• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Sunday, November 1, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

इन्जेक्सन र खैरो हिरोईन सहित दुई जना पक्राउ

उर्मिला दियाली by उर्मिला दियाली
माघ १८, २०८२
in Featured, News, Province 3, Society
0

Share via:

0 Shares
  • Facebook 0
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । कमलामाई नगरपालिका वडा नं. ९ भिमानबाट लागु औषध खैरो हिरोईन र लागु औषधका रुपमा प्रयोग हुने इन्जेक्सन सहित दुई जना पक्राउ परेका छन् । शनिबार भिमान चेकपोष्टमा नियमित चेकजाँचका क्रममा दुई जना पक्राउ परेका हुन् ।

चेकजाँचका क्रममा इभि हाईस गाडीमा सवार रहेका ९ सय पिस इन्जेक्सन सहित महोत्तरी मठियानी नगरपालिका वडा नं. ८ का दीप नारायण साह पक्राउ परेका छन । साहको साथमा रहेको कालो रङको झोलाभित्र कालो प्लास्टिकमा पहेँलो टेपले बेरिएका ३ वटा पोका फेला परेको थियो । उक्त पोकाभित्र लुकाई छिपाई ल्याइएको बुप्रेनोर्फिन इन्जेक्शन तीन सय पिस, डायजेपाम इन्जेक्शन तीन सय पिस र प्रोमेथाजिन इन्जेक्सन तीन सय पिस बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डिएसपी सूर्य प्रकाश सुवेदीले जानकारी दिए ।

इलाका प्रहरी कार्यालय भिमान र लागू औषध नियन्त्रण ब्युरो शाखा कार्यालय बर्दिबासको संयुक्त टोलीले जनकपुरबाट काठमाडौँतर्फ जाँदै गरेको इभि हाईस चेकजाँच गर्ने क्रममा उक्त लागू औषध फेला पारेको सुवेदीले बताए ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

यस्तै लागु औषध खैरो हिरोईन सहित एक जनालाई पनि शनिबार नै पक्राउ गरिएको छ । झापाबाट काठमाण्डौतर्फ जाँदै गरेको बा५ख५९१५ नम्बरको गाडीमा सवार काठमाण्डौ महानगरपालिका वडा नं. २६ गोगंबुका १९ वर्षीय डेविट थापा मगरलाई लागु औषध खैरो हिरोईन सहित पक्राउ गरेको हो ।

मगरको साथबाट हेपिडेण्टको डब्बाभित्र लुकाई लाँदै गरेको १७.४९० ग्राम खैरो हिरोईन बरामद गरिएको छ । चेक जाँच गर्ने क्रममा मगरले लगाएको कालो रङको कटराइज पाइन्टको दायाँ गोजीमा ह्यापीडेन्टको डब्बा भित्र २ वटा कालो प्लाष्टिकमा बेरी लुकाई छिपाई ल्याएको लागु औषध बरामद गरिएको हो ।

लागू औषध सहित पक्राउ परेका व्यक्तिलाई इलाका प्रहरी कार्यालय भिमानमा राखी आवश्यक अनुसन्धान अगाडि बढाईएको सुवेदीले जानकारी दिए ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

राजस्व छलेर ल्याएका भाँडा प्रहरी नियन्त्रणमा

Next Post

विद्यार्थीहरुलाई न्यानो कपडा वितरण

सम्बन्धित खबरहरु

दुई दिनमा एकसय एक्चालिस जनाको मोतिबिन्दुको शल्यक्रिया
Featured

दुई दिनमा एकसय एक्चालिस जनाको मोतिबिन्दुको शल्यक्रिया

कुलेखानीमा बज्यो चेतावनी साइरन, बागमती तटमा सचेत रहन हरिहरपुरगढीको अनुरोध
Featured

कुलेखानीमा बज्यो चेतावनी साइरन, बागमती तटमा सचेत रहन हरिहरपुरगढीको अनुरोध

कर्मचारी पक्राउ गरि सुनकोशी मरिण डाईभर्सन आयोजनाको ठेक्का रद्द, ठेक्का रद्दपछि रिहाई
Featured

कर्मचारी पक्राउ गरि सुनकोशी मरिण डाईभर्सन आयोजनाको ठेक्का रद्द, ठेक्का रद्दपछि रिहाई

तिहार नजिकिँदै गर्दा घरघरमै ढकमक्क फुले फूल
Business

तिहार नजिकिँदै गर्दा घरघरमै ढकमक्क फुले फूल

सोमबार टेण्डर फाईनल हुँदै थियो, पक्राउ परे सुनकोशी मरिण डाईभर्सनका आयोजना निर्देशक
Featured

सोमबार टेण्डर फाईनल हुँदै थियो, पक्राउ परे सुनकोशी मरिण डाईभर्सनका आयोजना निर्देशक

जनताप्रति समर्पित व्यक्तित्व – कमरेड झङ्कनाथ दाहाल 
Featured

जनताप्रति समर्पित व्यक्तित्व – कमरेड झङ्कनाथ दाहाल 

बैकटेश्वरमा मावि पूर्व विद्यार्थी समाजको अध्यक्षमा काफ्ले निर्वाचित
Education

बैकटेश्वरमा मावि पूर्व विद्यार्थी समाजको अध्यक्षमा काफ्ले निर्वाचित

सुनकोशीमा खस्यो टाटा सुमो, तीन जनाको मृत्यु
Featured

सुनकोशीमा खस्यो टाटा सुमो, तीन जनाको मृत्यु

मठमन्दिरको संरक्षण र पर्यटन प्रवर्द्वन प्रदेश सरकारको प्राथमिकता : मुख्यमन्त्री थापा मगर
Featured

मठमन्दिरको संरक्षण र पर्यटन प्रवर्द्वन प्रदेश सरकारको प्राथमिकता : मुख्यमन्त्री थापा मगर

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied