• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Friday, September 18, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

चार घण्टापछि शिक्षक अपहरणमुक्त

बिमला पाण्डे by बिमला पाण्डे
भदौ १३, २०७७
in Featured, Province 3, Society
0

Share via:

209 Shares
  • Facebook 209
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । तिनपाटन गाउँपालिका वडा नं ८ बाहुनतिल्पुङका एक शिक्षक ४ घण्टापछि अपहरणमुक्त भएका छन । बाहुनतिल्पुङ स्थित तिल्पुङडाँडामा रहेको भिमसेन आधारभूत विधालयका प्रधानाध्यापक समेत रहेका नारायण प्रसाद भण्डारीलाई विहान अज्ञात समूहले बाटोमा हिड्दै गर्दा अपहरण गरेका थिए ।

विहान साढे ९ बजे अपहरणमा परेका भण्डारी स्थानीयको सक्रियतामा साढे एक बजे अपहरणमुक्त भएका हुन । उनलाई विद्यालयबाट घरतर्फ जाँदै गर्दा १५ जनाको समूहमा आएका अपरिचित व्यक्तिले अपहरण गरेर लाँदै गर्दा प्रहरी र स्थानीयबासीले घेराबन्दी गरि अपहरणमुक्त गराएका थिए ।

विप्लव माओवादीका कार्यकर्ता बताउने ती अपहरणकारीलाई स्थानीयबासीले घेराबन्दी गरेका भए पनि प्रहरी देखेपछि घेरा तोडेर भागेका थिए । घेरा तोडेर भाग्न खोज्ने एकजनालाई भने प्रहरीले पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

अपहरणकारीको चौतर्फी घेराबन्दी गरि खोजी कार्य जारी राखेको प्रहरीले जनाएको छ । शिक्षक भण्डारीलाई के कारणले अपहरण गरियो भन्ने विषयमा भने केहि पनि नखुलेको जिल्ला प्रहरी कार्याय सिन्धुलीका एसपी रञ्जु सिग्देलले बताएकी छिन ।

उनीहरु को हुन र किन अपहरण गरे भन्ने बारेमा खुल्न नसकेको र अनुसन्धानमै रहेको सिग्देलले बताएकी छिन । उनीहरुसँग भएको एक शंकास्पद वस्तु समेत प्रहरीले वरामद भएको गरेको छ ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

नयाँ भवनमा सरे कैदीबन्दी, थप दुईवटा व्लग बन्दै

Next Post

एसईईमा कम नम्बर दिएको भन्दै कुटिए प्रधानध्यापक र अंग्रेजी शिक्षक

सम्बन्धित खबरहरु

रसुवा बाढीपीडितलाई सिन्धुली रेडक्रसको साढे चार लाख सहयोग
Featured

रसुवा बाढीपीडितलाई सिन्धुली रेडक्रसको साढे चार लाख सहयोग

भोटेकोशी बाढीको कहर : कुशको शव बनाएर सामुहिक दाहसंस्कार, गाउँ नै शोकमग्न
Life

भोटेकोशी बाढीको कहर : कुशको शव बनाएर सामुहिक दाहसंस्कार, गाउँ नै शोकमग्न

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग
Featured

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन
Featured

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा
Featured

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?
Featured

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित
Featured

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग
Featured

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित
Featured

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied