• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Friday, October 30, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

सिन्धुलीमा मौलाउँदै गाँजा खेति, पच्पन्न किलो गाँजा सहित छ जना पक्राउ

बिमला पाण्डे by बिमला पाण्डे
माघ २०, २०७६
in Featured, Province 3, Society
0

Share via:

0 Shares
  • Facebook 0
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । प्रहरीले ५५ किलो गाँजा सहित हरिहरपुरगढी गाउँपालिकाबाट ६ जनालाई पक्राउ गरेको छ । गाँजा सहित पक्राउ परेका ६ जनालाई पत्रकार सम्मेलन गरि सोमबार जिल्ला प्रहरी कार्यालयमा सार्वजनिक गरिएको छ । उनीहरुलाई हरिहरपुरगढी गाउँपालिका वडा नं. ७ केमनचुली क्यान भुताहा जाने सडकको बाटो छेउँमा चेकजाँच गर्दा पक्राउ गरेको हो ।

शनिबार विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डिएसपी श्याम बहादुर खत्री र क्यानेश्वर प्रहरी चौकीका असई भुवनेश्वर पाण्डेको नेतृत्वको टोलीले उनीहरुलाई ३ वटा मोटरसाईकलमा तयारी गाँजा सर्लाहितर्फ लाँदै गर्दा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका सूचना अधिकारी डिएसपी श्याम बहादुर खत्रीले बताए ।
उनका अनुसार उनीहरुसँग ६ वटा मोवाईल केहि नगद समेत बरामद गरिएको छ । बरामद गरिएको गाँजा, मोवाईल नगद, मोटरसाईकल प्रहरीले सार्वजनिक गरेको छ । गाँजा ओसारपसारमा संलग्न रहेका हरिहरपुरगढी गाउँपालिका ७ का सन्तोष स्याङतान, आकाश बल, सरोज स्याङतान, मरिण गाउँपालिका २ का तिलकध्वज मुक्तान र सर्लाहीको बाग्मति नगरपालिका ४ का श्रवणकुमार वाईवा रहेको खत्रीले बताए ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

उनीहरुले ना५८प८५१, ना४६प२३१० र ज७प२४१६ नम्बरका मोटोटेमरसाईकलमा १५ किलो, २० किलो र २० किलोक गाँजा मेसिनले पेलेको गाँजा बरामद गरिएको हो । ५ किलो बराबरको प्याकेट बनाई बोरामा हालेर सर्लाहि तर्फ लाँदै गर्दा प्रहरीले समात्न सफल भएको खत्रीले बताए ।
सन्तोष स्याङतान र आकाश बलको साथबाट मोटरसाईकलको सिट माथी लुकाई राखेको मेसिनले पेली तयारी अवस्थामा राखिएको तीन थान लागु औषध गाँजा, (१५ किलोग्राम), अंकित मुक्तान र सरोज स्याङतानको साथबाट ४ थान (२० किलोग्राम) तयारी गाजाँ र श्रबण कुमार वाईबा र तिलकध्वज मुक्तानको साथबाट ४ थान (२० किलोग्राम) गाजाँ बरमामद गरिएको खत्रीले जानकारी दिए ।
पक्राउ परेका व्यक्तिहरुले प्रहरी समक्ष आफुहरुले सिन्धुलीको सिमा कटाउने र प्रति किलोग्राम १० हजारमा किनबेच हुने गरेको बताएको प्रहरी नायव उपरीक्षक खत्रिले बताए । पक्राउ परेकाहरुले प्रतिकिलो ढुवानी वापत २५ सयसम्म लिदै आएको र आफुहरुलाई अरुले नै पठाउन लगाएको बताएको खत्रीले बताए । पक्राउ परेका ६ जना आरोपितहरुलाई जिल्ला अदालत सिन्धुलीबाट आइतबा ७ दिनको म्याद थप गरि अनुसन्धान गरिएको प्रहरीले जनाएको छ ।
चालु वर्षमा २७१ विघाको गाँजा फडानी
जिल्ला प्रहरी कार्यालय सिन्धुलीले चालु आर्थिक बर्षमा २७१ विघा १ कठ्ठा, १९ धुर जग्गामा लगाएको गाँजा खेति नष्ट गरेको छ । मरिण गाउँपालिकाको २, ३ र ४ नं. वडा र हरिहरपुरगढी गाउँपालिकाको ६, ७ र ८ मा रहेको ऐलानी जग्गामा लगाइएको गाँजा खेति नष्ट गरिएको प्रहरीले जनाएको छ ।

यस अवधिमा उक्त जग्गामा लगाईएको गाँजा, तयारी गाँजा र गाँजाका बेर्ना नष्ट गरिएको प्रहरी नायव उपरीक्षक खत्रीले बताए । उनका अनुसार मरिण र हरिहरपुरगढीको खोंच सेपीलो जग्गा र अनकन्टार जग्गामा गाँजा खेति गर्ने र खेति गर्नेहरुको पहिचान हुन गाह्रो हुने गरेको उनले बताए ।
उनी भन्छन, ‘गाँजा लगाउनेको पहिचान हुदैन, स्थानीयहरुले मेरो हैन खै कस्को हो भन्छन तर व्यापक गाँजा खेति छ ।’ यस्तो अवस्थामा मुद्दा चलाउन प्रमाण पु¥याउनै गाह्रो हुने उनले बताए ।
लागु औषधमा ८ मुद्दा, २३ पक्राउ
सिन्धुलीमा चालु आर्थिक वर्षमा लागु औषध तथा दुव्र्यसनीमा ४ वटा मुद्दा दर्ता भएका छन । ती मुद्दामा २३ जना पक्राउ परेका छन । उनीहरुको मुद्दा चलिरहेको छ भने ३ जना फरार छन । ती आठ घटनामा नाइट्राभेटोटेम १० बाह्रसय२९ ट्यावलेट, नाइट्राभेटोटेम ५९९ ट्यावलेट, केल्याव ४ बोत्तल, नोफिन इन्जेक्सन २ थान, डाइजी ल्याव इन्जेक्सन १ थान र ५५ किलो ७५० ग्राम गाँजा बरामद भएको डिएसपी खत्रीले बताए ।
लगानी भारतीय गिरोहको
मरिण र हरिहरपुरगढीमा गाँजा उत्पादन गर्ने र ओसार पसार गर्ने गिरोह भारतबाट परिचालित भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार स्थानीयलाई समेत परिचालन गरि गाजाँमा लगानी गरिएको र ओसारपसार गरिएको अनुसन्धानमा देखिएको छ । उत्पादित गाँजा मकवानपुर, वारा पर्सा सर्लाही लगाएतका जिल्ला हुदै भारत जाने गरेको पाईएको छ ।
सिन्धुलीमा हरेक वर्ष प्रहरीले गाँजा फडानी गर्दै आएको छ । यस पटक गाँजा फडानीसँगै ओसार पसारमा पनि विशेष निगरानी बढाएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । प्रहरीका अनुसार गाँजा उत्पादनको विउ समेत भारतबाट आउने गरेको खुलासा भएको छ ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

मोटरसाईकल दुर्घटना हुँदा दुईजनाको मृत्यु

Next Post

सिन्धुलीका एसपीलाई पत्र : महिलालाई होच्याउने, जिस्क्याउने सायरी मेट्न लगाईदिनुस न

सम्बन्धित खबरहरु

तिहार नजिकिँदै गर्दा घरघरमै ढकमक्क फुले फूल
Business

तिहार नजिकिँदै गर्दा घरघरमै ढकमक्क फुले फूल

सोमबार टेण्डर फाईनल हुँदै थियो, पक्राउ परे सुनकोशी मरिण डाईभर्सनका आयोजना निर्देशक
Featured

सोमबार टेण्डर फाईनल हुँदै थियो, पक्राउ परे सुनकोशी मरिण डाईभर्सनका आयोजना निर्देशक

जनताप्रति समर्पित व्यक्तित्व – कमरेड झङ्कनाथ दाहाल 
Featured

जनताप्रति समर्पित व्यक्तित्व – कमरेड झङ्कनाथ दाहाल 

बैकटेश्वरमा मावि पूर्व विद्यार्थी समाजको अध्यक्षमा काफ्ले निर्वाचित
Education

बैकटेश्वरमा मावि पूर्व विद्यार्थी समाजको अध्यक्षमा काफ्ले निर्वाचित

सुनकोशीमा खस्यो टाटा सुमो, तीन जनाको मृत्यु
Featured

सुनकोशीमा खस्यो टाटा सुमो, तीन जनाको मृत्यु

मठमन्दिरको संरक्षण र पर्यटन प्रवर्द्वन प्रदेश सरकारको प्राथमिकता : मुख्यमन्त्री थापा मगर
Featured

मठमन्दिरको संरक्षण र पर्यटन प्रवर्द्वन प्रदेश सरकारको प्राथमिकता : मुख्यमन्त्री थापा मगर

खाद्य स्वच्छता नअपनाउने चियावारीका तीन होटल कारवाहिमा
Business

खाद्य स्वच्छता नअपनाउने चियावारीका तीन होटल कारवाहिमा

बीपी राजमार्गका होटल तथा पसलमा अनुगमन तीव्र, तीन व्यवसायी कारवाहिमा
Business

बीपी राजमार्गका होटल तथा पसलमा अनुगमन तीव्र, तीन व्यवसायी कारवाहिमा

शनिबारे हाट बजारमा चाडवाड लक्षित अनुगमन
Featured

राष्ट्रसेवक सहकारीको साधारणसभा सम्पन्न, उत्कृष्ट विद्यार्थी र ज्येष्ठ सदस्यलाई सम्मान

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied