• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Friday, September 11, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Business

मरिणमा अनुगमन, ४२ हजार बढीका म्याद नाघेका वस्तु नष्ट

इसाझा नेपाल संबाददाता by इसाझा नेपाल संबाददाता
साउन २६, २०८३
in Business, Featured, News, Province 3
0

Share via:

0 Shares
  • Facebook 0
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । मरिण गाउँपालिकाको उपभोक्ता हित संरक्षण समितिले बजार अनुगमनका क्रममा म्याद नाघेका खाद्य तथा उपभोग्य वस्तु जफत गरी नष्ट गरेको छ।

गाउँपालिकाको वडा नं. ६ अन्तर्गत धमिले बजार, भुताहा, नयाँबस्ती बजारलगायत क्षेत्रमा गरिएको अनुगमनका क्रममा ३३ वटा पसल तथा व्यावसायिक प्रतिष्ठानको निरीक्षण गरिएको हो।

उपभोक्ता हित संरक्षण समितिकी संयोजक विमला माझीको संयोजकत्वमा भएको अनुगमनमा किराना, मासु, हार्डवेयर, कपडा, मेडिकल, शैलुन, सुनचाँदी, चप्पल पसल तथा होटललगायत व्यवसायको अनुगमन गरिएको गाउँपालिकाले जनाएको छ।

अनुगमनका क्रममा व्यवसाय दर्ता तथा नवीकरण, मूल्यसूची, वस्तुको गुणस्तर र म्याद, खाद्य वस्तुको लेबलिङ, सरसफाइ तथा उपभोक्ता हितसम्बन्धी कानुनको पालना भए–नभएको निरीक्षण गरिएको थियो। कमी–कमजोरी देखिएका व्यवसायीलाई सुधारका लागि आवश्यक निर्देशन तथा सुझावसमेत दिइएको छ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

अनुगमनका क्रममा तीन वटा पसल तथा व्यावसायिक प्रतिष्ठानमा बिक्रीका लागि राखिएका म्याद नाघेका खाद्य तथा उपभोग्य वस्तु फेला परेका थिए। ती वस्तु एमआरपी मूल्यका आधारमा ४२ हजार ७ सय ३८ रुपैयाँ बराबरका रहेको गाउँपालिकाले जनाएको छ। जफत गरिएका वस्तुहरू इलाका प्रहरी कार्यालय कपिलाकोटको रोहवरमा नष्ट गरिएको छ।

गाउँपालिकाले मरिण क्षेत्रका व्यवसायीलाई म्याद ननाघेका तथा गुणस्तरीय वस्तु बिक्री–वितरण गर्न, उचित मूल्य कायम गर्न र अनिवार्य रूपमा मूल्यसूची राख्न आग्रह गरेको छ। साथै पसल तथा व्यावसायिक स्थल सफा र व्यवस्थित राख्न, व्यवसाय दर्ता तथा नवीकरण अद्यावधिक गर्न र उपभोक्ताको हितलाई प्राथमिकतामा राखेर व्यवसाय सञ्चालन गर्न अनुरोध गरेको छ।

बजार अनुगमनमा उद्योग वाणिज्य संघ मरिण शाखा, इलाका प्रहरी कार्यालय कपिलाकोट, व्यवसायी तथा सञ्चारकर्मीलगायत सरोकारवालाले सहयोग गरेका थिए। गाउँपालिकाले आगामी दिनमा पनि बजार अनुगमनलाई निरन्तरता दिने जनाएको छ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

कमलामाई मन्दिर परिसरमा बाईस धारा निर्माण

Next Post

विद्यार्थीले गराए कमलामाई नगरपालिका र प्रशासनको ध्यानाकर्षण

सम्बन्धित खबरहरु

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?
Featured

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित
Featured

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग
Featured

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित
Featured

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने
Featured

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान
Featured

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान

सिन्धुलीबाट बाढी पीडितलाई चौविस लाख सहयोग
Featured

सिन्धुलीबाट बाढी पीडितलाई चौविस लाख सहयोग

वर, पिपल, समीका विरुवा संकलन गर्दै डिभिजन वन कार्यालय
Featured

वर, पिपल, समीका विरुवा संकलन गर्दै डिभिजन वन कार्यालय

रसुवा बाढी : मानवीय संवेदनामा राज्य संयन्त्रको परीक्षा
Featured

रसुवा बाढी : मानवीय संवेदनामा राज्य संयन्त्रको परीक्षा

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied