• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Wednesday, September 16, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

महामारीमा सहकारीद्वारा रक्तदान

इसाझा नेपाल संबाददाता by इसाझा नेपाल संबाददाता
जेष्ठ १९, २०७७
in Featured, Health
0

Share via:

0 Shares
  • Facebook 0
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । सिन्धु बचत तथा ऋण सहकारी संस्थाले सिन्धुलीमा सोमबार रक्तदान कार्यक्रम गरेकोे छ । कोभिड १९ का कारण लकडाउन हुदा जिल्लामा रगत अभावले कसैले ज्यान गुमाउन नपरोस भनि रक्तदान कार्यक्रमको आयोजना गरिएको सहकारी संस्थाले जनाएको छ ।
कमलामाई नगरपालिका ६ धुरावजारमा सञ्चालित सहकारीले रेडक्रस सोसाईटी सिन्धुलीले सञ्चालन गरेको आकस्मिक रक्तसञ्चार केन्द्र (व्लड बैंक) मा रक्तदान कार्यक्रम सञ्चालन गरेको संस्थाका अध्यक्ष नवराज कोइरालाले बताए ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

जिल्लामा लामो समय देखि वन्दा वन्दिले नियमित रक्तदान गर्ने क्याम्पहरु संचालन हुन नसकिरहेको अवस्थाले गर्दा रगतको आपुर्ति पर्याप्त मात्रामा हुन नसकेको र मानवीय समवेदनासँग जोडिएको भएकाले रक्तदान कार्यक्रम गरिएको कोइरालाले बताए ।
उक्त कार्यक्रममा सोमबार १५ जनाले रक्तदान गरेका छन । विशेष गरि प्रसुति शल्यक्रिया र अन्य रक्त अल्पताका विरामीका लागि सिन्धुली अस्पतालमा रक्त सञ्चार केन्द्रले रगत खपत गर्दै आएको छ ।
नेपाल रेडक्रस सोसाईटी सिन्धुलीका सभापति अशोक श्रेष्ठले लकडाउनको समयमा कोरोना भाइरस संक्रमणको त्रासले रक्तदाताहरु आकस्मिक रक्तसञ्चार केन्द्रमा आई रक्तदान गर्न नसकेको अवस्थामा रक्तदान गर्ने अवसर मिलाएकोमा सहकारी नेतृत्वलाई धन्यावाद समेत दिएका छन ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

कमलामाईको कोरोना कोषमा सहयोग

Next Post

राहतमा अनियमितता भएको भनि तथ्यहिन आरोप नलगाउन मेयर खत्रीको आग्रह

सम्बन्धित खबरहरु

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग
Featured

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन
Featured

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा
Featured

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?
Featured

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित
Featured

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग
Featured

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित
Featured

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने
Featured

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान
Featured

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied