• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Wednesday, September 16, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

लैंगिक हिंसा सम्बन्धि सचेतना जगाउन कचहरी नाटक

इसाझा नेपाल संबाददाता by इसाझा नेपाल संबाददाता
जेष्ठ १७, २०८२
in Featured, News, Province 3, Society
0

Share via:

111 Shares
  • Facebook 111
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । लैंगिक हिंसा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धि कचहरी नाटक शनिबार सिन्धुलीमाढीमा प्रदर्शन गरिएको छ । कलाघर सिन्धुलीको आयोजना तथा मेरीस्टोप्स इन्टरनेशनल, सुनौलो परिवार नेपाल र एकद्वार संकट व्यवस्थापन केन्द्र सिन्धुलीको सहयोगमा सिन्धुलीमाढीमा कचहरी प्रदर्शन गरिएको हो ।

टेम्पु पार्कमा गरिएको कचहरी प्रदर्शनमा लैंगिक,घरेलुु तथा यौन हिंसा, परिवार नियोजन सेवा, यौन तथा प्रजनन स्वास्थ्य तथा सुरक्षित गर्भपतन सम्बन्धि समस्या र ती समस्या व्यवस्थापनका विषयमा कलाकारहरुले कचहरी नाटक प्रदर्शन गरेका थिए । कलाकार मार्फत समस्या देखाई दर्शकबाट समाधानको लागि छलफल समेत गरिएको थियो ।

सुमन थापाको नाटक परिकल्पना तथा लेखनमा कलाघरका कलाकारहरु रिता थिङ, सिर्जना गोले, निरुता लामा, जीवन थापा मगर, रिता वि.क, रुबिना पुलामी, करुणा नेपाली, विकास पहेली, विशाल शंकर, कमल श्रेष्ठ, ममता श्रेष्ठ लगाएतका कलाकारहरुले नाटकमा अभिनय गरेका थिए ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

कलाघरले उक्त नाटक दुधौली नगरपालिका, गोलन्जोर गाउँपालिका, कमलामाई नगरपालिकाको सिन्धुलीमाढीमा कचहरी प्रदर्शन गरि सकेको छ । आइतबार मरिण र सोमबार घ्याङलेख गाउँपालिकामा प्रदर्शन गरिने सुमन थापाले बताएका छन ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

दुधौलीमा दुर्घटना हुँदा छ जना घाईते

Next Post

सुनकोशी–मरिण डाईभर्सन निर्माणमा ढिलाई भएपछि उर्जा, जलश्रोत तथा सिंचाई मन्त्री खड्काले गरे अनुगमन

सम्बन्धित खबरहरु

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग
Featured

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन
Featured

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा
Featured

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?
Featured

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित
Featured

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग
Featured

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित
Featured

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने
Featured

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान
Featured

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied