• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Friday, October 30, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

सहिद दिवसमा तीनजना सम्मानित

बिमला पाण्डे by बिमला पाण्डे
माघ १६, २०७६
in Featured, Literature, Society
0

Share via:

84 Shares
  • Facebook 84
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली/ सहिद दिवसका अवसरमा सिन्धुलीमा तीन जना सम्मानित भएका छन । जनसेवा पुस्तकालयले सहिद दिवसका अवसरमा विहिबार सिन्धुलीमाढीमा आयोजना गरेको सम्मान एवम् रचना वाचन कार्यक्रममा पुस्तकालय स्थापना गर्ने दुईजना संस्थापक र एकजना स्रष्टालाई सम्मान गरेको हो ।
जनसेवा पुस्तकालयका संस्थापकहरु कमल घिमिरे र चक्रमान श्रेष्ठलाई पुस्तकालय स्थापना गरि महत्वपूर्ण योगदान दिएको भन्दै सम्मान गरिएको हो भने जनसेवा पुस्तकालयले प्रकाशन गर्दै आएको स्मृति साहित्यीक पत्रिका प्रकाशनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै स्रष्टा एवम् स्मृतिका कार्यकारी सम्पादक सारदा प्रसाद पहाडीलाई सम्मान गरिएको हो ।

सम्मानित हुनेहरुलाई वाग्मति प्रदेश सभा सदस्य विनोद खड्का, प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम र एसपी रञ्जु सिग्देलले सम्मानित गरेका हुन । उनीहरुले दोसल्ला प्रमाणपत्रले संयुक्त रुपमा सम्मानित गरेका हुन ।
पुस्तकालयका अध्यक्ष शेषराज दाहालको अध्यक्षतामा भएको उक्त कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्य विनोद खड्काले नेपालका विभिन्न आन्दोलनमा सहिदहरुलाई राज्यले सम्मान गर्न नसकेको बताए । उनले शहिद दिवसमा दिईने सार्वजनिक विदा र सार्वजनिक सम्मानका कार्यक्रमको समेत कटौती गरि वास्तविक सहिदको अवमुल्यन गरेको बताए । उनले सहिदको उचित परिभाषा नगरि जथाभावी सहिद घोषणा गर्दा वास्तविक सहिदको योगदान ओझेलमा परेको बताए । खड्काले देशका लागि योगदान गर्ने सहिदको योगदानलाई सम्मान गर्न राज्यले कन्जुस्याई नगर्न राज्यसँग आग्रह समेत गरेका छन ।

यस्तै कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका संयोजक शंकरराज बर्माले स्रस्टा र साहित्यले देशमा परिवर्तन ल्याउन महत्वपूर्ण भूमिका खेलेको बताए । उनले साहित्य मार्फत देशलाई झकझाउन आग्रह समेत गरे ।
कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले नेपालमा जथाभावी सहिद घोषणा गर्दा सहिदको संख्या समेत एकीन हुन नसकेको बताउँदै साँच्चिकै सहिदको अवमुल्यन भएको बताए ।
उनले १० लाखको लोभले गोजीबाट आत्महत्या गरेकालाई समेत सहिदको दर्जा दिँदा साच्चिकै सहिदको अवमुल्यन भएको बताए । उनले सहिदका सम्मानका लागि सरकार उदासिन हुन नहुने बताए । कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य द्वारिका काफ्लेले विभिन्न देश परिवर्तनका आन्दोलनमा सहादत प्राप्त सहिदका बारेमा राज्य तथा राजनीतिक दलले वेवास्ता गर्न थालेको बताए । उनले राज्यले सहिद दिवसमा दिने विदा समेत कटौती गरेर थप अवमुल्यन गरेको बताए ।
कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका खड्ग बहादुर वाईवाले सहिदका सपना पुरा गर्न पत्रकार तथा साहित्यकारका कलम निश्पक्ष चल्नुपर्ने बताए ।
कार्यक्रममा सुधा देवकोटा, सम्झना श्रेष्ठ, केदार देवकोटा, सुरज कोइराला, कृष्ण गौतम, द्वारिका काफ्ले, लोकेन्द्र डहरे, सिता सत्याल, खडानन्द तिमल्सिना, हितकुमारी पौडेल, चेत प्रसाद ढकाल लगाएतले साहित्य सिर्जना वाचन गरेका थिए ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन
फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

मरिणको जयमंगलमा रहेको एनसेल टावरमा आगजनी

Next Post

तीन विघामा लगाइएको गाँजा नस्ट

सम्बन्धित खबरहरु

तिहार नजिकिँदै गर्दा घरघरमै ढकमक्क फुले फूल
Business

तिहार नजिकिँदै गर्दा घरघरमै ढकमक्क फुले फूल

सोमबार टेण्डर फाईनल हुँदै थियो, पक्राउ परे सुनकोशी मरिण डाईभर्सनका आयोजना निर्देशक
Featured

सोमबार टेण्डर फाईनल हुँदै थियो, पक्राउ परे सुनकोशी मरिण डाईभर्सनका आयोजना निर्देशक

जनताप्रति समर्पित व्यक्तित्व – कमरेड झङ्कनाथ दाहाल 
Featured

जनताप्रति समर्पित व्यक्तित्व – कमरेड झङ्कनाथ दाहाल 

बैकटेश्वरमा मावि पूर्व विद्यार्थी समाजको अध्यक्षमा काफ्ले निर्वाचित
Education

बैकटेश्वरमा मावि पूर्व विद्यार्थी समाजको अध्यक्षमा काफ्ले निर्वाचित

सुनकोशीमा खस्यो टाटा सुमो, तीन जनाको मृत्यु
Featured

सुनकोशीमा खस्यो टाटा सुमो, तीन जनाको मृत्यु

मठमन्दिरको संरक्षण र पर्यटन प्रवर्द्वन प्रदेश सरकारको प्राथमिकता : मुख्यमन्त्री थापा मगर
Featured

मठमन्दिरको संरक्षण र पर्यटन प्रवर्द्वन प्रदेश सरकारको प्राथमिकता : मुख्यमन्त्री थापा मगर

खाद्य स्वच्छता नअपनाउने चियावारीका तीन होटल कारवाहिमा
Business

खाद्य स्वच्छता नअपनाउने चियावारीका तीन होटल कारवाहिमा

बीपी राजमार्गका होटल तथा पसलमा अनुगमन तीव्र, तीन व्यवसायी कारवाहिमा
Business

बीपी राजमार्गका होटल तथा पसलमा अनुगमन तीव्र, तीन व्यवसायी कारवाहिमा

शनिबारे हाट बजारमा चाडवाड लक्षित अनुगमन
Featured

राष्ट्रसेवक सहकारीको साधारणसभा सम्पन्न, उत्कृष्ट विद्यार्थी र ज्येष्ठ सदस्यलाई सम्मान

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied