• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Monday, September 14, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Business

भद्रकालीमा जिल्लाको पहिलो होमस्टे सुरु

बिमला पाण्डे by बिमला पाण्डे
माघ २१, २०७६
in Business, Featured
0

Share via:

87 Shares
  • Facebook 87
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । जिल्लाको पहिलो होमस्टे भद्रकाली सामुदायिक होमस्टे कमलामाई नगरपालिका वडा नं. २ ढुंग्रेभञ्याङ भद्रकालीमा मंगलबारदेखि औपचारिक रुपमा सुरु गरिएको छ । ऐतिहासिक पर्यटकीय स्थल सिन्धुलीगढी र सिन्धुलीगढी युद्धको पूर्वार्धमा पृथ्वीनारायण शाहले मनोकामना पुरा गर्न स्थापना गरि आराधना गरेको भद्रकाली मन्दिरलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्ने गरि होमस्टे सञ्चालनमा ल्याईएको हो ।
१७ वटा घर होमस्टेको मापदण्डमा पुगेपछि होमस्टे सुरु गरिएको हो । जसमा ५० जना अतिथिलाई बस्न खान व्यवस्थापन गर्न सकिने गरि भद्रकाली सामुदायिक होमस्टे सञ्चालन गरिएको होमस्टेका अध्यक्ष चेत बहादुर मगरले बताए ।
बाग्मति प्रदेश सरकारको कृषि पर्यटन कार्यक्रम अन्तर्गत २० लाख र कमलामाई नगरपालिका सिन्धुलीको ५ लाख लगानीमा होमस्टे सुरु गरिएको हो । होमस्टे सञ्चालनका लागि सांस्कृतिक व्यवस्थापन कलाघर सिन्धुलीले गरेको थियो भने समुदायलाई सामाजिक परिचालनबाट व्यवसायमा सहजीकरण श्री सिन्धुलीले गरेको थियो । उक्त होमस्टेमा कला तथा सांस्कृतिक घरको समेत व्यवस्था गरिएको छ भने स्थानीय घरेलु तथा लघु उद्यमीका उत्पादनलाई प्रोत्साहन गर्न कोशेली घरको समेत निर्माण गरिएको छ ।

मंगलबार सुरु गरिएको होमस्टेको औपचारिक उद्घाटन कमलामाई नगरपालिका सिन्धुलीका मेयर खड्ग खत्रीले गरेका छन । होमस्टेका उद्घाटन गर्दै मेयर खत्रीले खानपान, व्यवहार र व्यवस्थापनका कारण पाहुनाहरु आउने बताउँदै होमस्टे सञ्चालकहरुले स्थानीय खानपान, लगनशिलता, प्रयत्न, उचित व्यवहार र मनोरञ्जन प्रदान गर्न ध्यान दिनुपर्ने बताए । उनले जिल्लाका जातीय संस्कृती, पहिचानको विकास गर्दै निरन्तरता दिन आग्रह समेत गरे ।

मेयर खत्रीले स्थानीय उत्पादन र खानामा जोड दिन आग्रह गर्दै भने, ‘कोदो फापर, सिस्नो र मकैलाई प्राथमिकता दिनुस, उत्पादनमा कुनै समस्या नगरपालिकाले सहयोग गर्छ ।’ खत्रीले एकपटक पाहुना ल्याउन सहयोग गर्ने बताउँदै पटक पटक पाहुना आउने वातावरण होमस्टे सञ्चालकले नै तयार गर्नुपर्ने बताए ।
कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले उचित घरायसी वातावरण, सरसफाई, व्यवहार र सांस्कृतिक अभियानले पर्यटक तान्ने बताउँदै भद्रकाली होमस्टे सञ्चालनका लागि सबै हिसावले उचित ठाउँ भएको बताए ।
उनले अर्गानिक र स्वस्थकर खाना, सुरक्षित, मनोरञ्जनयुक्त वातावरण तयार गर्न आवश्यक रहेको बताए । उनले सिन्धुलीगढीको नजिक रहेको यो होमस्टेले बाह्य तथा आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने गरि व्यवस्थापन हुनुपर्नेमा जोड दिए । सिन्धुलीमाढीबाट १६ किलोमिटर उत्तर र सिन्धुलीगढीबाट ४ किलोमिटर दक्षिणमा रहेको यो होमस्टे भद्रकाली मन्दिर विपी राजमार्गसँग जोडिएको छ ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

होमस्टे सञ्चालनका लागि प्रवद्र्धन तथा सहयोग गर्ने संस्थाहरु कन्दमुल तथा तरकारी विकास केन्द्र, जुनार सुपरजोन सिन्धुली, कृृषि ज्ञान केन्द्र सिन्धुली, घरेलु तथा साना उद्योग विकास समिति सिन्धुली, वर्दबहादुर गण, सिन्धुली उद्योग वाणिज्य संघ सिन्धुली, सिन्धुली कलाघर, श्री सिन्धुलीलाई कमलामाई नगरपालिकाको तर्फबाट प्रशंसा पत्र प्रदान गरिएको छ भने होमस्टे सञ्चालकहरुलाई अनुमति पत्र समेत वितरण गरिएको थियो ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

सिन्धुलीका एसपीलाई पत्र : महिलालाई होच्याउने, जिस्क्याउने सायरी मेट्न लगाईदिनुस न

Next Post

बम्जन खोज्दै आश्रममा प्रहरी, एकजना पक्राउ

सम्बन्धित खबरहरु

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?
Featured

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित
Featured

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग
Featured

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित
Featured

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने
Featured

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान
Featured

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान

सिन्धुलीबाट बाढी पीडितलाई चौविस लाख सहयोग
Featured

सिन्धुलीबाट बाढी पीडितलाई चौविस लाख सहयोग

वर, पिपल, समीका विरुवा संकलन गर्दै डिभिजन वन कार्यालय
Featured

वर, पिपल, समीका विरुवा संकलन गर्दै डिभिजन वन कार्यालय

रसुवा बाढी : मानवीय संवेदनामा राज्य संयन्त्रको परीक्षा
Featured

रसुवा बाढी : मानवीय संवेदनामा राज्य संयन्त्रको परीक्षा

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied