• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Wednesday, July 29, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Education

एसइइ परीक्षा : बहिरालाई छुट्टै परीक्षा, कोरोनाको परिक्षण गरिने

बिमला पाण्डे by बिमला पाण्डे
फाल्गुन २३, २०७६
in Education, Featured, Health
0

Share via:

0 Shares
  • Facebook 0
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली / जिल्लामा माध्यामिक शिक्षा परीक्षा (एसइइ) परीक्षामा ८ जना अपांगता भएका परीक्षार्थीले सहभागिता जनाउने भएका छन । नवज्योति बहिरा स्कुल जसेदमारका बहिरा विद्यार्थीहरु ४ जना छात्रा र ४ जना छात्रले एसइइमा सहभागिता जनाउने भएका हुन । शिक्षा विकास तथा समन्वय इकाइ सिन्धुलीका प्रमुख नेत्र प्रसाद गजुरेलले ती विद्यार्थीका लागि छुट्टै परीक्षा दिने व्यवस्था मिलाईएको बताए । गजुरेलका अनुसार उनीहरुलाई सिद्धस्थली मावि परीक्षा केन्द्रको १ कोठामा परीक्षा दिने व्यवस्था गरिएको छ ।
यस्तै सिन्धुलीमा खुला विद्यालयबाट परीक्षामा सहभागिता जनाउने एक छात्रलाई वाल सुधार गृह भक्तपुरबाट परीक्षा दिने व्यवस्था मिलाईएको छ । जसका लागि शिक्षा विकास तथा समन्वय इकाईले सिफारिस गरेको छ । उनले कमला खुला विद्यालयबाट परीक्षा दिने तयारीमा थिए । ती छात्रालाई लागु औषधको कसुरमा बालसुधार गृहमा पठाइएको थियो ।
कोरोनाको परिक्षण गरिने
एसइइ दिने विद्यार्थीहरुमा ज्वरो आएमा वा रुघाखोकी लगाएतका लक्षण देखिएमा स्वास्थ्य परिक्षण गरिने भएको छ । २३ वटा परिक्षा केन्द्र रहेकोे सिन्धुलीमा कोरोना परिक्षणका लागि शिक्षा समन्वय इकाइले जिल्लाका ९ वटै स्थानीय तहसँग समन्वय गरि स्वास्थ्यकर्मीको व्यवस्थापनका लागि अनुरोध गर्ने भएको छ । शुक्रबार सबै स्थानीय तहलाई उक्त अनुरोध सहित पत्राचार गरिने गजुरेलले बताए ।
कोरोनाको लक्षण देखिएमा त्यस्ता विद्यार्थीलाई छुट्टै कोठामा परीक्षा दिने व्यवस्था समेत गरिने उनले बताए । कोरोना परिक्षणका लागि स्वास्थ्य कार्यालय सिन्धुली र सिन्धुली अस्पतालसँग समेत समन्वय गरिने भएको हो ।
तयारी अन्तिम चरणमा
जिल्लामा एसइइको तयारी अन्तिम चरणमा पुगेको छ । तयारीका क्रममा सुरक्षाको पूर्ण व्यवस्थापन गरिएको छ । सबै परीक्षा केन्द्रमा उत्तर पुस्तिका पु¥याईएको छ भने प्रश्नपत्र जिल्लामा आईसकेको छ । केन्द्राध्यक्षहरुको नियुक्ति शुक्रबार दिईने छ ।
चैत ६ गतेबाट सुरु हुने परिक्षामा १४१ विद्यालयका ५ हजार ८१३ विद्यार्थी सहभागि हुने शिक्षा समन्वय इकाई सिन्धुलीले जनाएको छ । सिन्धुलीमा एईई परिक्षाको तयारी तिव्र रुपमा भैरहेको इकाई  गजुरेलले बताए । जिल्लाभरि २६ वटा केन्द्रमा परिक्षा सञ्चालन हुने उनले बताए । परिक्षामा ११६ सामुदायिक विद्यालय, २३ संस्थागत विद्यालयले परीक्षामा सहभागिता जनाएका छन । ५ प्राविधिक र १ अपांगता (बहिरा) विद्यालयको सहभागिता हुने छ । यस्तै खुल्ला विद्यालयबाट ३२ जनाले एइइमा सहभागिता जनाउने छन । जिल्लाबाट २३ वटा संस्थागत विद्यालयबाट ५ सय १९ विद्यार्थी एसईईमा सहभागि हुनेछन् भने ५ वटा प्राविधिक विद्यालयका १८५ जना विद्यार्थी परिक्षामा सामेल हुनेछन ।

जसमा कृषितर्फ प्रभात मावि रानीवास, कपिलाकोट मावि छाप र मावि लदाभिर गरि ३ विद्यालयका एक सय जना विद्यार्थी सहभागि हुँदैछन् । सिभिल इन्जिनियरिङ्तर्फ गौमति मािव माडिबजार सरस्वति मावि डकाहाका ८५ जना विद्यार्थी परिक्षामा सहभागि हुने छन । यस वर्ष प्राविधिक तर्फको परिक्षा जनज्योति मावि फोस्रेटारमा हुने शिक्षा समन्वय ईकाईका प्रमुख गजुरेलले बताए । यसैगरि १२३ जना ग्रेडवृद्धिका परिक्षार्थीहरुको परिक्षा गौमति माविमा हुने छ ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन
Previous Post

कोरोना त्रासले रोकिए सिन्धुली जिल्लाका सार्वजनिक कार्यक्रमहरु

Next Post

सिन्धुली अस्पतालमा कोरोना जाँच गर्न ‘आइसुलेसन वार्ड’

सम्बन्धित खबरहरु

पत्रकार विरुद्धको उजुरी फिर्ता नलिए आन्दोलनमा जाने चौतारीको चेतावनी
Featured

पत्रकार विरुद्धको उजुरी फिर्ता नलिए आन्दोलनमा जाने चौतारीको चेतावनी

अध्यक्ष श्रेष्ठमाथिको दुर्व्यवहारप्रति उवासंघको आपत्ति
Featured

अध्यक्ष श्रेष्ठमाथिको दुर्व्यवहारप्रति उवासंघको आपत्ति

पत्रकारमाथि उजुरी दर्ता प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप : राष्ट्रिय फोटो पत्रकार समूह
Featured

पत्रकारमाथि उजुरी दर्ता प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप : राष्ट्रिय फोटो पत्रकार समूह

पत्रकारमाथि मुद्दा दर्तापछि पत्रकारसम्बद्ध संस्थाहरु सक्रिय, पाँच सदस्यीय कार्यदल गठन
Featured

पत्रकारमाथि मुद्दा दर्तापछि पत्रकारसम्बद्ध संस्थाहरु सक्रिय, पाँच सदस्यीय कार्यदल गठन

सिन्धुलीमा तीन वर्षमा एक सय पाँच यौनजन्य हिंसाका घटना
Featured

सिन्धुलीमा तीन वर्षमा एक सय पाँच यौनजन्य हिंसाका घटना

सिन्धुलीमा बढ्दै लागुऔषधका मुद्दाहरु
Featured

सिन्धुलीमा बढ्दै लागुऔषधका मुद्दाहरु

एकसठ्ठी प्रतिशत घरेलु हिंसाका घटना कमलामाई नगरपालिकामा
Featured

एकसठ्ठी प्रतिशत घरेलु हिंसाका घटना कमलामाई नगरपालिकामा

एउटै परिवारका चार जनालाई राष्ट्रिय पुरस्कार
Business

एउटै परिवारका चार जनालाई राष्ट्रिय पुरस्कार

सिन्धुलीमा बढ्दो आत्महत्याको ग्राफ
Featured

सिन्धुलीमा बढ्दो आत्महत्याको ग्राफ

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied