• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Wednesday, October 28, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

न्यायीक निरुपण प्रभावकारी बनाउन सबै वडामा अभिमुखीकरण

बिमला पाण्डे by बिमला पाण्डे
बैशाख १६, २०७६
in Featured, Society
0

Share via:

0 Shares
  • Facebook 0
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । कमलामाई नगरपालिकाको न्यायीक समितिले न्यायीक निरुपणलाई प्रभावकारी बनाउन १४ वटै वडामा न्यायीक कार्य सम्पादन सम्बन्धि अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्न थालेको छ । बैशाख १५ गतेबाट अभिमुखीकरण कार्यक्रम सुरु गरिएको नगरपालिकाले जनाएको छ ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

नगरपालिकाको वडा नं. १ देखि अभिमुखीकरण सुरु गरिएको कमलामाई नगरपालिका सिन्धुलीले जनाएको छ । नगरपालिकाको वडा नं. ५ मा सोमबार कार्यक्रम गरिएको छ । यस्तै मंगलबार कनपा ६ मा कार्यक्रमको आयोजना गरिएको छ ।
समितिले वडाका जनप्रतिनिधि, सामाजिक मनोविमर्शकर्ता, मेलमिलापकर्ताहरुलाई तालिम दिएको हो । देवानी प्रकृतिका मुद्दाहरु मेलमिलापका माध्यमबाट छिटो छरितो रुपमा समाधान गर्न, मुद्दाका प्रक्रियामा स्पष्ट पार्न र समन्वयलाई प्रभावकारी बनाउन अभिमुखीकरण गरिएको कमलामाई नगरपालिकाका उपमेयर एवम न्यायीक समितिका संयोजक मञ्जु देवकोटाले बताए । उनका अनुसार समितिले प्रत्येक वडामा ३० जनालाई अभिमुखीकरण गर्दै छ ।
न्यायिक समितिले पाएका कानुनी अधिकारलाई व्यवस्थित बनाउनका लागि पनि अभिमुखीकरण उपयोगी बन्ने उनले बताईन । उनले वडा अध्यक्ष तथा जनप्रतिनिधिहरुले वडाका न्यायीक समितिमा आउने समस्यालाई न्यायीक समितिसँगको सहजीकरण र समन्वयमा सम्पादन गर्न सहयोग गर्न आग्रह समेत गरेकी छिन । अभिमुखीकरण कार्यक्रमको सहजीकरण नगरपालिकाका वरिष्ठ अधिकृत सागरकुमार ढकाल र कानुनी सल्लाहकार टंक विक्रम थापाले गरेका छन ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

डकैंतिमा संलग्न रहेको आरोपमा पाँचजना पक्राउ, प्रहरीद्वारा सार्वजनिक

Next Post

निगरानी : साक्षरता घोषणामाथि नै प्रश्न

सम्बन्धित खबरहरु

जनताप्रति समर्पित व्यक्तित्व – कमरेड झङ्कनाथ दाहाल 
Featured

जनताप्रति समर्पित व्यक्तित्व – कमरेड झङ्कनाथ दाहाल 

बैकटेश्वरमा मावि पूर्व विद्यार्थी समाजको अध्यक्षमा काफ्ले निर्वाचित
Education

बैकटेश्वरमा मावि पूर्व विद्यार्थी समाजको अध्यक्षमा काफ्ले निर्वाचित

सुनकोशीमा खस्यो टाटा सुमो, तीन जनाको मृत्यु
Featured

सुनकोशीमा खस्यो टाटा सुमो, तीन जनाको मृत्यु

मठमन्दिरको संरक्षण र पर्यटन प्रवर्द्वन प्रदेश सरकारको प्राथमिकता : मुख्यमन्त्री थापा मगर
Featured

मठमन्दिरको संरक्षण र पर्यटन प्रवर्द्वन प्रदेश सरकारको प्राथमिकता : मुख्यमन्त्री थापा मगर

खाद्य स्वच्छता नअपनाउने चियावारीका तीन होटल कारवाहिमा
Business

खाद्य स्वच्छता नअपनाउने चियावारीका तीन होटल कारवाहिमा

बीपी राजमार्गका होटल तथा पसलमा अनुगमन तीव्र, तीन व्यवसायी कारवाहिमा
Business

बीपी राजमार्गका होटल तथा पसलमा अनुगमन तीव्र, तीन व्यवसायी कारवाहिमा

शनिबारे हाट बजारमा चाडवाड लक्षित अनुगमन
Featured

राष्ट्रसेवक सहकारीको साधारणसभा सम्पन्न, उत्कृष्ट विद्यार्थी र ज्येष्ठ सदस्यलाई सम्मान

शनिबारे हाट बजारमा चाडवाड लक्षित अनुगमन
Featured

शनिबारे हाट बजारमा चाडवाड लक्षित अनुगमन

विद्यार्थीलाई ट्रयाकसुट वितरण
Featured

विद्यार्थीलाई ट्रयाकसुट वितरण

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied