• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Tuesday, July 28, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

सारदा थापा प्रकरणमा सातजना दोषी ठहर

बिमला पाण्डे by बिमला पाण्डे
असार १६, २०८३
in Featured, Life, News, Province 3
0

Share via:

0 Shares
  • Facebook 0
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । कमलामाई नगरपालिका वडा नंं ४ ढकालगाउँकी सारदा थापालाई ऋण नतिरेको भन्दै स्थानीयले शरीर बन्धक बनाई कुटपिट गरेको घटनामा सिन्धुली जिल्ला अदालतले सजाय निर्धारण गरेको छ ।

मंगलबार उनीहरुलाई सजाय तोकेको हो । उक्त काण्डमा पक्राउ परेका ७ जनामध्ये इश्वर पोखरेल, निकेश ढकाल, मिलन देवकोटा र एक्क बहादुर खड्कालाई ३ वर्ष कैद सजाय, ३०/३० हजार जरिवाना र पीडितलाई ५०/५० हजार रुपैंया क्षतिपूर्ति भराउने फैसला भएको हो ।

यस्तै विष्णुप्रसाद ढकाल, विरविक्रम ढकाल, सारदाका श्रीमान सन्तोष थापालाई १ वर्ष कैद सजाय, १०/१० हजार रुपैंया जरिवाना र पीडितलाई २०/२० हजार क्षतिपूर्ति भराउने फैसला भएको छ ।

उक्त घटनामा संलग्न दुईजनालाई सफाई दिईएको छ भने एकजना फरार रहेको सिन्धुली जिल्ला अदालतका श्रेष्तेदार चित्रखर अधिकारीले बताएका छन् । जिल्ला न्यायाधिस कमलराज विष्टको इजलासले मंगलबार सजाय निर्धारण गरेको थियो । उक्त काण्डमा लिलाकुमारी खड्का फरार छिन् ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

के हो सारदा थापा काण्ड ?
कमलामाई नगरपालिका वडा नंं ४ ढकालगाउँकी सारदा थापालाई ऋण नतिरेको भन्दै स्थानीयले शरीर बन्धक बनाई कुटपिट गरेका थिए । उनलाई २०८० पुस ६ गतेदेखि ८ गतेसम्म घरकै पिढीको खाँबो र विजुलीको पोलमा बाँधेर कुटपिट गरेको सन्दर्भमा तत्कालिन जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी राजकुमार सिलवालले उद्धार गरेका थिए । कुटपिटबाट अर्धचेत अवस्थामा उद्धार गरिएपछि उनलाई सिन्धुली अस्पतालमा उपचार गरिएको थियो । केहि समय उनलाई सुरक्षित आवास गृहमा समेत राखिएको थियो । तीनदिनसम्म खाना खान समेत नदिई कुटपिट गरिएको थियो ।

उनलाई उद्धार गर्दा सारदाको शरीरभरी निलडाम थियो । स्वास्थ्य जोखिमपूर्ण रहेको चिकित्सकहरुले सुझाएका थिए । पुस ७ गते एसपी सिलवालले उद्धार गर्दा उनलाई बेहोस अवस्थामा पोलमा बाँधेको, लडिरहेको र होस गुमेको अवस्थामा एसपी सिलवाले आफ्नै गाडीमा उद्धार गरि अस्पताल पु¥याएका थिए । तत्कालिन अवस्थामा आफुलाई बाँधेर मुक्का, लात्ती र लौरोले कुटपिट गरेको शारदाले प्रहरीलाई बयान दिएकी थिईन् ।

घटनामा संलग्न रहेको आरोपमा प्रहरीले स्थानीय इश्वरकुमार पोखरेल, मिलन देवकोटा, निकेश ढकाल, विष्णुकुमार ढकाल, विरविक्रम ढकाल, पीडितका श्रीमान सन्तोष थापा र एकबहादुर खड्कालाई तत्कालै पक्राउ गरेको थियो ।

पीडितले २०८० पुस ११ किटानी जाहेरी दिएकी थिईन् । पक्राउ परेका सातैजनालाई माघ १० गते सिन्धुली जिल्ला अदालतको आदेशमा पुर्पक्षका लागि कारागार चलान गरिएको थियो । पछि उनीहरु धरौटीमा रिहा भएका थिए । सारदामाथि ऋण लिएर काठमान्डौमा जग्गा जोडेको र ऋण तिर्नुपर्छ भनि श्रीमानसँग डिभोर्स गर्न खोजेको पीडक पक्षको आरोप थियो । सारदाका श्रीमान्ले स्थानीयसँग एक करोड २५ लाख ऋण लिएको पीडक पक्षको आरोप थियो ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

तीनदिने रोग विशेष निःशुल्क योग शिविर सम्पन्न

Next Post

कमलामाई नगरस्तरीय टोल विकास संस्था समन्वय समितिको अध्यक्षमा पोखरेल

सम्बन्धित खबरहरु

सिन्धुलीमा तीन वर्षमा एक सय पाँच यौनजन्य हिंसाका घटना
Featured

सिन्धुलीमा तीन वर्षमा एक सय पाँच यौनजन्य हिंसाका घटना

सिन्धुलीमा बढ्दै लागुऔषधका मुद्दाहरु
Featured

सिन्धुलीमा बढ्दै लागुऔषधका मुद्दाहरु

एकसठ्ठी प्रतिशत घरेलु हिंसाका घटना कमलामाई नगरपालिकामा
Featured

एकसठ्ठी प्रतिशत घरेलु हिंसाका घटना कमलामाई नगरपालिकामा

एउटै परिवारका चार जनालाई राष्ट्रिय पुरस्कार
Business

एउटै परिवारका चार जनालाई राष्ट्रिय पुरस्कार

सिन्धुलीमा बढ्दो आत्महत्याको ग्राफ
Featured

सिन्धुलीमा बढ्दो आत्महत्याको ग्राफ

प्रकाशकीय : जनविश्वासको यात्रा सोह्रौँ वर्षमा प्रवेश
Featured

प्रकाशकीय : जनविश्वासको यात्रा सोह्रौँ वर्षमा प्रवेश

फिक्कल २ बालमैत्री स्थानीय शासन वडा घोषणा
Featured

फिक्कल २ बालमैत्री स्थानीय शासन वडा घोषणा

अधिवक्ता आचार्यको आक्रमणविरुद्ध उच्च अदालत बार यशोसियसनको ध्यानाकर्षण, छानविनको माग
Featured

अधिवक्ता आचार्यको आक्रमणविरुद्ध उच्च अदालत बार यशोसियसनको ध्यानाकर्षण, छानविनको माग

सेवाग्राहीमैत्री सेवा र अनलाइन प्रणाली विस्तार गर्छौं : मन्त्री श्रेष्ठ
Featured

सेवाग्राहीमैत्री सेवा र अनलाइन प्रणाली विस्तार गर्छौं : मन्त्री श्रेष्ठ

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied