• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Tuesday, May 12, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Business

चक्लाबन्दी पकेटका लागि बाली छनौट

बिमला पाण्डे by बिमला पाण्डे
अशोज १६, २०७७
in Business, Featured, Province 3
0

Share via:

0 Shares
  • Facebook 0
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । जिल्लामा चालु आर्थिक वर्षमा चक्लाबन्दी पकेट क्षेत्र बनाई खे ितगर्नका लागि बाली छनौट गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना मार्फत कार्यान्वयन हुने गरि जिल्लाका पकेट क्षेत्रमा लगाउने बाली निर्धारण गरिएको हो । नीति तथा कार्यक्रम कार्यान्वयनका लागि बसेको समन्वय बैठक तथा जुनार सुपरजोन कार्यक्रमको समिक्षा कार्यक्रममा उक्त निर्णय गरिएको हो ।

यसरी पकेट क्षेत्रका लागि जिल्लामा धान, मकै, कोदो, तरकारी, सुन्तला जातका फलफूलहरु (जुनार, सुन्तला, कागती), भूई कटहर, केरा, किवी, अदुवा र बेसार छनौट गरिएको छ । नौ वटा स्थानीय तहमा त्यहाँको हावा पानी र माटो सुहाउँदो बाली निर्धारण गरिएको हो । जसमा अन्नबाली, तरकारीबाली र फलफूल खेति गरि विभाजन गरि छनौट गरिएको हो ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत जिल्लामा विगतका वर्षहरुमा जुनार सुपरजोन कार्यक्रम सञ्चालन भएकोमा यस वर्ष कृषिमा पकेट, व्लग, जोन र सुपरजोनका कार्यक्रमहरु सञ्चालन हुने भएका हुन । जसका लागि समन्वय बैठकबाट बालीको छनौट गरिएको परियोजना कार्यान्वयन ईकाईका वरिष्ठ कृषि अधिकृत देवराज अधिकारीले बताए ।
उनका अनुसार जिल्लामा ८ स्थानमा कृषिमा पकेट, व्लग, जोन र सुपरजोन सञ्चालनका लागि यो वर्ष ८० लाख बजेट विनियोजन गरिएको छ । जसमा सहकारी, नीजि क्षेत्रले यस्ता पकेट, व्लग, जोन सञ्चालनका लागि सहकार्य गर्न सक्ने छन ।
जिल्लामा परियोजना कार्यान्वयन ईकाइ मार्फत सञ्चालन हुने कार्यक्रमका लागि आर्थिक वर्ष २०७७÷०७८ मा कृषिका कार्यक्रम सञ्चालन गर्नका लागि ३ करोड ४३ लाख बजेट विनियोजन गरिएको छ ।
उक्त बजेट मध्ये ४ सय हेक्टर क्षेत्रफलमा जुनार बगैंचा व्यवस्थापन तथा किरा नियन्त्रणका लागि ४० लाख बजेट विनियोजन गरिएको छ ।
जुनारमा पैतिस प्रतिशत किरा नियन्त्रण
कार्यक्रममा परियोजनाको प्रगति विवरण प्रस्तुत गर्दै वरिष्ठ कृषि विकास अधिकृत देवराज अधिकारीले जुनारमा किरा नियन्त्रणमा ३५ प्रतिशत किरा नियन्त्रण गर्न गर्न सफल भएको बताएका छन । उनले २०७५ सालमा ५० प्रतिशत जुनारमा किरा लागेकोमा हाल त्यो प्रतिशत १५ मात्र रहेको बताए ।
२०७५ साल देखि प्रोटिन वेट छर्कन थालेको जुनार सुपरजोनलाई २०७७ सम्म आईपुग्दा किरा नियन्त्रणमा निकै सफलता मिलेको अधिकारीले बताए ।
आर्थिक वर्ष २०७३÷०७४ देखि हालसम्म जुनार सुपरजोनका लागि परियोजना मार्फत १२ करोड ४२ लाख रुपैंया खर्च गरिएको पनि उनले बताए । जुन जम्मा बजेटको ८० प्रतिशत खर्च हो । जिल्लामा हाल १ हजार ३ सय ४५ हेक्टर क्षेत्रफलमा जुनार खेति हुन्छ । जसमा २ हजार ४८ किसानले किसान परिचय पत्र समेत पाएका छन ।
उत्पादन र बजारको जिम्मा स्थानीय सरकारको
कार्यक्रममा बोल्दै बाग्मति प्रदेश सदस्य राजन दाहालले किसानलाई आशा र उत्साह जगाउने गरि स्थानीय सरकारले नीति तथा कार्यक्रम गर्नुपर्नेमा जोड दिए । उनले स्थानीय सरकारले उत्पादन र बजारीकरणको जिम्मा लिने गरि कृषिका दिर्घकालिन कार्यक्रम गर्न अनुरोध समेत गरे ।
दाहालले मल, विउ, प्रविधि, प्राविधिक र बजार व्यवस्थापनमा स्थानीय सरकारको नीति तथा कार्यक्रम केन्द्रीत गर्न आवश्यक रहेको बताए ।
उनले सबै स्थानीय तहले कृषि सामग्री केन्द्रको स्थापना गरि किसानलाई उत्पादनमा जोड्न आवश्यक रहेको तर्फ ध्यानाकर्षण गराए । कार्यक्रममा बोल्दै बाग्मति प्रदेश सभा सदस्य प्रदीप कटुवालले समन्वय र सहजताका साथ काम गर्न स्थानीय तहलाई आग्रह गरे ।
यस्तै सोहि कार्यक्रममा बोल्दै बाग्मति प्रदेश सभा सदस्य विनोद खड्काले रियल किसानकहाँ अनुदान पु¥याउन स्थानीय सरकारको अहम भूमिका हुने बताए । जिल्ला समन्वय समिति सिन्धुलीका संयोजक शंकरराज बर्मा तिवारीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै गोलञ्जोर गाउँपालिकाका अध्यक्ष पुष्प बहादुर कार्कीले जुनार सुपरजोनले कार्यक्रम सञ्चालन गर्दा समन्वय नगरेको बताएका थिए ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन
Previous Post

आइसोलेसन भवन निर्माणमा मानवअधिकारकर्मीको सहयोग

Next Post

नेपालमा दैनिक ७ वटा बलात्कारका घटना, ‘मौनता तोडौं’ अभियान सुरु

सम्बन्धित खबरहरु

दुधौलीमा स्थानीय शिक्षा योजना परिमार्जन सम्बन्धि कार्यशाला सम्पन्न
Featured

दुधौलीमा स्थानीय शिक्षा योजना परिमार्जन सम्बन्धि कार्यशाला सम्पन्न

सिन्धुलीका तीन स्थानीय तहमा आईतबार विद्यालय खुल्ने
Education

सिन्धुलीका तीन स्थानीय तहमा आईतबार विद्यालय खुल्ने

चट्याङ लागेर एकजना घाइते
Featured

करेन्ट लागेर दुधौलीमा एक जनाको मृत्यु

मरिण र दुधौलीबाट भूमि प्रशासन सेवा प्रवाह हुने
Featured

मरिण र दुधौलीबाट भूमि प्रशासन सेवा प्रवाह हुने

रोशीको बीचमा फसे चारवटा हायस, उद्धार हुँदै
Featured

रोशीको बीचमा फसे चारवटा हायस, उद्धार हुँदै

सिडिओ, एसपी र इन्स्पेक्टरको निलम्बनको माग गर्दै सांसदहरुको धर्ना
Featured

सिडिओ, एसपी र इन्स्पेक्टरको निलम्बनको माग गर्दै सांसदहरुको धर्ना

हिरासतमा युवाको मृत्युमा परिवार नै सशंकित, छानविन समिति गठन
Featured

हिरासतमा युवाको मृत्युमा परिवार नै सशंकित, छानविन समिति गठन

हिरासतभित्रै थुनुवाले गरे आत्महत्या
Featured

हिरासतभित्रै थुनुवाले गरे आत्महत्या

निर्माण उद्योगमा आपतकाल घोषणा गर्न निर्माण व्यवसायीको माग
Business

निर्माण उद्योगमा आपतकाल घोषणा गर्न निर्माण व्यवसायीको माग

भर्खरै प्राप्त समाचारहरु

दुधौलीमा स्थानीय शिक्षा योजना परिमार्जन सम्बन्धि कार्यशाला सम्पन्न

सिन्धुलीका तीन स्थानीय तहमा आईतबार विद्यालय खुल्ने

करेन्ट लागेर दुधौलीमा एक जनाको मृत्यु

मरिण र दुधौलीबाट भूमि प्रशासन सेवा प्रवाह हुने

रोशीमा पसेका उनानब्बे जना यात्रुको उद्धार, पाँच जना पक्राउ

रोशीको बीचमा फसे चारवटा हायस, उद्धार हुँदै

सिडिओ, एसपी र इन्स्पेक्टरको निलम्बनको माग गर्दै सांसदहरुको धर्ना

हिरासतमा युवाको मृत्युमा परिवार नै सशंकित, छानविन समिति गठन

हिरासतभित्रै थुनुवाले गरे आत्महत्या

दुधौलीमा स्थानीय शिक्षा योजना परिमार्जन सम्बन्धि कार्यशाला सम्पन्न
Featured

दुधौलीमा स्थानीय शिक्षा योजना परिमार्जन सम्बन्धि कार्यशाला सम्पन्न

सिन्धुलीका तीन स्थानीय तहमा आईतबार विद्यालय खुल्ने
Education

सिन्धुलीका तीन स्थानीय तहमा आईतबार विद्यालय खुल्ने

चट्याङ लागेर एकजना घाइते
Featured

करेन्ट लागेर दुधौलीमा एक जनाको मृत्यु

मरिण र दुधौलीबाट भूमि प्रशासन सेवा प्रवाह हुने
Featured

मरिण र दुधौलीबाट भूमि प्रशासन सेवा प्रवाह हुने

रोशीमा पसेका उनानब्बे जना यात्रुको उद्धार, पाँच जना पक्राउ
Uncategorized

रोशीमा पसेका उनानब्बे जना यात्रुको उद्धार, पाँच जना पक्राउ

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied