• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Wednesday, October 28, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

राष्ट्रिय सतर्कता केन्द्रमा ६१७ उजुरी

बिमला पाण्डे by बिमला पाण्डे
मंसिर २०, २०७६
in Featured, Province 3, Society
0

Share via:

30 Shares
  • Facebook 30
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली/राष्ट्रिय सतर्कता केन्द्रमा ६१७ वटा उजुरी रहेको केन्द्रले जनाएको छ । विहिबार सिन्धुलीमाढीमा आयोजित भ्रष्टाचार नियन्त्रण, हाम्रो साझा दायित्व विषयक अन्तक्र्रिया कार्यक्रममा केन्द्रले यस्तो जानकारी दिएको हो । केन्द्रका प्रहरी निरिक्षक बुद्धिराम खनालले कार्यपत्र प्रस्तुत गर्दै आर्थिक वर्ष २०७५÷०७६ बाट जिम्मेवारी सरेका ४३६ र चालु आर्थिक वर्षको असोज मसान्तसम्म केन्द्रमा परेका १८१ उजुरी गरि ६१७ उजुरी रहेको उनले बताएका हुन । उनका अनुसार ती उजुरीमध्ये २ सय १ उजुरी फस्र्यौट भईसकेका छन । ती उजुरीहरु उजुरी पेटिका, हुलाक तथा केन्द्रमा सोझै प्राप्त उजुरी भएको उनले बताए ।

यस्तै २०७५÷०७६ मा ५२ जिल्लाका २ हजार ५६५ जना कर्मचारीलाई अनुशासन पालना नगरेको भन्दै केन्द्रले कारवाहि गरेको छ भने उजुरी फस्र्यौटको अवस्था हेर्दा १३ सय ३७ वटा (७३.४२ प्रतिशत) उजुरी फस्र्यौट गरिएको जानकारी दिईएको छ ।
राष्ट्रिय सतर्कता केन्द्रको आयोजना तथा जिल्ला प्रशासन कार्यालय सिन्धुलीको सहआयोजनामा भएको कार्यक्रममा सहभागिहरुले समयमा विकास निर्माणका काम नभएको, पारदर्शिता र जवाफदेहितामा कमी आएको, बेरुजु बढ्दै गएको, कर राजस्व छलि हुने गरेको, दोहोरो कर लाग्ने गरेको, समयमा काम नगर्ने निर्माण व्यवसायीलाई कारवाहि नभएको, सार्वजनिक सम्पत्तिको उपभोग सम्बन्धित निकायले गर्न नपाएको, कर्मचारीको अभावले स्थानीय तहहरुमा सेवा प्रवाहमा समस्या हुदै आएको लगाएतका सवाल उठाएका थिए । उनीहरुले सार्वजनिक सेवा प्रवाह सहज बनाउन भ्रष्टाचार गर्नेलाई ठाउँको ठाउँ कारवाहि गर्नुपर्ने बताएका थिए ।
कार्यक्रममा बोल्दै प्रदेश नं. ३ का सांसद राजन दाहालले शक्तिको केन्द्रमा रहेर भ्रष्टाचार हुने गरेको बताएका छन । उनले नीति निर्माण देखि कार्यान्वयन तहसम्म संस्थागत भ्रष्टाचार बढेको बताउँदै यसलाई कम गर्न नैतिकतामा बस्ने बानीको विकास जरुरी रहेको बताए ।
यस्तै कार्यक्रममा बोल्दै राष्ट्रिय सतर्कता केन्द्रका सचिव डा. ऋषिराम शर्माले अनुगमनबाट कर्मचारी, विकास निर्माण लगाएतमा सुधार हुने बताउँदै उजुरी गर्ने बानीको विकास गर्न नागरिकहरुलाई आग्रह गरेका छन । उजुरीले विस्तृत छानविनको अवस्थासम्म पु¥याउने बताउँदै उजुरी गरेर केहि हुदैन भनि निराश नहुन आग्रह गरेका छन ।
कार्यक्रममा बोल्दै नेपाली कांग्रेस सिन्धुलीका सभापति उज्वल बरालले सम्पत्तिको झुटो विवरण बुझाउने र विवरण नबुझाउनेलाई कारवाहि गर्न आग्रह गरे । उनले अख्तियार दुरुपयोग आयोगलाई बलियो बनाउन सुझाव समेत दिए ।
प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमको अध्यक्षतामा भएको कार्यक्रममा स्थानीय तहका प्रमुखहरुले कर्मचारी र जनप्रतिनिधिहरुबीचको सहकार्य भएमा भ्रष्टाचार कम गर्न सकिने, सेवा प्रवाहलाई प्रभावकारी बनाउन कर्मचारी नभएकाले समस्या भएको लगाएतका गुनासो गरेका थिए ।
कार्यक्रममा केन्द्रका शाखा अधिकृत राजेन्द्र बुढाथोकीले स्वागत गरेका थिए भने केन्द्रका तर्फबाट ४ वटा प्रस्तुतिमा छलफल गरिएको थियो ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन
Previous Post

चालिस कर्मचारी छड्केमा

Next Post

जनप्रतिनिधिहरुको सम्पति विवरण सार्वजनिक गर्न माग

सम्बन्धित खबरहरु

जनताप्रति समर्पित व्यक्तित्व – कमरेड झङ्कनाथ दाहाल 
Featured

जनताप्रति समर्पित व्यक्तित्व – कमरेड झङ्कनाथ दाहाल 

बैकटेश्वरमा मावि पूर्व विद्यार्थी समाजको अध्यक्षमा काफ्ले निर्वाचित
Education

बैकटेश्वरमा मावि पूर्व विद्यार्थी समाजको अध्यक्षमा काफ्ले निर्वाचित

सुनकोशीमा खस्यो टाटा सुमो, तीन जनाको मृत्यु
Featured

सुनकोशीमा खस्यो टाटा सुमो, तीन जनाको मृत्यु

मठमन्दिरको संरक्षण र पर्यटन प्रवर्द्वन प्रदेश सरकारको प्राथमिकता : मुख्यमन्त्री थापा मगर
Featured

मठमन्दिरको संरक्षण र पर्यटन प्रवर्द्वन प्रदेश सरकारको प्राथमिकता : मुख्यमन्त्री थापा मगर

खाद्य स्वच्छता नअपनाउने चियावारीका तीन होटल कारवाहिमा
Business

खाद्य स्वच्छता नअपनाउने चियावारीका तीन होटल कारवाहिमा

बीपी राजमार्गका होटल तथा पसलमा अनुगमन तीव्र, तीन व्यवसायी कारवाहिमा
Business

बीपी राजमार्गका होटल तथा पसलमा अनुगमन तीव्र, तीन व्यवसायी कारवाहिमा

शनिबारे हाट बजारमा चाडवाड लक्षित अनुगमन
Featured

राष्ट्रसेवक सहकारीको साधारणसभा सम्पन्न, उत्कृष्ट विद्यार्थी र ज्येष्ठ सदस्यलाई सम्मान

शनिबारे हाट बजारमा चाडवाड लक्षित अनुगमन
Featured

शनिबारे हाट बजारमा चाडवाड लक्षित अनुगमन

विद्यार्थीलाई ट्रयाकसुट वितरण
Featured

विद्यार्थीलाई ट्रयाकसुट वितरण

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied