• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Tuesday, September 15, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

गापा अध्यक्ष नेकपालाई बदनाम गराउन लागे : नेकपा

इसाझा नेपाल संबाददाता by इसाझा नेपाल संबाददाता
बैशाख ५, २०७६
in Featured, Politics
0

Share via:

0 Shares
  • Facebook 0
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । नेपाल कम्युनिष्ट पार्टी तीनपाटन गाउँपालिकाले गाउँपालीका अध्यक्ष कर्ण बहादुर थापा मगरले नेकपालाई सुनियोजित रुपमा बदनाम गराउन लागि परेको आरोप लगाएको छ ।

बिहिबार एक प्रेस विज्ञप्ति जारी गर्दै गाउँपालीका अध्यक्षले राजनैतिक पुर्वाग्रह राखी काम गरेको र आफु निकटका कार्यकर्तालाई उपभोक्ता समितिमा राखी नभएको कामको पनि भुक्तानी गरेको आरोप लगाएको छ ।

‘गाउँपालिका अध्यक्षले आफै प्रोपाईटर भएको थापा कन्ट्रक्सन र निजका नजिकका ब्यक्तिको नाममा रहेको दाहाल कन्ट्रक्सनलाई आफैले प्रयोग गरी निर्माण कार्य सम्पन्न नै नभई पुरा भुक्तानी दिइएको छ’ नेकपा तिनपाटन गाउँपालिका अध्यक्ष छत्रबहादुर दाहाल र सचिव आनन्द कार्कीद्वारा हस्ताक्षरीत विज्ञप्तिमा उल्लेख गरिएको छ ।

वडा नं ११ बासिले निःशुल्क एक विगाह जग्गा दिदा पनि नलिएर सरकारी वन क्षेत्रको पर्ति जग्गामा रातारात मेसिन लगाई कम नै नभई एक करोड रुपैंया भ्रष्ट्राचार गरेको विज्ञप्तिमा जनाईएको छ ।

उपभोक्ताहरुलाई भुक्तानी दिन सताउने गरेको, उपभोक्तालाई आफ्ना मानिसको मिसिन प्रयोग गर्न दवाव दिने र प्रयोग नगरे १० प्रतिशत रकम माग गर्दै आएको विज्ञप्तिमा भनिएको छ । चैत २८ गतेको घटना अध्यक्षको कार्यशैलीको उपज भएको र पार्टीको निर्देशनमा कुनै पनि काम नभएकाले उक्त घटनाको जिम्मेवारी गाउँपालिका अध्यक्ष स्वयंले लिनु पर्ने विज्ञप्तीमा उल्लेख छ ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

हेर्नुहोस् विज्ञप्तीको पूर्णपाठ

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

गोलञ्जोरमा नेकपा आन्दोलित

Next Post

स्थापना दिवसमा फलफूल वितरण

सम्बन्धित खबरहरु

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?
Featured

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित
Featured

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग
Featured

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित
Featured

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने
Featured

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान
Featured

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान

सिन्धुलीबाट बाढी पीडितलाई चौविस लाख सहयोग
Featured

सिन्धुलीबाट बाढी पीडितलाई चौविस लाख सहयोग

वर, पिपल, समीका विरुवा संकलन गर्दै डिभिजन वन कार्यालय
Featured

वर, पिपल, समीका विरुवा संकलन गर्दै डिभिजन वन कार्यालय

रसुवा बाढी : मानवीय संवेदनामा राज्य संयन्त्रको परीक्षा
Featured

रसुवा बाढी : मानवीय संवेदनामा राज्य संयन्त्रको परीक्षा

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied