• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Wednesday, October 28, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Business

सहकारीलाई उत्पादन र रोजगारसँग जोडौं : गजुरेल

बिमला पाण्डे by बिमला पाण्डे
माघ १, २०७६
in Business, Featured, Province 3, Society, Uncategorized
0

Share via:

107 Shares
  • Facebook 107
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । प्रतिनिधिसभा सदस्य एवम् पूर्व कृषिमन्त्री हरिवोल गजुरेलले सहकारीलाई उत्पादन र रोजगारसँग जोड्न आग्रह गरेका छन । उनले मुलुकको आर्थिक विकासको खम्बाका रुपमा सहकारी लिन आग्रह गर्दै देशको नीति र कार्यक्रमसँग मिल्ने खालको नीति बनाएर सहकारी अगाडि बढ्नुपर्नेमा जोड दिए ।
मंगलबार सिन्धुलीमाढीमा सहकार्य बचत तथा ऋण सहकारी संस्थाको सातौं बार्षिक साधारणसभाको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन । गजुरेलले सहकारीहरुले नयाँ योजना र कार्यक्रम बनाएर राज्यको संमृद्धिमा सहयोग गर्न आग्रह गरे । उनले भने, ‘राज्यको उद्देश्य र समाजसँग तालमेल हुने गरि सहकारीले नयाँ योजना र नीति बनाउनुप¥यो ।’ उनले थपे, अर्थतन्त्रको विकासले राष्ट्रियतालाई बलियो बनाउछ । भिग माग्दा राष्ट्रियता गुम्छ ।’ उनले हरेक सहायताले फाइदा खोज्ने बताउँदै श्रमलाई सम्मान गर्न र अर्थतन्त्रलाई बलियो बनाउन सहकारीले भूमिका खेल्न सक्ने बताए ।
कार्यक्रममा बोल्दै प्रदेशसभा सदस्य राजन दाहालले सरकारको उद्देश्यसँग सहकारीलाई जोड्न जिल्लाका सहकारीहरुलाई आग्रह गरेका छन । उनले सहकारीले वित्तिय अनुशासन र पारदर्शितालाई प्राथमिकता दिदैं पूजिलाई चलाएमान बनाउन आग्रह गरे । उनले भने, ‘सहकारीको पूँजीलाई चलाएमान बनाएर उत्पादन र रोजगारसँग जोड्नुपर्छ ।’
कार्यक्रममा बोल्दै सहकारीलाई सेवामुलक क्षेत्रमा समेत काम गर्न र शेयर सदस्यको मन जित्न आवश्यक रहेको बताए । यस्तै कार्यक्रममा बोल्दै नेकपा सिन्धुलीका सह इन्चार्ज उमा कोइरालाले सहकारीले महिलाहरुको उद्यमशिलता र रोगजारलाई ध्यान दिन आग्रह गरिन ।
संस्थाका अध्यक्ष महेन्द्रदेव श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय सहकारी बैंक सिन्धुलीका श्रवण नेवा खड्गी, बचत तथा ऋण सहकारी संघ सिन्धुलीका अध्यक्ष बालकुमारी श्रेष्ठ, शिक्षा प्रेमी फाल्गुनी शर्मा लगाएतले मन्तव्य व्यक्त गरेका थिए ।
विद्यालयलाई कम्प्युटर
संस्था सिन्धुलीले आफ्नो सातौं बार्षिक साधारणसभामा विद्यालयलाई कम्प्युटर सहयोग गरेको छ । सहकारीको माध्यमबाट शिक्षामा योगदान दिने उद्देश्यले कमलामाई नगरपालिका वडा नं. ६ मा रहेको मावि पानीट्यांकीलाई तीन थान कम्प्युटर हस्तान्तरण गरेकोे हो ।
साधारणसभामा कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधिसभा सदस्य एवम् पूर्व कृषि मन्त्री हरिबोल गजुरेल र संस्थाका अध्यक्ष महेन्द्रदेव श्रेष्ठले विद्यालयका प्रधानाध्यापक टोमप्रसाद काफ्लेलाई कम्प्युटर हस्तान्तरण गरेका हुन ।

यस्तै संस्थाले अति विपन्न विद्यार्थी कनपा ९ कोरुङखोलाका सचिन पोखरेललाई शैक्षिक सामग्री, स्कुल ड्रेस र झोला हस्तान्तरण गरिएको छ । कक्षा ६ मा जनजागृती मावि भिमानमा अध्ययनरत उनलाई एकवर्षको लागि पुग्ने शैक्षिक सामग्री हस्तान्तरण गरिएको हो ।
व्यक्ति तथा संस्थालाई सम्मान
यसै गरि सिन्धुली जिल्लाको कला संस्कृतिको संरक्षणमा योगदान दिएको भन्दै कलाघर सिन्धुलीलाई पनि सम्मान गरिएको छ । यस्तै साहित्यमा योगदान दिने युवा विद्यार्थीहरु सम्झना श्रेष्ठ, अग्रिम अधिकारी र प्रस्तुती अधिकारीलाई पनि सम्मान गरिएको छ । सहकारीले साधारणसभामा उत्कृष्ट कर्मचारीका रुपमा संस्थाका लेखापाल संगिता भुजेल, जेष्ठ सदस्य ९० वर्षिय सुकदेव श्रेष्ठ, असल ऋणी बसन्ती बम्जन, असल बचतकर्ता अशोक राजभण्डारी र नियमित बचतकर्ता तादी कुमारी मगरलाई सम्मान गरेको छ ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

उक्त साधारणसभामा आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाका प्रवन्धक जिवि श्रेष्ठले संस्थाले हालसम्म ६ करोड १५ लाख ३२ हजार ३६५ रुपैंया आर्थिक कारोबार गरेको बताए ।

उनले संस्थाको यो वर्षको आर्थिक वृद्धि १० प्रतिशत रहेको बताए । उनको प्रतिवेदनमा संस्थाको नाफा ६ लाख ५३ हजार ३९० रहेको उल्लेख गरिएको छ ।ट धर्म तथा पुन्य कमाउने अभियानमा लागौं ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

‘सूचना अधिकारी नै सूचना विहिन’, अनुगमन गर्न सिडियोको निर्देशन

Next Post

फिक्कल माविले जित्यो रनिङ शिल्ड

सम्बन्धित खबरहरु

जनताप्रति समर्पित व्यक्तित्व – कमरेड झङ्कनाथ दाहाल 
Featured

जनताप्रति समर्पित व्यक्तित्व – कमरेड झङ्कनाथ दाहाल 

बैकटेश्वरमा मावि पूर्व विद्यार्थी समाजको अध्यक्षमा काफ्ले निर्वाचित
Education

बैकटेश्वरमा मावि पूर्व विद्यार्थी समाजको अध्यक्षमा काफ्ले निर्वाचित

सुनकोशीमा खस्यो टाटा सुमो, तीन जनाको मृत्यु
Featured

सुनकोशीमा खस्यो टाटा सुमो, तीन जनाको मृत्यु

मठमन्दिरको संरक्षण र पर्यटन प्रवर्द्वन प्रदेश सरकारको प्राथमिकता : मुख्यमन्त्री थापा मगर
Featured

मठमन्दिरको संरक्षण र पर्यटन प्रवर्द्वन प्रदेश सरकारको प्राथमिकता : मुख्यमन्त्री थापा मगर

खाद्य स्वच्छता नअपनाउने चियावारीका तीन होटल कारवाहिमा
Business

खाद्य स्वच्छता नअपनाउने चियावारीका तीन होटल कारवाहिमा

बीपी राजमार्गका होटल तथा पसलमा अनुगमन तीव्र, तीन व्यवसायी कारवाहिमा
Business

बीपी राजमार्गका होटल तथा पसलमा अनुगमन तीव्र, तीन व्यवसायी कारवाहिमा

शनिबारे हाट बजारमा चाडवाड लक्षित अनुगमन
Featured

राष्ट्रसेवक सहकारीको साधारणसभा सम्पन्न, उत्कृष्ट विद्यार्थी र ज्येष्ठ सदस्यलाई सम्मान

शनिबारे हाट बजारमा चाडवाड लक्षित अनुगमन
Featured

शनिबारे हाट बजारमा चाडवाड लक्षित अनुगमन

विद्यार्थीलाई ट्रयाकसुट वितरण
Featured

विद्यार्थीलाई ट्रयाकसुट वितरण

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied