• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Sunday, November 1, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

कमलामाईलाई गहना पहिराईयो

इसाझा नेपाल संबाददाता by इसाझा नेपाल संबाददाता
पुस ३०, २०८२
in Featured, News, Province 3, Society
0

Share via:

32 Shares
  • Facebook 32
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । प्रशिद्ध शक्तिपीठ तथा धार्मिक स्थल कमलामाई मन्दिरमा रहेको कमलामाईको मूर्तिमा बुधबार गहना पहिराईएको छ । कमलामाई नगरपालिकाका मेयर उपेन्द्रकुमार पोखरेल र उपमेयर मञ्जु देवकोटाले विशेष पूजाआजा सहित कमलामाईको मूर्तिमा गहना पहिराएका हुन् ।

सिन्धुलीमाढीमा रहेको वाणिज्य बैंकमा राखिएको गहना बाजागाजा तथा ¥याली सहित कमलामाई मन्दिरमा लगि कमलामाईलाई पहिराईएको हो । बुधबार कमलामाई मन्दिर व्यवस्थापन समितिको आयोजनामा ¥याली सहित मन्दिर पुगेर गहना पहि¥याईएको हो ।

कमलामाईमा हरेक वर्ष पुस मसान्तमा कमलामाई मन्दिरमा गहना पहिराउने परम्परा रहेको छ । कमला नदी र गौमति नदीको दोभानमा रहेको उक्त मन्दिरमा पुस मसान्तदेखि माघ १ गतेसम्म माघी मेला लाग्ने गर्छ । माघी नुहाउने भक्तजनहरुको भिड लाग्ने गर्छ । पुस मसान्तमा रातभर जाग्राम बस्ने र माघे संक्रान्तिमा कमला नदीमा नुहाई पूजाआजा गर्ने प्रचलन रहेको छ । कमलामाई मन्दिरमा सिन्धुली आसपासका जिल्ला, तराईका जिल्ला र भारतबाट समेत भक्तजन माघी नुहाउन आउने गर्छन् ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

यसैबीच कमला नदीको उद्गम स्थल कमलामाई नगरपालिका वडा नं. ८ मा रहेको माईस्थान शिरमा यो वर्षदेखि माघी मेला सुरु गरिएको छ । कमलामाईको मुख्य स्थलको रुपमा लिइएको उक्त स्थानमा रहेको मन्दिर परिसरमा माघी मेला सुरु भएको हो ।

विहिबार मेला समापन हुने छ । कमलामाई माईशिर व्यवस्थापन समितिको आयोजनामा सांस्कृतिक तथा धार्मिक मेलाको बुधबार उद्घाटन गरिएको छ ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

नेपाल एसविआई बैंक लुटपाटमा संलग्न छ जना पक्राउ

Next Post

नेपाल एसविआई बैंक लुटपाटको मुख्य योजनाकार घरधनी, असोजदेखि बनेको थियो योजना

सम्बन्धित खबरहरु

दुई दिनमा एकसय एक्चालिस जनाको मोतिबिन्दुको शल्यक्रिया
Featured

कुलेखानीमा बज्यो चेतावनी साइरन, बागमती तटमा सचेत रहन हरिहरपुरगढीको अनुरोध

कर्मचारी पक्राउ गरि सुनकोशी मरिण डाईभर्सन आयोजनाको ठेक्का रद्द, ठेक्का रद्दपछि रिहाई

तिहार नजिकिँदै गर्दा घरघरमै ढकमक्क फुले फूल
Business

सोमबार टेण्डर फाईनल हुँदै थियो, पक्राउ परे सुनकोशी मरिण डाईभर्सनका आयोजना निर्देशक

जनताप्रति समर्पित व्यक्तित्व – कमरेड झङ्कनाथ दाहाल 

बैकटेश्वरमा मावि पूर्व विद्यार्थी समाजको अध्यक्षमा काफ्ले निर्वाचित
Education

बैकटेश्वरमा मावि पूर्व विद्यार्थी समाजको अध्यक्षमा काफ्ले निर्वाचित

सुनकोशीमा खस्यो टाटा सुमो, तीन जनाको मृत्यु
Featured

सुनकोशीमा खस्यो टाटा सुमो, तीन जनाको मृत्यु

मठमन्दिरको संरक्षण र पर्यटन प्रवर्द्वन प्रदेश सरकारको प्राथमिकता : मुख्यमन्त्री थापा मगर

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied