• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Saturday, September 19, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

जेनजी आन्दोलनको म्यान्डेट कार्यान्वयन गर्न लाग्छौं : प्रजिअ श्रेष्ठ

उर्मिला दियाली by उर्मिला दियाली
कार्तिक २१, २०८२
in Featured, News, Province 3, Society
0

Share via:

83 Shares
  • Facebook 83
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । सिन्धुलीका प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले जेनजी आन्दोलनको म्यान्डेट कार्यान्वयन गर्न सम्पूर्ण सरकारी निकायहरु लागि पर्ने बताएकी छिन् ।

शुक्रबार सिन्धुलीका पत्रकारहरुसँग भेटघाट तथा अन्तक्र्रिया गर्दै उनले अहिलेको सरकार सेवा प्रवाह, सुशासन र भ्रष्टाचार निवारणको म्यान्डेट बोकेर, परिवर्तित सोंच बोकेर जेनजी आन्दोलनले स्थापित गरेको सरकार भएको र त्यहि म्यान्डेटलाई कार्यान्वयन गर्न सम्पूर्ण सरकारी निकायहरु लागिपर्ने बताएकी हुन् ।

प्रजिअ श्रेष्ष्ठले सरकारको सोंच, धारणा र म्यान्डेट पनि नयाँ भएको हुँदा त्यहि म्यान्डेटलाई कार्यान्वयन गर्न सम्पूर्ण सरकारी निकायहरु लाग्ने बताईन् । उनले अहिलेको महत्वपूर्ण काम निर्वाचन गराउने भएको बताउँदै निर्वाचन गराउन सबैको सहकार्य, समन्वय आवश्यक रहेको बताईन् ।

उनले भनिन्, ‘निर्वाचन हामी सबैको समन्वय, सहकार्य भयो भने समयमै सुरक्षित तरिकाले, मर्यादित तरिकाले निर्वाचन सम्पन्न हुन्छ । यहाँहरुको समन्वय, साथ र सहयोग रहन्छ नै भन्ने विश्वास छ ।’ श्रेष्ठले पत्रकारहरुको साथ र सहयोगको अपेक्षा समेत गरिन ।

मकवानपुरबाट सरुवा पाँच दिन अघि सिन्धुली आएकी प्रमुख जिल्ला अधिकारी श्रेष्ठले सूचनाको हक अन्तर्गत कानुन बमोजिम सूचना प्राप्त गर्न नसकेमा प्रमुख जिल्ला अधिकारीलाई खबर गर्न सक्ने र आफुले सहजीकरण गर्ने बताएकी छिन् । सुशासन र सेवा प्रवाहको प्रमुख जिम्मेवारी प्रमुख जिल्ला अधिकारीको भएको हुँदा सूचना प्राप्त गर्न कठिनाई भएमा खबर गर्न आग्रह गरिन ।

उनले पत्रकारहरुसँग आफुले दुईवटा कुरा अपेक्षा गरेको समेत बताईन । उनले मिडियाहरु शक्तिशाली भएको बताउँदै त्यो शक्तिलाई सिर्जनशिलतामा बदल्न आग्रह गरिन् । ‘जिल्लाको समग्र व्यवस्थापन, उन्नति र प्रगतिको लागि कहाँ कहाँ समन्वय गर्न सक्छौं, समन्य, सहकार्य गरौं, उनले भनिन् ।

उनले मिस इन्सफर्मेस र डिसइन्फर्मेसनले समाजमा फरक परिस्थिति निर्माण गरेको बताउँदै सत्य, भरपर्दो र जे हो त्यहि प्रकाशन गरिदिन समेत पत्रकारलाई आग्रह गरेकी छिन ।

पत्रकारहरुले सूचनाको हक कार्यान्वयन हुन नसकेको, जेनजी आन्दोलनपछि जिल्लामा सुरक्षा चुनौती बढेको, यातायात व्यवसायीहरुले मनपरि भाडा लिने गरेकोले सहजीकरण गर्न, बैकल्पिक राजमार्गका रुपमा रहेको मदन भण्डारी राजमार्गको रुट पर्मिट खुल्ला गर्न सहजीकरण गर्नुपर्ने, लागु औषध नियन्त्रण, अपराधिक गतिविधि नियन्त्रणमा चुनौती बढेको लगाएतका समस्याहरु जिल्लामा तत्कालै सहजीकरण गर्नुपर्नेमा जोड दिएका थिए ।

यस्तै वर्तमान परिस्थितिमा चुनाव गराउन सुरक्षा चुनौती रहेको हुँदा सरोकारवालासँगको समन्वय प्रभावकारी बनाउनुपर्ने लगाएतका विषय उठाएका थिए ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन
Previous Post

ठूलो आवाज निकाल्ने मोटरसाइकल नियन्त्रणमा

Next Post

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान सिन्धुलीको अध्यक्षमा थापा निर्वाचित

सम्बन्धित खबरहरु

रसुवा बाढीपीडितलाई सिन्धुली रेडक्रसको साढे चार लाख सहयोग
Featured

रसुवा बाढीपीडितलाई सिन्धुली रेडक्रसको साढे चार लाख सहयोग

भोटेकोशी बाढीको कहर : कुशको शव बनाएर सामुहिक दाहसंस्कार, गाउँ नै शोकमग्न
Life

भोटेकोशी बाढीको कहर : कुशको शव बनाएर सामुहिक दाहसंस्कार, गाउँ नै शोकमग्न

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग
Featured

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन
Featured

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा
Featured

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?
Featured

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित
Featured

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग
Featured

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित
Featured

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied