• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Wednesday, September 16, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

गैससद्वारा सामाजिक जवाफदेहिताको औजारको प्रयोग गरेको दावी

इसाझा नेपाल संबाददाता by इसाझा नेपाल संबाददाता
साउन २६, २०७७
in Featured, Society
0

Share via:

0 Shares
  • Facebook 0
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । सिन्धुलीका गैह्र सरकारी संघसंस्थाका प्रमुख एवम प्रतिनिधिले सामाजिक जवाफदेहिताका औजारको प्रयोग गरेको दावी गरेका छन । उनीहरुले सामाजिक परिक्षण, लेखा परिक्षण, साधारणसभा, बार्षिक साधारणसभा गर्ने, आयोजनाहरुमा होर्डिङबोर्ड राख्ने, आम्दानी खर्च पारदर्शि बनाउने, सूचनाको हकको प्रयोग गर्ने गरेको, सार्वजनिक सुुनुवाई गर्ने गरेको लगाएतका कामहरु गर्दै आएको बताएका छन ।
ट्रान्सपरेन्सी इन्टरनेशनल नेपाल सिन्धुलीको आयोजनामा भएको सामाजिक जवाफदेहिताको प्रयोगको विषयमा नागरिक संघसंस्थाका प्रतिनिधिहरुसँग गरिएको छलफलमा उनीहरुले त्यस्तो बताएका हुन ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

उनीहरुले सरकारी निकायको तुलनामा गैह्र सरकारी निकायले सामाजिक जवाफदेहिताका औजारको प्रयोग बढी गरेको दावी गरेका हुन ।
छलफलका क्रममा गैससकर्मीहरुले वेभसाईड अपडेट, सूचनाहरु सार्वजनिक गर्ने र छलफल गर्ने काम गैससहरुले बढी गरेको बताएका हुन । उनीहरुले मिडियासँगको सहकार्य, सूचनापार्टीको प्रयोग, गुनासो सुनुवाईमा गैससले ध्यान दिएको बताए । गैससकर्मीहरु खेटराज दाहाल, नवराज पहाडी, पवन पाख्रिन लगाएतले त्यस्तो बताएका हुन ।
गैसस महासंघका अध्यक्ष वेदराज दाहालले सरकारी निकायले गैससलाई प्रतिस्पर्धि नसम्झन र सहयोगीका रुपमा लिन आग्रह गरेका छन । उनले सबै गैससलाई अपारदर्शी र जवाफदेहिता विहिन नसम्झन आग्रह गरे ।
यस्तै कार्यक्रममा जिल्ला प्रशासन कार्यालय सिन्धुलीका सूचना अधिकारी उपेन्द्र न्यौपानेले काम नगर्नका लागि सामाजिक जवाफदेहिताको औजार प्रयोग नगर्न गैससकर्मीहरुलाई आग्रह गरेका छन । उनले पारदर्शिता कागजमा नभई व्यवहारमा लागु गर्न पनि आग्रह गरे ।

गैह्र सरकारी संस्था महासंघ सिन्धुलीका अध्यक्ष वेदराज दाहालको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघका उपाध्यक्ष बिमला पाण्डेले सञ्चारमाध्यम र सञ्चारसंस्थासँगको सहकार्यमा सामाजिक जवाफदेहिताका औजारको प्रयोग गर्न आग्रह गरेकी छिन । उनले भनिन, ‘गैसस र सरकारी निकायले जवाफदेहिताका लागि मिडियासँग सहकार्य गर्न आवश्यक छ ।’ सरकारी निकायले आफ्ना वेवसाईडमा नीति तथा कार्यक्रम, बार्षिक प्रतिवेदनहरु समेत नराख्ने गरेको उनले बताईन ।
कार्यक्रमको सहजीकरण ट्रान्सपरेन्सी इन्टरनेशनल नेपाल सिन्धुलीका जिल्ला अधिकृत गंगा सत्याल (घिमिरे) ले गरेकी थिईन ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

मंगलबार रातीदेखि कमलामाई नगरपालिकामा लकडाउन

Next Post

एकसय दुई जनाको स्वाव परिक्षणका लागि पठाईयो, सिन्धुली अस्पतालका नियमित सेवा बन्द

सम्बन्धित खबरहरु

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग
Featured

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन
Featured

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा
Featured

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?
Featured

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित
Featured

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग
Featured

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित
Featured

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने
Featured

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान
Featured

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied