• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Sunday, September 20, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

सिन्धुलीका बाढी पीडितलाई नेकपा एमाले मधेश प्रदेशको राहत

बिमला पाण्डे by बिमला पाण्डे
अशोज २१, २०८१
in Featured, Life, News, Province 3
0

Share via:

49 Shares
  • Facebook 49
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । सिन्धुलीका बाढी पीडितलाई नेकपा एमाले मधेश प्रदेशले राहत उपलब्ध गराएको छ । नेकपा एमाले जिल्ला कमिटी सिन्धुलीको समन्वयमा जिल्लाका बाढी पीडितलाई राहत उपलब्ध गराएको हो ।

नेकपा एमाले स्थायी कमिटी सदस्य एवम् मधेश प्रदेशका इन्चार्ज लिला श्रेष्ठ, मधेश प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री सरोज यादव, नेकपा एमालेका अध्यक्ष चन्देश्वर मण्डल लगाएतको उपस्थितिमा नेकपा एमाले सिन्धुलीलाई उक्त राहत उपलब्ध गराएका हुन ।

नेकपा एमाले सिन्धुली मार्फत रोशी र कोशीको बाढीबाट प्रभावित भई घरबार विहिन भएका सुनकोशी गाउँपालिका, गोलञ्जोर गाउँपालिका र फिक्कल गाउँपालिकाका बाढी पीडितलाई उपलब्ध गराउने गरि राहत उपलब्ध गराईएको हो ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

नेकपा एमाले मधेश प्रदेशले ६ हजार किलो चामल, ६ सय किलो दाल र ३ सय किलो नुन उपलब्ध गराएको हो । एमाले सिन्धुलीका जिल्ला इन्चार्ज मनोजजंग थापा, नेकपा एमाले केन्द्रीय सदस्य कमलजंग राई, प्रदेश कमिटी सदस्य विनोद खड्का, जिल्ला अध्यक्ष महेन्द्रदेव श्रेष्ठ सहितका नेताहरुको उपस्थितिमा उक्त राहत हस्तान्तरण गरिएको हो ।

नेकपा एमाले सिन्धुलीका अध्यक्ष महेन्द्रदेव श्रेष्ठले बाढी पीडितहरुलाई राहत उपलब्ध गराएकोमा मधेश प्रदेश कमिटीलाई धन्यवाद व्यक्त गरेका छन । उनले उक्त राहत मंगलबार नै बाढी पीडित क्षेत्रमा पुगेर वितरण गरिने समेत जानकारी दिएका छन ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

द्धारखोला बस दुर्घटना : दुई जनाको घटनास्थलमै मृत्यु, २३ जना घाईते

Next Post

गोलञ्जोर, फिक्कल र हरिहरपुरगढीलाई अति संकटग्रस्त पालिका घोषणा गर्न एमालेको माग

सम्बन्धित खबरहरु

रसुवा बाढीपीडितलाई सिन्धुली रेडक्रसको साढे चार लाख सहयोग
Featured

रसुवा बाढीपीडितलाई सिन्धुली रेडक्रसको साढे चार लाख सहयोग

भोटेकोशी बाढीको कहर : कुशको शव बनाएर सामुहिक दाहसंस्कार, गाउँ नै शोकमग्न
Life

भोटेकोशी बाढीको कहर : कुशको शव बनाएर सामुहिक दाहसंस्कार, गाउँ नै शोकमग्न

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग
Featured

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन
Featured

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा
Featured

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?
Featured

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित
Featured

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग
Featured

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित
Featured

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied