• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Saturday, October 31, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

गापा अध्यक्ष नेकपालाई बदनाम गराउन लागे : नेकपा

इसाझा नेपाल संबाददाता by इसाझा नेपाल संबाददाता
बैशाख ५, २०७६
in Featured, Politics
0

Share via:

0 Shares
  • Facebook 0
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । नेपाल कम्युनिष्ट पार्टी तीनपाटन गाउँपालिकाले गाउँपालीका अध्यक्ष कर्ण बहादुर थापा मगरले नेकपालाई सुनियोजित रुपमा बदनाम गराउन लागि परेको आरोप लगाएको छ ।

बिहिबार एक प्रेस विज्ञप्ति जारी गर्दै गाउँपालीका अध्यक्षले राजनैतिक पुर्वाग्रह राखी काम गरेको र आफु निकटका कार्यकर्तालाई उपभोक्ता समितिमा राखी नभएको कामको पनि भुक्तानी गरेको आरोप लगाएको छ ।

‘गाउँपालिका अध्यक्षले आफै प्रोपाईटर भएको थापा कन्ट्रक्सन र निजका नजिकका ब्यक्तिको नाममा रहेको दाहाल कन्ट्रक्सनलाई आफैले प्रयोग गरी निर्माण कार्य सम्पन्न नै नभई पुरा भुक्तानी दिइएको छ’ नेकपा तिनपाटन गाउँपालिका अध्यक्ष छत्रबहादुर दाहाल र सचिव आनन्द कार्कीद्वारा हस्ताक्षरीत विज्ञप्तिमा उल्लेख गरिएको छ ।

वडा नं ११ बासिले निःशुल्क एक विगाह जग्गा दिदा पनि नलिएर सरकारी वन क्षेत्रको पर्ति जग्गामा रातारात मेसिन लगाई कम नै नभई एक करोड रुपैंया भ्रष्ट्राचार गरेको विज्ञप्तिमा जनाईएको छ ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

उपभोक्ताहरुलाई भुक्तानी दिन सताउने गरेको, उपभोक्तालाई आफ्ना मानिसको मिसिन प्रयोग गर्न दवाव दिने र प्रयोग नगरे १० प्रतिशत रकम माग गर्दै आएको विज्ञप्तिमा भनिएको छ । चैत २८ गतेको घटना अध्यक्षको कार्यशैलीको उपज भएको र पार्टीको निर्देशनमा कुनै पनि काम नभएकाले उक्त घटनाको जिम्मेवारी गाउँपालिका अध्यक्ष स्वयंले लिनु पर्ने विज्ञप्तीमा उल्लेख छ ।

हेर्नुहोस् विज्ञप्तीको पूर्णपाठ

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

गोलञ्जोरमा नेकपा आन्दोलित

Next Post

स्थापना दिवसमा फलफूल वितरण

सम्बन्धित खबरहरु

तिहार नजिकिँदै गर्दा घरघरमै ढकमक्क फुले फूल
Business

तिहार नजिकिँदै गर्दा घरघरमै ढकमक्क फुले फूल

सोमबार टेण्डर फाईनल हुँदै थियो, पक्राउ परे सुनकोशी मरिण डाईभर्सनका आयोजना निर्देशक
Featured

सोमबार टेण्डर फाईनल हुँदै थियो, पक्राउ परे सुनकोशी मरिण डाईभर्सनका आयोजना निर्देशक

जनताप्रति समर्पित व्यक्तित्व – कमरेड झङ्कनाथ दाहाल 
Featured

जनताप्रति समर्पित व्यक्तित्व – कमरेड झङ्कनाथ दाहाल 

बैकटेश्वरमा मावि पूर्व विद्यार्थी समाजको अध्यक्षमा काफ्ले निर्वाचित
Education

बैकटेश्वरमा मावि पूर्व विद्यार्थी समाजको अध्यक्षमा काफ्ले निर्वाचित

सुनकोशीमा खस्यो टाटा सुमो, तीन जनाको मृत्यु
Featured

सुनकोशीमा खस्यो टाटा सुमो, तीन जनाको मृत्यु

मठमन्दिरको संरक्षण र पर्यटन प्रवर्द्वन प्रदेश सरकारको प्राथमिकता : मुख्यमन्त्री थापा मगर
Featured

मठमन्दिरको संरक्षण र पर्यटन प्रवर्द्वन प्रदेश सरकारको प्राथमिकता : मुख्यमन्त्री थापा मगर

खाद्य स्वच्छता नअपनाउने चियावारीका तीन होटल कारवाहिमा
Business

खाद्य स्वच्छता नअपनाउने चियावारीका तीन होटल कारवाहिमा

बीपी राजमार्गका होटल तथा पसलमा अनुगमन तीव्र, तीन व्यवसायी कारवाहिमा
Business

बीपी राजमार्गका होटल तथा पसलमा अनुगमन तीव्र, तीन व्यवसायी कारवाहिमा

शनिबारे हाट बजारमा चाडवाड लक्षित अनुगमन
Featured

राष्ट्रसेवक सहकारीको साधारणसभा सम्पन्न, उत्कृष्ट विद्यार्थी र ज्येष्ठ सदस्यलाई सम्मान

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied