• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Friday, September 18, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

अपुरो संविधान मन्दैनौ : बराम

बिमला पाण्डे by बिमला पाण्डे
अशोज ५, २०७६
in Featured, Province 3, Society
0

Share via:

0 Shares
  • Facebook 0
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । नेपाल आदिवासी जनजाति महासंघका केन्द्रीय अध्यक्ष जगत बरामले नेपालको संविधान अपुरो रहेकाले नमान्ने बताए ।
सिन्धुलीमाढीमा शनिबारबाट सुरु भएको नेपाल आदिवासी जनजाती महासंघ ३ नं. प्रदेश समन्वय परिषदको प्रथम अधिबेशनलाई संवोधन गर्दै उनले संविधान संशोधन गर्न माग गरे ।

संविधानको २७४ धारा खारेज गर्नुपर्ने उनको भनाई थियो । अहिलेको संविधानले आदिवासी जनजातीको भावना नबोकेकाले संविधान संशोधन नगरेसम्म आदिवासी जनजातीको नजरबाट यो संविधान अधुरै रहने बताए ।

तत्कालिन राज्य पुनःसंरचना आयोगले ११ वटा प्रदेश हुनु पर्ने भनेकोमा ११ वटै प्रदेश कायम गर्न संविधान संशोधन गर्नुपर्ने आवश्यकता रहेको उनले बताए उनले आदिवासी जनजातीहरुको पहिचान सहितको प्रदेश र नामाकरण गर्न समेत माग गरे ।

अहिलेको लोकसेवा आयोगले विस्तारै आदिवासी जनजातीहरुको आरक्षण हटाएर किनारा लगाउन खोजेको र एकल जाती, भाषा, पहिचानको देश वनाउन लागेको समेत आरोप लगाए । अहिलेको सरकारले आदिवासी जनजातीहरुको भेषभुषा, भाषा–संस्कृति मेटाउन लागेको आरोप उनको छ ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

अहिलेको संविधानमा धर्मनिरपेक्ष राष्ट्र भनिए पनि हिन्दु धर्म प्रमुख हुनेछ भनेर लेखिएकाले धर्म निरपेक्षताको परिभाषा समेत संशोधन हुनुपर्नेमा उनले जोड दिए ।

नेपाल आदिवासी जनजाति महासंघ ३ नं. प्रदेशका संयोजक काजीमान थिङ तामाङको अध्यक्षतामा अधिवेशनको उद्घाटनमा प्रदेश सांसद लोखनाथ दाहाल, प्रदिप कटुवाल, विनोदकुमार खड्का, बुद्धिमान माझी लगाएतले सम्बोधन गरेका थिए ।

उक्त अवसरमा प्रदेश सांसद लेखनाथ दाहालले ८२ प्रतिशत सांसदले संविधान स्वीकार गर्नु भनेको ८२ प्रतिशत जनताले संविधान स्वीकार गरेको भन्दै अहिलेको संविधान जनताको मतका आधारमा पनि संसारकै उत्कृष्ट संविधान भएको बताए । आइतबारसम्म चल्ने नयाँ कार्यसमितिको समेत चयन गर्ने छ ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

बस दुर्घटना हुदा २३ जना घाईते

Next Post

१०९ जना मोतियाविन्दुका विरामीको शल्यक्रिया

सम्बन्धित खबरहरु

रसुवा बाढीपीडितलाई सिन्धुली रेडक्रसको साढे चार लाख सहयोग
Featured

रसुवा बाढीपीडितलाई सिन्धुली रेडक्रसको साढे चार लाख सहयोग

भोटेकोशी बाढीको कहर : कुशको शव बनाएर सामुहिक दाहसंस्कार, गाउँ नै शोकमग्न
Life

भोटेकोशी बाढीको कहर : कुशको शव बनाएर सामुहिक दाहसंस्कार, गाउँ नै शोकमग्न

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग
Featured

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन
Featured

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा
Featured

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?
Featured

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित
Featured

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग
Featured

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित
Featured

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied