• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Tuesday, September 15, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

अखाद्य वस्तु बिक्री गर्ने व्यवसायीलाई जरिवाना

इसाझा नेपाल संबाददाता by इसाझा नेपाल संबाददाता
चैत्र ७, २०८२
in Featured, Business, News, Province 3, Society
0

Share via:

0 Shares
  • Facebook 0
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । जिल्ला स्तरीय संयुक्त बजार अनुगमन समितिले म्याद गुज्रेका र अखाद्य वस्तु बिक्री वितरण गर्ने शुक्रबार सिन्धुलीमाढीका व्यवसायीलाई कारवाहि गरेको छ । फरक फरक व्यवसायीहरुबाट ५० हजार रुपैया जरिवाना गरिएको जिल्ला स्तरीय संयुक्त बजार अनुगमन समितिका संयोजक एवम् सहायक प्रमुख जिल्ला अधिकारी दिपेन्द्र पौडेलले बताए ।

अनुगमनका क्रममा कमलामाई नगरपालिका वडा नं. ६ स्थित अनिता जनरल स्टोर्समा म्याद नाघेका खाद्य पदार्थ बिक्रीका लागि राखिएको पाइएपछि उक्त पसललाई १५ हजार रुपैयाँ जरिवाना गरिएको छ । यस्तै कमलामाई नगरपालिका वडा नं. ६ कै सृष्टि एण्ड बिपिन किराना पसलमा भण्डारण कक्ष अव्यवस्थित, फोहोर रहेको तथा खाद्य पदार्थमा पूर्ण लेबल विवरण नभएको पाइएपछि २५ हजार रुपैयाँ जरिवाना गरिएको पौडेलले बताए ।

त्यसैगरी, दर्ता नगरी होटल सञ्चालन गरेको कसुरमा एक होटललाई १० हजार रुपैयाँ जरिवाना गरिएको अनुगमन टोलीले जनाएको छ । अनुगमनका क्रममा करिब ३ हजार रुपैयाँ बराबरका म्याद नाघेका खाद्य सामग्री जफत गरी नष्ट गरिएको छ । अनुगमन टोलीले सिन्धुलीमाढीका विभिन्न पसल तथा होटल–रेस्टुरेन्ट गरी जम्मा ८ वटा व्यवसायहरुको अनुगमन गरेको थियो ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

उपभोक्ता हित संरक्षण र बजार व्यवस्थापनलाई प्रभावकारी बनाउने उद्देश्यले गरिएको उक्त अनुगमनमा जिल्ला प्रशासन कार्यालय, कोष तथा लेखा नियन्त्रक कार्यालय सिन्धुली, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, उद्योग तथा वाणिज्य कार्यालय सिन्धुली, जिल्ला प्रहरी कार्यालयका प्रतिनिधि तथा पत्रकारहरुको सहभागिता रहेको उद्योग बाणिज्य कार्यालय सिन्धुलीले जनाएको छ ।

अनुगमन टोलीले एक ग्याँस बिक्रेताको समेत निरीक्षण गरेको थियो । उक्त बिक्रेतासँग ग्याँस सहज रूपमा उपलब्ध रहेको पाइएको र आपूर्ति व्यवस्थामा तत्काल कुनै समस्या नरहेको सहायक प्रमुख जिल्ला अधिकारी पौडेलले बताए ।

बजारमा ग्याँस अभावको गुनासो बढिरहेका बेला गरिएको यस अनुगमनले उपभोक्तामा केही राहत मिल्ने र व्यवसायीहरुलाई सचेत गराई कालो बजारी र कृतिम अभाव सृजना नगर्न चेतावनी समेत दिएको पौडेलले बताए । सहायक प्रमुख जिल्ला अधिकारी पौडेलले बजार अनुगमनलाई निरन्तरता दिइने बताएका छन् ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

रोशीको बाढीका कारण विपी राजमार्ग अवरुद्ध

Next Post

खैरो हिरोईन सहित दुई जना पक्राउ

सम्बन्धित खबरहरु

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?
Featured

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित
Featured

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग
Featured

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित
Featured

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने
Featured

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान
Featured

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान

सिन्धुलीबाट बाढी पीडितलाई चौविस लाख सहयोग
Featured

सिन्धुलीबाट बाढी पीडितलाई चौविस लाख सहयोग

वर, पिपल, समीका विरुवा संकलन गर्दै डिभिजन वन कार्यालय
Featured

वर, पिपल, समीका विरुवा संकलन गर्दै डिभिजन वन कार्यालय

रसुवा बाढी : मानवीय संवेदनामा राज्य संयन्त्रको परीक्षा
Featured

रसुवा बाढी : मानवीय संवेदनामा राज्य संयन्त्रको परीक्षा

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied