• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Tuesday, July 28, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

नगरपालिकाको सूचनापछि हट्न थाले फुटपाथका व्यवसाय

उर्मिला दियाली by उर्मिला दियाली
असार १९, २०८३
in Featured, Business, News, Province 3
0

Share via:

0 Shares
  • Facebook 0
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । बढ्दो जनसंख्यासँगै अव्यवस्थित बन्दै गएको कमलामाई नगरपालिकाभित्रको सिन्धुलीमाढीका बजार क्षेत्रमा फुटपाथ व्यवसायी हटाउने नगरपालिकाले सूचना जारी गरेसँगै व्यवसायीहरुले व्यवसायीक स्थल छोड्न थालेका छन् । अतिक्रमण नियन्त्रण गर्न नगरपालिका आक्रामक रूपमा अघिसँगै व्यवसायीहरुले व्यवसाय हटाउन थाले पनि उनीहरुले व्यवसाय गर्ने उचित स्थान नपाउँदा समस्यामा परेका छन् ।

गाउँबाट डोकोमा आफ्ना कृषिजन्य उत्पादनहरु ल्याएर सडकको छेउँमा राखि व्यवसाय गरि जीविको चलाउने व्यवसायीहरुलाई समस्या भएको छ । पैदलयात्रीको सुरक्षामाथि चुनौती थपिएको भन्दै नगरपालिकाले फुटपाथमा व्यापारिक सामग्री राख्ने, पसल विस्तार गर्ने तथा सार्वजनिक स्थान ओगट्ने व्यवसायीहरूलाई संरचना हटाउन सूचना जारी गरेको थियो ।

कमलामाई नगरपालिकाले बिहिबार सार्वजनिक सूचना जारी गर्दै तोकिएको समयभित्र फुटपाथ खाली गर्न फूटपाथका व्यवसायीलाई आदेश दिएको हो । नगरपालिकाले नियम पालना नगरे कानुनी कारबाही तथा जरिवाना गरिने स्पष्ट पारेको छ । नगरपालिकाका अनुसार फुटपाथमा सामान राख्ने, बिक्री गर्ने, डमी तथा बिग्रिएका सामग्री थुपार्ने गतिविधिका कारण पैदलयात्रीलाई आवतजावतमा समस्या हुनुका साथै दुर्घटनाको जोखिम समेत बढेको जनाएको छ ।

यसै सन्दर्भमा प्रमुख प्रशासकीय अधिकृत किरणनीधि तिवारीले कमलामाई नगरपालिकाले हाल सामना गरिरहेको प्रमुख चुनौतीमध्ये अनियन्त्रित बसाइँसराइ पनि एक भएको बताए । उनका अनुसार करिब २० हजार जनसंख्यालाई केन्द्रमा राखेर तयार गरिएका योजना तथा संरचनामा पछिल्ला वर्षहरूमा हरेक वर्ष पाँचदेखि छ हजारसम्म जनसंख्या थपिँदा बजार व्यवस्थापन, फोहोरमैला व्यवस्थापन र ट्राफिक सञ्चालनमा दबाब बढ्दै गएको दाबी गरेका छन् ।

फूटपाथमा विपन्न वर्गका अपांग, अशक्त व्यवसायीहरुलाई वैकल्पिक मार्ग अपनाउने बताए । उनले व्यवसायीको आर्थिक स्थितिलाई मध्यनजर गर्दै नगरपालिकाको कार्ययोजना अनुसार त्यस्ता व्यवसायीलाई व्यवस्थित स्थानमा स्थानान्तरण गर्ने जानकारी दिए । यसका साथै उनले फूटपाथका सम्पूर्ण व्यवसायीलाई नगरपालिकाको नियम पालना आग्रह गरे ।

‘फुटपाथ पैदलयात्रीका लागि बनाइएको हो, व्यापारिक प्रयोजनका लागि होइन,’ तिवारीले भने, ‘व्यवस्थित, सुरक्षित र सुन्दर नगर निर्माणका लागि यो अभियान अपरिहार्य बनेको छ ।’ उनले विशेष गरी विपन्न, अशक्त तथा अपाङ्गता भएका व्यवसायीहरूको जीविकोपार्जनमा असर नपरोस् भन्ने उद्देश्यले बजार क्षेत्रभित्रको खाली सरकारी जग्गा पहिचान र नापजाँच सम्पन्न भइसकेको र आवश्यक पूर्वाधार निर्माण गरी व्यवस्थित स्टल मार्फत व्यवसाय सञ्चालन गर्ने वातावरण तयार गरिने उनको भनाइ छ ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

नगरपालिकाको अभियानले बजार व्यवस्थापन र पैदलयात्रीको सुरक्षामा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ । तर वर्षौंदेखि फुटपाथ तथा सडक किनारमा सानो व्यापार गर्दै आएका धेरै व्यवसायीका लागि यो जीविकोपार्जनसँग जोडिएको विषय पनि बनेको छ । अधिकांश साना व्यवसायीले दैनिक कमाइबाटै परिवार पाल्दै आएका छन् ।

गोलन्जोर गाउपालिका घर भै कमलामाई नगरपालिकामा सानो व्यापार गर्दै आएकी देवी कार्कीले निराश हुँदै यहि व्यापारले जिविकोपार्जन गर्दै आएको बताउँछिन् । नगरपालिकाको निर्णय सकारात्मक भए पनि साना व्यवसायीको भविष्यलाई समेत ध्यान दिनुपर्ने उनले बताइन् । उनले भनिन् “हामीले पनि यहि व्यापारबाट परिवार चलाइरहेका छौं । तर सार्वजनिक बाटो नै अवरुद्ध हुने गरी सामान राख्नु उचित होइन् ।

नगरपालिकाले वैकल्पिक स्थान व्यवस्थापन गरे समस्या समाधान हुन सक्छ ।’ उनले फूटपाथलाई नियन्त्रण गरे यहाँका बासिन्दालाई पनि प्रत्यक्ष असर पर्ने बताइन् । सयौं ग्राहकहरु आफ्नो काम सकेर बेलुका घर फर्किदा गाउँ घरको ताजा ताजा तरकारी लिएर जाने उनी बताउँछिन् ।

त्यस्तै, यहाँका व्यवसायीले फुटपाथमा सामान राख्दा पैदलयात्रीको समस्यालाई मध्यनजर गर्दै नगरपालिकाको अभियानलाई साथ दिने व्यवसायीहरुले जनाएका छन् तर उनीहरुले हटाइने व्यवसायीलाई वैकल्पिक स्थान उपलब्ध गराएर मात्र कार्यान्वयन गर्नुपर्ने बताएका छन् ।

नगरपालिकाले सार्वजनिक स्थानको संरक्षण, पैदलयात्रीको सुरक्षा तथा व्यवस्थित बजार निर्माणका लागि सबै व्यवसायीलाई सहयोग गर्न आग्रह गरेको छ । अभियान प्रभावकारी रूपमा कार्यान्वयन भए कमलामाईको बजार क्षेत्र थप सुरक्षित, सफा र व्यवस्थित नगरपालिकाले जनाएको छ ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

न्यायमा पहुँच र महिला सशक्तिकरण सम्बन्धि अन्तर्क्रिया सम्पन्न

Next Post

जन्मदिनमा दाहालले गरे विद्यालयमा छात्रवृति अक्षय कोष स्थापना

सम्बन्धित खबरहरु

सिन्धुलीमा तीन वर्षमा एक सय पाँच यौनजन्य हिंसाका घटना
Featured

सिन्धुलीमा तीन वर्षमा एक सय पाँच यौनजन्य हिंसाका घटना

सिन्धुलीमा बढ्दै लागुऔषधका मुद्दाहरु
Featured

सिन्धुलीमा बढ्दै लागुऔषधका मुद्दाहरु

एकसठ्ठी प्रतिशत घरेलु हिंसाका घटना कमलामाई नगरपालिकामा
Featured

एकसठ्ठी प्रतिशत घरेलु हिंसाका घटना कमलामाई नगरपालिकामा

एउटै परिवारका चार जनालाई राष्ट्रिय पुरस्कार
Business

एउटै परिवारका चार जनालाई राष्ट्रिय पुरस्कार

सिन्धुलीमा बढ्दो आत्महत्याको ग्राफ
Featured

सिन्धुलीमा बढ्दो आत्महत्याको ग्राफ

प्रकाशकीय : जनविश्वासको यात्रा सोह्रौँ वर्षमा प्रवेश
Featured

प्रकाशकीय : जनविश्वासको यात्रा सोह्रौँ वर्षमा प्रवेश

फिक्कल २ बालमैत्री स्थानीय शासन वडा घोषणा
Featured

फिक्कल २ बालमैत्री स्थानीय शासन वडा घोषणा

अधिवक्ता आचार्यको आक्रमणविरुद्ध उच्च अदालत बार यशोसियसनको ध्यानाकर्षण, छानविनको माग
Featured

अधिवक्ता आचार्यको आक्रमणविरुद्ध उच्च अदालत बार यशोसियसनको ध्यानाकर्षण, छानविनको माग

सेवाग्राहीमैत्री सेवा र अनलाइन प्रणाली विस्तार गर्छौं : मन्त्री श्रेष्ठ
Featured

सेवाग्राहीमैत्री सेवा र अनलाइन प्रणाली विस्तार गर्छौं : मन्त्री श्रेष्ठ

भर्खरै प्राप्त समाचारहरु

सिन्धुलीमा तीन वर्षमा एक सय पाँच यौनजन्य हिंसाका घटना

सिन्धुलीमा बढ्दै लागुऔषधका मुद्दाहरु

एकसठ्ठी प्रतिशत घरेलु हिंसाका घटना कमलामाई नगरपालिकामा

एउटै परिवारका चार जनालाई राष्ट्रिय पुरस्कार

सिन्धुलीमा बढ्दो आत्महत्याको ग्राफ

प्रकाशकीय : जनविश्वासको यात्रा सोह्रौँ वर्षमा प्रवेश

फिक्कल २ बालमैत्री स्थानीय शासन वडा घोषणा

अधिवक्ता आचार्यको आक्रमणविरुद्ध उच्च अदालत बार यशोसियसनको ध्यानाकर्षण, छानविनको माग

सेवाग्राहीमैत्री सेवा र अनलाइन प्रणाली विस्तार गर्छौं : मन्त्री श्रेष्ठ

सिन्धुलीमा तीन वर्षमा एक सय पाँच यौनजन्य हिंसाका घटना
Featured

सिन्धुलीमा तीन वर्षमा एक सय पाँच यौनजन्य हिंसाका घटना

सिन्धुलीमा बढ्दै लागुऔषधका मुद्दाहरु
Featured

सिन्धुलीमा बढ्दै लागुऔषधका मुद्दाहरु

एकसठ्ठी प्रतिशत घरेलु हिंसाका घटना कमलामाई नगरपालिकामा
Featured

एकसठ्ठी प्रतिशत घरेलु हिंसाका घटना कमलामाई नगरपालिकामा

एउटै परिवारका चार जनालाई राष्ट्रिय पुरस्कार
Business

एउटै परिवारका चार जनालाई राष्ट्रिय पुरस्कार

सिन्धुलीमा बढ्दो आत्महत्याको ग्राफ
Featured

सिन्धुलीमा बढ्दो आत्महत्याको ग्राफ

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied