• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Tuesday, September 15, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

दुधौलीमा दुर्घटना हुँदा छ जना घाईते

इसाझा नेपाल संबाददाता by इसाझा नेपाल संबाददाता
जेष्ठ १७, २०८२
in Featured, Life, News, Province 3
0

Share via:

20 Shares
  • Facebook 20
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । सिन्धुलीको दुधौलीमा शनिबार दिउँसो दुर्घटना भएको छ । दुर्घटनामा परि ६ जना घाईते भएका छन । मदनभण्डारी राजमार्ग अन्तर्गत दुधौली नगरपालिका ९ खोरभञ्याङमा अटो र मोटरसाईकल ठोक्किदा दुर्घना भएको हो ।

बर्दिबासबाट सुनसरीतर्फ जाँदै गरेको ज ११ प २०५९ नम्बरको मोटरसाइकल र विपरीत स्थानबाट आउँदै गरेको प्र२–०१–००१ह१००६ नम्बरको अटो एक आपसमा ठक्कर खाई दुर्घटना भएको हो ।

दुर्घटनामा परि घाईते हुनेमा सुनसरी रामधुनी नगरपालिका ५ बस्ने वर्ष २५ को अनमोल लिम्बु, मोटरसाईकलमा सवार रामधुनी नगरपालिका ५ का २७ वर्षिय सागर राई, अटोमा सवार रहेका भारतको मोटीहारीग्राम रामपुर बस्ने २७ वर्षिय अरुण पण्डित, धनुषा नगराईन नगरपालिका ५ बस्ने वर्ष ३५ की अनितादेवी शाह, उनका छोरा १२ वर्षका अभिमन्यु शाह र महोत्तरी मठियानी नगरपालिका ४ की २५ वर्षिय संगिता कुमारी शाह घाईते भएका छन ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

घाईतेहरुको दुधौली नगर अस्पताल, हेन्स अस्पताल दुधौलीमा उपचार भईरहेको छ । गम्भिर घाईते २ जनाको थप उपचारका लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाईएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी लालध्वज सुबेदीले बताए ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

पत्रकारको सुरक्षाको दायित्व राज्यको हो : सरोकारवाला निकाय

Next Post

लैंगिक हिंसा सम्बन्धि सचेतना जगाउन कचहरी नाटक

सम्बन्धित खबरहरु

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?
Featured

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित
Featured

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग
Featured

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित
Featured

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने
Featured

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान
Featured

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान

सिन्धुलीबाट बाढी पीडितलाई चौविस लाख सहयोग
Featured

सिन्धुलीबाट बाढी पीडितलाई चौविस लाख सहयोग

वर, पिपल, समीका विरुवा संकलन गर्दै डिभिजन वन कार्यालय
Featured

वर, पिपल, समीका विरुवा संकलन गर्दै डिभिजन वन कार्यालय

रसुवा बाढी : मानवीय संवेदनामा राज्य संयन्त्रको परीक्षा
Featured

रसुवा बाढी : मानवीय संवेदनामा राज्य संयन्त्रको परीक्षा

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied