• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Friday, September 11, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

तीनपाटन गाउँपालिकाको बजेट असी करोड बढीको बजेट सार्वजनिक

इसाझा नेपाल संबाददाता by इसाझा नेपाल संबाददाता
असार ११, २०८३
in Featured, Business, News, Province 3
0

Share via:

0 Shares
  • Facebook 0
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । तीनपाटन गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ८० करोड ६८ लाख ८१ हजार ६ सय ६० रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । गाउँसभाको १८ औँ अधिवेशनमा प्रस्तुत गरिएको बजेटले पूर्वाधार विकास, कृषि उत्पादन वृद्धि, शिक्षा, स्वास्थ्य, रोजगार प्रवद्र्धन तथा सेवा प्रवाहको गुणस्तर अभिवृद्धिलाई केन्द्रमा राखेको छ ।

बुधबार गाउँपालिकाको सभाहलमा सुरु भएको अधिवेशन गाउँपालिका अध्यक्ष कर्णबहादुर मगरको अध्यक्षतामा सम्पन्न भएको हो । अधिवेशनको पहिलो बैठकमा अध्यक्ष मगरले आगामी आर्थिक वर्षको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै स्थानीय स्रोत, सम्भावना र आवश्यकतालाई आधार बनाएर समृद्ध तीनपाटन निर्माणतर्फ बजेट केन्द्रित गरिएको जानकारी गराएका थिए ।

त्यसैगरी उपाध्यक्ष धनबहादुर पुलामी ‘अशोक’ले आर्थिक वर्ष २०८३/०८४ को आय–व्यय अनुमान, विनियोजन विधेयक, २०८३ तथा आर्थिक विधेयक, २०८३ गाउँसभा समक्ष पेश गरेका थिए । प्रस्तुत बजेट तथा नीति–कार्यक्रममाथि गाउँसभा सदस्यहरूबीच छलफल गरी आगामी बैठकबाट पारित गरिने कार्यसूची तय गरिएको प्रमुख प्रशासकिय अधिकृत मनोज शाहले बताए ।

अधिवेशनका अवसरमा गाउँपालिकाले शैक्षिक उत्कृष्टतालाई प्रोत्साहन गर्ने उद्देश्यले सामुदायिक विद्यालयका दुई उत्कृष्ट विद्यार्थीलाई ल्यापटप प्रदान गरी सम्मान गरेको छ । शैक्षिक सत्र २०८२ मा कक्षा ८ को परीक्षामा सर्वाधिक अंक प्राप्त गरेका भवानी माध्यमिक विद्यालय, भिमस्थानका अर्जुन जोगी तथा माध्यमिक विद्यालय, मझुवा दोभानकी प्रेरणा पहाडीलाई गाउँपालिकाले एक–एक थान ल्यापटप प्रदान गरेको हो । यस कदमलाई सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूमा प्रतिस्पर्धात्मक भावना र अध्ययनप्रतिको उत्साह अभिवृद्धि गर्ने प्रयासका रूपमा हेरिएको छ ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

यस्तै, सुशासन र उत्तरदायी प्रशासनलाई प्रोत्साहन गर्ने उद्देश्यले आर्थिक वर्ष २०८२/०८३ को कार्यसम्पादन मूल्याङ्कनका आधारमा उत्कृष्ट कर्मचारीहरूलाई पनि सम्मान गरिएको छ । नरमाया तामाङ, वीरेन्द्र केसी, नवीन सिदाली, अभिषेक मानन्धर, करिष्मा कुमारी पूर्वछाने, कल्पना कुमारी मगर तथा ज्ञानबहादुर रुवाले मगरलाई सर्वोत्कृष्ट कर्मचारी घोषणा गर्दै आधा महिनाको तलब बराबरको नगद पुरस्कार तथा सम्मानपत्र प्रदान गरिएको छ ।

स्थानीय सरकारको विकास यात्रामा नीति, कार्यक्रम र बजेटसँगै कार्यसम्पादनमा उत्कृष्टता हासिल गर्ने जनशक्ति र विद्यार्थीलाई सम्मान गर्ने अभ्यासले तीनपाटन गाउँपालिकाले सुशासन, गुणस्तरीय शिक्षा र नतिजामुखी सेवा प्रवाहप्रति आफ्नो प्रतिबद्धता पुनः पुष्टि गरेको छ। आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनसँगै गाउँपालिकाले विकास र सेवा वितरणका क्षेत्रमा थप प्रभावकारी परिणाम हासिल गर्ने अपेक्षा गरिएको छ ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

विश्व योग दिवसका अवसरमा प्रभातफेरी तथा सकरात्मक उर्जा सम्बन्धि प्रवचन

Next Post

गोलन्जोर गाउँपालिकाको बजेट छपन्न करोड तेत्तिस लाख

सम्बन्धित खबरहरु

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?
Featured

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित
Featured

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग
Featured

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित
Featured

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने
Featured

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान
Featured

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान

सिन्धुलीबाट बाढी पीडितलाई चौविस लाख सहयोग
Featured

सिन्धुलीबाट बाढी पीडितलाई चौविस लाख सहयोग

वर, पिपल, समीका विरुवा संकलन गर्दै डिभिजन वन कार्यालय
Featured

वर, पिपल, समीका विरुवा संकलन गर्दै डिभिजन वन कार्यालय

रसुवा बाढी : मानवीय संवेदनामा राज्य संयन्त्रको परीक्षा
Featured

रसुवा बाढी : मानवीय संवेदनामा राज्य संयन्त्रको परीक्षा

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied