
सोमबार संस्थाका अध्यक्ष मेनुका सुवेदीले नगरपालिकाका मेयर खड्ग खत्रीलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरेकी हुन ।
कोरोना भाईरस (कोभिड १९) को रोकथाम तथा नियन्त्रणका लागि उक्त रकम सहयोग गरिएको संस्थाका अध्यक्ष मेनुका सुवेदीले बताएकी छिन ।
फेसबुक मार्फत प्रतिकिया दिनुहोला




















