• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Friday, November 20, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

प्रहरीले ग¥यो बिल विनाका सामान बरामद

इसाझा नेपाल संबाददाता by इसाझा नेपाल संबाददाता
कार्तिक ७, २०८१
in Featured, Business, News, Province 3
0

Share via:

0 Shares
  • Facebook 0
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । बुधबार प्रहरीले गोलञ्जोरको खुर्कोटबाट बिल बिजक बिनाका खाद्य सामान बरामद गरेको छ । सामान बोकेको गाडी र बिल विनाका सामान गरि चौविस लाख मुल्य बढीको सामान बरामद गरि भन्सार कार्यालय जनकपुर पठाईएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

गोलन्जोर गाउँपालिका ७ खुर्कोट हुँदै रामेछापतर्फ सामान लिएर जाँदै गरेको ना७ख७३५७ नम्बरको ट्रकलाई चेकजाँच गर्दा विल बिनाको चिनी, भुजा लगाएतका खाद्य सामग्री बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एसपी गोविन्दराज काफ्लेले बताए ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

महालक्ष्मी उद्योगको पचास केजीको ३८ बोरा चिनी, राजहंस लेखिएको ५० केजीको २१ बोरा चिनी, सल्फरलेस ह्वाईट क्रेस्टल सुगर लेखिएको पचास केजीको १ बोरा चिनी, ७ केजीको एक सय बोरा विवेक भुजा, ९ केजीको विवेक भुजा १३४ बोरा, विवेक भुजा (सेतो) ७ केजीको ११९ बोरा बरामद गरिएको काफ्लेले बताए ।

प्रहरीका अनुसार गाडीको मुल्य २० लाख र अन्य सामानको मुल्य ४ लाख ९ हजार ५६० रुपैंया बाराबरको रहेको छ । सामान र गाडी आवश्यक कारवाहिका लागि जनकपुर भन्सार कार्यालय पठाईएको एसपी काफ्लेले बताए ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

चामल रिपोलिसिङ र रिप्याकेजिङ गरि बेच्ने न्यू डोकानियाँ ब्रदर्शलाई अढाई लाख जरिवाना

Next Post

दुई लाख तीस हजार बढीको पान मसला बरामद

सम्बन्धित खबरहरु

विङ्गर दुर्घटना हुँदा चालक सहित पन्ध्र जना घाइते
Featured

विङ्गर दुर्घटना हुँदा चालक सहित पन्ध्र जना घाइते

श्रीमतीको हत्या गरि प्रहरीमा पुगेका थिए मनोज
Featured

श्रीमतीको हत्या गरि प्रहरीमा पुगेका थिए मनोज

सुनकोशी मरिण डाईभर्सनको ठेक्का रद्दप्रति सिन्धुलीका राजनीतिक दलको आपत्ति
Featured

सुनकोशी मरिण डाईभर्सनको ठेक्का रद्दप्रति सिन्धुलीका राजनीतिक दलको आपत्ति

सिन्धुलीमा बढ्यो नवजात शिशुको मृत्युदर
Featured

सिन्धुलीमा बढ्यो नवजात शिशुको मृत्युदर

सिन्धुलीमा धमाधम नेतृत्व चयन गर्दै देउवा कांग्रेस
Featured

सिन्धुलीमा धमाधम नेतृत्व चयन गर्दै देउवा कांग्रेस

सिन्धुलीमाढीमा खुला रक्तदान
Featured

सिन्धुलीमाढीमा खुला रक्तदान

खैरो हिरोईन सहित एक युवा पक्राउ
Featured

खैरो हिरोईन सहित एक युवा पक्राउ

घुम्ति प्रयोगशाला सहित खाद्य बजार अनुगमन, म्याद गुज्रिएका सामग्री र गुणस्तरहीन तेल नष्ट
Featured

घुम्ति प्रयोगशाला सहित खाद्य बजार अनुगमन, म्याद गुज्रिएका सामग्री र गुणस्तरहीन तेल नष्ट

दुई दिनमा एकसय एक्चालिस जनाको मोतिबिन्दुको शल्यक्रिया
Featured

दुई दिनमा एकसय एक्चालिस जनाको मोतिबिन्दुको शल्यक्रिया

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied