• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Monday, September 14, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

इन्जेक्सन र खैरो हिरोईन सहित दुई जना पक्राउ

उर्मिला दियाली by उर्मिला दियाली
माघ १८, २०८२
in Featured, News, Province 3, Society
0

Share via:

0 Shares
  • Facebook 0
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । कमलामाई नगरपालिका वडा नं. ९ भिमानबाट लागु औषध खैरो हिरोईन र लागु औषधका रुपमा प्रयोग हुने इन्जेक्सन सहित दुई जना पक्राउ परेका छन् । शनिबार भिमान चेकपोष्टमा नियमित चेकजाँचका क्रममा दुई जना पक्राउ परेका हुन् ।

चेकजाँचका क्रममा इभि हाईस गाडीमा सवार रहेका ९ सय पिस इन्जेक्सन सहित महोत्तरी मठियानी नगरपालिका वडा नं. ८ का दीप नारायण साह पक्राउ परेका छन । साहको साथमा रहेको कालो रङको झोलाभित्र कालो प्लास्टिकमा पहेँलो टेपले बेरिएका ३ वटा पोका फेला परेको थियो । उक्त पोकाभित्र लुकाई छिपाई ल्याइएको बुप्रेनोर्फिन इन्जेक्शन तीन सय पिस, डायजेपाम इन्जेक्शन तीन सय पिस र प्रोमेथाजिन इन्जेक्सन तीन सय पिस बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डिएसपी सूर्य प्रकाश सुवेदीले जानकारी दिए ।

इलाका प्रहरी कार्यालय भिमान र लागू औषध नियन्त्रण ब्युरो शाखा कार्यालय बर्दिबासको संयुक्त टोलीले जनकपुरबाट काठमाडौँतर्फ जाँदै गरेको इभि हाईस चेकजाँच गर्ने क्रममा उक्त लागू औषध फेला पारेको सुवेदीले बताए ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

यस्तै लागु औषध खैरो हिरोईन सहित एक जनालाई पनि शनिबार नै पक्राउ गरिएको छ । झापाबाट काठमाण्डौतर्फ जाँदै गरेको बा५ख५९१५ नम्बरको गाडीमा सवार काठमाण्डौ महानगरपालिका वडा नं. २६ गोगंबुका १९ वर्षीय डेविट थापा मगरलाई लागु औषध खैरो हिरोईन सहित पक्राउ गरेको हो ।

मगरको साथबाट हेपिडेण्टको डब्बाभित्र लुकाई लाँदै गरेको १७.४९० ग्राम खैरो हिरोईन बरामद गरिएको छ । चेक जाँच गर्ने क्रममा मगरले लगाएको कालो रङको कटराइज पाइन्टको दायाँ गोजीमा ह्यापीडेन्टको डब्बा भित्र २ वटा कालो प्लाष्टिकमा बेरी लुकाई छिपाई ल्याएको लागु औषध बरामद गरिएको हो ।

लागू औषध सहित पक्राउ परेका व्यक्तिलाई इलाका प्रहरी कार्यालय भिमानमा राखी आवश्यक अनुसन्धान अगाडि बढाईएको सुवेदीले जानकारी दिए ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

राजस्व छलेर ल्याएका भाँडा प्रहरी नियन्त्रणमा

Next Post

विद्यार्थीहरुलाई न्यानो कपडा वितरण

सम्बन्धित खबरहरु

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?
Featured

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित
Featured

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग
Featured

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित
Featured

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने
Featured

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान
Featured

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान

सिन्धुलीबाट बाढी पीडितलाई चौविस लाख सहयोग
Featured

सिन्धुलीबाट बाढी पीडितलाई चौविस लाख सहयोग

वर, पिपल, समीका विरुवा संकलन गर्दै डिभिजन वन कार्यालय
Featured

वर, पिपल, समीका विरुवा संकलन गर्दै डिभिजन वन कार्यालय

रसुवा बाढी : मानवीय संवेदनामा राज्य संयन्त्रको परीक्षा
Featured

रसुवा बाढी : मानवीय संवेदनामा राज्य संयन्त्रको परीक्षा

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied