• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Friday, October 30, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

सदरमुकाममा आठलाख लिटर खानेपानी थपिदै, तीनहजार धारा जोड्न सकिने

बिमला पाण्डे by बिमला पाण्डे
माघ ८, २०७६
in Featured, Province 3, Society
0

Share via:

131 Shares
  • Facebook 131
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । सिद्धेश्वर खानेपानी तथा सरसफाई उपभोक्ता संस्था सिन्धुलीले सदरमुकाममा आठ लाख लिटर खानेपानी थप्ने भएको छ । उक्त पानी थपिएपछि जिल्लामा थप तीन हजार घरधुरीलाई खानेपानी दिन सकिने संस्थाका अध्यक्ष महेन्द्रदेव श्रेष्ठले बताए ।
बाग्मति प्रदेश सरकारको २१ करोड लगानीमा संस्थाले ६ वटा पानीका रिजर्व ट्यांकी र दुई वटा लिफ्ट योजना निर्माण हुने भएपछि उक्त पानी थप हुने भएको हो । जसका लागि निर्माणको काम सुरु भईसकेको छ । संस्थाको १५ प्रतिशत लगानी रहने उक्त योजना अनुसार कमलामाई नगरपालिका वडा नं. ७ गडौलीको चुहारदहमा २ लाख लिटरको पानीट्यांकी निर्माण भई सकेको छ भने दुई कोठे पालेघर निर्माण गरिसकेको छ । गडौली खोलाबाट पानी लिफ्टबाट तानेर उक्त स्थानमा थप एकलाख लिटरको पानीट्यांकी समेत निर्माण गरिने भएको छ । जसबाट ठूलीटारमा २ सय घरधुरीलाई पानी वितरण गरिने छ र बाँकी पानी माझीटार हुदै माढीबजारमा लगिने भएको छ । लिफ्ट निर्माण भई सकेपछि प्रतिसेकेन्ड २० लिटर पानी लिफ्ट गर्ने संस्थाको लक्ष्य छ । उक्त स्थानमा पानी लिफ्ट गर्न चालु वर्षमा ६ करोड ६५ लाखको टेन्डर भईसकेको छ ।
यस्तै कमलामाई नगरपालिका वडा नं. ६ को हुसेपाखामा १ लाख लिटर पानीको ट्यांकी निर्माण हुने छ । उक्त स्थानमा फिल्टर ट्यांकी समेत निर्माण गरि अँधेरी, रातामाटा प्लानिङ, राम्माढी क्षेत्रमा पानी वितरण गरिने छ ।
यस्तै कमलामाई नगरपालिका वडा नं. ४ को कार्तिके डाँडामा एकलाख लिटर पानी संकलन हुने पानी ट्यांकीको निर्माण भईरहेको छ ।
संस्थाले कमलामाई नगरपालिका वडा नं. ५ मिलनचोक लब्दाहा खोलाबाट पानी लिफ्ट गरि भूमिडाँडामा तान्ने र १ लाख लिटर क्षमताका ३ वटा ट्यांकी निर्माण गरि पानी वितरण गरिने भएको छ । उक्त लिफ्टबाट पनि प्रतिसेकेन्ड २० लिटर पानी तानिने छ । उक्त स्थानबाट कमलामाई नगरपालिका वडा नं. ५ को बोझे, गैंयाटार, चिसापानी झोरा, साङ्वाले, धुराफाँट र वडा नं. ४ को ढकालगाउँ, सातपत्रे, साङ्वाले लगाएतका स्थानमा पानी वितरण गरिने छ ।
कमलामाई नगरपालिकाको सदरमुकाम क्षेत्रका वडाहरु ४, ५, ६ र ७ मा खानेपानी वितरण गर्दै आएको संस्थाले यो योजनाबाट दोब्बर पानीको आपूर्ति गर्न सक्ने अनुमान गरेको अध्यक्ष श्रेष्ठले बताए । खानेपानीको उक्त एकीकृत योजना ३ वर्षमा सम्पन्न हुने श्रेष्ठले बताए ।
हाल प्रति महिना १० लाख आम्दानी गरिरहेको उक्त संस्थाले योजना पुरा भएपछि मासिक २० लाख आम्दानी गर्न सक्ने संस्थाको अनुमान समेत रहेको छ । संस्थाले हाल ३५ सयभन्दा बढी धाराहरुबाट दैनिक २५ हजार जनसंख्यालाई पानी आपूर्ति गरेको छ । योजना पुरा भएपछि कम्तिमा ३ हजार धाराहरु थपिने र पानीको आपूर्तिमा सहज हुने श्रेष्ठले बताए ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन
Previous Post

कृषिमा आधारित उद्योगले मात्र देशमा संमृद्धि आउँछ : मन्त्री भट्ट

Next Post

राष्ट्रपति रनिङ शिल्डको उपाधि जनज्योति माध्यामिक विद्यालयलाई

सम्बन्धित खबरहरु

तिहार नजिकिँदै गर्दा घरघरमै ढकमक्क फुले फूल
Business

तिहार नजिकिँदै गर्दा घरघरमै ढकमक्क फुले फूल

सोमबार टेण्डर फाईनल हुँदै थियो, पक्राउ परे सुनकोशी मरिण डाईभर्सनका आयोजना निर्देशक
Featured

सोमबार टेण्डर फाईनल हुँदै थियो, पक्राउ परे सुनकोशी मरिण डाईभर्सनका आयोजना निर्देशक

जनताप्रति समर्पित व्यक्तित्व – कमरेड झङ्कनाथ दाहाल 
Featured

जनताप्रति समर्पित व्यक्तित्व – कमरेड झङ्कनाथ दाहाल 

बैकटेश्वरमा मावि पूर्व विद्यार्थी समाजको अध्यक्षमा काफ्ले निर्वाचित
Education

बैकटेश्वरमा मावि पूर्व विद्यार्थी समाजको अध्यक्षमा काफ्ले निर्वाचित

सुनकोशीमा खस्यो टाटा सुमो, तीन जनाको मृत्यु
Featured

सुनकोशीमा खस्यो टाटा सुमो, तीन जनाको मृत्यु

मठमन्दिरको संरक्षण र पर्यटन प्रवर्द्वन प्रदेश सरकारको प्राथमिकता : मुख्यमन्त्री थापा मगर
Featured

मठमन्दिरको संरक्षण र पर्यटन प्रवर्द्वन प्रदेश सरकारको प्राथमिकता : मुख्यमन्त्री थापा मगर

खाद्य स्वच्छता नअपनाउने चियावारीका तीन होटल कारवाहिमा
Business

खाद्य स्वच्छता नअपनाउने चियावारीका तीन होटल कारवाहिमा

बीपी राजमार्गका होटल तथा पसलमा अनुगमन तीव्र, तीन व्यवसायी कारवाहिमा
Business

बीपी राजमार्गका होटल तथा पसलमा अनुगमन तीव्र, तीन व्यवसायी कारवाहिमा

शनिबारे हाट बजारमा चाडवाड लक्षित अनुगमन
Featured

राष्ट्रसेवक सहकारीको साधारणसभा सम्पन्न, उत्कृष्ट विद्यार्थी र ज्येष्ठ सदस्यलाई सम्मान

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied