँ नै शोकमग्न

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग
Featured

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन
Featured

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा
Featured

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?
Featured

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित
Featured

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग
Featured

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित
Featured

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied