• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Wednesday, October 28, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

भुकम्प सुरक्षा दिवस : उद्धार र राहतको कृतिम अभ्यास प्रदर्शन

बिमला पाण्डे by बिमला पाण्डे
माघ ३, २०७६
in Featured, Province 3, Society
0

Share via:

355 Shares
  • Facebook 355
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । खुला चौर केहि कृतिम घरहरु, केहि रुखहरु, हुन्छन, त्यसको पूर्वतिर विपद उद्धारका सामग्रीहरु, जिल्ला विपद अप्रेशन केन्द्र तथा राहत वितरण केन्द्र राखिएको हुन्छ । चौरमा बनेका ती घरहरु नजिकै, रुखका नजिक केहि मानिसहरु काममा व्यस्त हुन्छन, कोहि तीनैै चौरका घरभित्र बसिरहेका हुन्छन, बालबालिकाहरु चौरमा खेलिरहेका हुन्छन । त्यतिकैमा घरहरु हल्लिन थाल्छन । रुख ढल्छ, मान्छे पुरिन्छ । घरहरु भत्किन्छन, मान्छेहरु लड्छन । मान्छेहरु लडेका पुरिएका स्थानबाट चित्कारपूर्ण आवाजहरु आईरहन्छ, बचाउ बचाउ …..ऐया मरें यस्तै ।
त्यहि ठाउँबाट एकजना व्यक्ति आत्तिदै जिल्ला विपद अप्रेशन केन्द्रमा फोन गर्छन र घटनाको जानकारी गराउँदै उद्धारका लागि अनुरोध गर्छन । त्यसपछि नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरीको गाडी आउँछन । सँगै एम्बुलेन्स आउँछ । रेडक्रसको उद्धार टोली आउँछ । घटनास्थल सिल गरिन्छ र उद्धार थालिन्छ ।
लडिरहेका मानिसलाई स्टेचरमा बोकिन्छ, सुरक्षित स्थानमा लगिन्छ । प्राथमिक उपचार गरिन्छ र एम्बुलेन्स तथा हेलिकप्टरबाट अस्पताल पठाइन्छ । यो दृष्य कुनै रियल घटनाको जस्तो देखिए पनि जिल्ला विपद व्यवस्थापन समिति, कमलामाई नगरपालिका सिन्धुलीले विहिबार सिन्धुलीमाढीमा आयोजना गरेको २२ औं भुकम्प सुरक्षा दिवसका अवसरमा खुलामञ्चमा प्रदर्शन गरेको कृतिम अभ्यासको झलक हो ।
भुकम्प र भुकम्पपछिको अवस्था, उद्धार, उपचार र राहतको अवस्था बुझाउन र जिल्लास्तरका संयन्त्रले कसरी काम गर्छन भन्ने बुझाउनका लागि गरिएको अभ्यासमा यस्तो दृष्य देखाईएको हो ।

उक्त अभ्यासमा नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी र रेडक्रसको राहत उद्धार र उपचारमा भूमिका के हुन्छ । कुन कुन संयन्त्रहरु सक्रिय रहन्छन । कसरी आफुलाई सुरक्षित राख्दै भौतिक तथा मानवीय क्षति कम गर्न सकिन्छ ? भन्ने कुरालाई नाटकीय माध्यमबाट प्रस्तुत गरिएको थियो । उक्त प्रस्तुतीमा प्रयोग गरिने उद्धारका सामग्रीको प्रर्याप्तता, सवारी साधानहरुको प्रयोग, उपचार केन्द्रहरुको भूमिका, स्वयमसेवकको भूमिका लगाएतका विषयहरु समेत प्रस्तुत गरिएको थियो ।
उक्त सिमुलेसन अभ्यासमा नेपाली सेनाको वर्द बहादुर गण, नेपाल रेडक्रस सोसाईटी सिन्धुली, एनसिसी, नेपाल प्रहरी, शसस्त्र प्रहरीले भूमिका निभाएका थिए । उक्त प्रदर्शनमा सवारी साधानहरुको समेत प्रयोग गरिएको थियो ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

‘भुकम्पबाट सुरक्षित पुर्वाधार, दिगो सुख र संमृद्धिको आधार’ भन्ने मूल नाराका साथ मनाईएको दिवसको अवसरमा सिमुलेसन अभ्यास अघि ¥यालीको आयोजना गरिएको थियो भने खुलामञ्चमा सभाको समेत आयोजना गरिएको थियो ।
उक्त कार्यक्रममा बोल्दै बाग्मति प्रदेशसभाका सदस्य विनोद खड्काले यस्ता अभ्यासहरु गाउँगाउँसम्म पु¥याउन आवश्यक रहेको बताए । उनले २०७२ सालको भुकम्पपछिको पुनःनिर्माण सोंचेजति प्रभावकारी बन्न नसकेको बताउँदै भुकम्प प्रतिरोधि संरचना बनाउन नागरिकलाई सचेतना आवश्यक रहेको बताए ।

कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी एवम् जिल्ला विपद व्यवस्थापन समिति सिन्धुलीका अध्यक्ष जनार्दन गौतमले नेपाल भुकम्पका हिसावले जोखिममा रहेकाले ३६५ दिननै सतर्क रहनुपर्ने अवस्था रहेको बताए । उनले मानवीय लापरवाहिका कारण मानवीय क्षती बढ्ने बताउँदै खोज तथा उद्धार, राहत, पुनस्र्थापना, पुनर्निर्माणमा समन्वय र ध्यान दिनु आवश्यक रहेको बताए । कार्यक्रममा नेकपाका ज्वाला प्रसाद न्यौपाने, नेपाली कांग्रेसका माणिक ढकाल, नेपाल पत्रकार महासंघका उपाध्यक्ष बिमला पाण्डे, शिक्षक टोमप्रसाद काफ्ले लगाएतले मन्तव्य व्यक्त गरेका थिए ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

सिन्धुलीमा योग दिवस मनाईयो

Next Post

अग्नीपीडितलाई सिद्धेश्वरको सहयोग

सम्बन्धित खबरहरु

जनताप्रति समर्पित व्यक्तित्व – कमरेड झङ्कनाथ दाहाल 
Featured

जनताप्रति समर्पित व्यक्तित्व – कमरेड झङ्कनाथ दाहाल 

बैकटेश्वरमा मावि पूर्व विद्यार्थी समाजको अध्यक्षमा काफ्ले निर्वाचित
Education

बैकटेश्वरमा मावि पूर्व विद्यार्थी समाजको अध्यक्षमा काफ्ले निर्वाचित

सुनकोशीमा खस्यो टाटा सुमो, तीन जनाको मृत्यु
Featured

सुनकोशीमा खस्यो टाटा सुमो, तीन जनाको मृत्यु

मठमन्दिरको संरक्षण र पर्यटन प्रवर्द्वन प्रदेश सरकारको प्राथमिकता : मुख्यमन्त्री थापा मगर
Featured

मठमन्दिरको संरक्षण र पर्यटन प्रवर्द्वन प्रदेश सरकारको प्राथमिकता : मुख्यमन्त्री थापा मगर

खाद्य स्वच्छता नअपनाउने चियावारीका तीन होटल कारवाहिमा
Business

खाद्य स्वच्छता नअपनाउने चियावारीका तीन होटल कारवाहिमा

बीपी राजमार्गका होटल तथा पसलमा अनुगमन तीव्र, तीन व्यवसायी कारवाहिमा
Business

बीपी राजमार्गका होटल तथा पसलमा अनुगमन तीव्र, तीन व्यवसायी कारवाहिमा

शनिबारे हाट बजारमा चाडवाड लक्षित अनुगमन
Featured

राष्ट्रसेवक सहकारीको साधारणसभा सम्पन्न, उत्कृष्ट विद्यार्थी र ज्येष्ठ सदस्यलाई सम्मान

शनिबारे हाट बजारमा चाडवाड लक्षित अनुगमन
Featured

शनिबारे हाट बजारमा चाडवाड लक्षित अनुगमन

विद्यार्थीलाई ट्रयाकसुट वितरण
Featured

विद्यार्थीलाई ट्रयाकसुट वितरण

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied