• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Sunday, November 1, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

पुराना दल परिवर्तनका लागि लड्दै आएका राजनीतिक शक्ति हुन् : एमाले उमेदवार थापा

इसाझा नेपाल संबाददाता by इसाझा नेपाल संबाददाता
माघ २१, २०८२
in Featured, News, Politics, Province 3
0

Share via:

38 Shares
  • Facebook 38
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । नेकपा एमालेका निवर्तमान केन्द्रीय तथा नेकपा एमालेका तर्फबाट क्षेत्र नं. २ का उमेदवार मनोजजंग थापाले पुराना राजनीतिक दलहरु २००७ सालदेखि नै परिवर्तनका लागि संघर्ष गरेका पार्टीहरु भएको बताउँदै राजनीति नै परिवर्तनका लागि गरिने बताएका छन् ।

बुधबार नेकपा एमाले वडा नं. ५ को निर्वाचन प्रचार प्रसार तथा सम्पर्क कार्यालयको उद्घाटन कार्यक्रममा सम्बोधन गर्दै उनले नयाँ र पुरानाको भाष्य लिएर सामाजिक सञ्जाल रंगाएर देशमा परिवर्तन सम्भव नहुने बताए । परिवर्तनका लागि लामो समयदेखि संघर्ष गरेका पार्टीहरुको योगदान देश र समाजको परिवर्तनमा उल्लेखनीय भएको समेत उनले बताएका छन् ।

‘नयाँ पुस्ताले भनेको जस्तो देशमा परिवर्तन चाहिन्छ, सुधार चाहिन्छ, सुशासन चाहिन्छ, विकास चाहिन्छ । त्यसका लागि हामी निरन्तर लागेका छौं’, थापाले भनेका छन् । लोकतन्त्र, गणतन्त्र स्थापना, संविधान निर्माणदेखि विकास निर्माणमा भएका कामहरु पुरानै दलले गरेको बताउँदै केहि भएन भन्ने भाष्यले परिवर्तन गर्न नसक्ने बताए ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

मिडियाले पछिल्लो राजनीतिक परिस्थितिलाई तिललाई पहाड बनाउने काम गरेको बताउँदै नेकपा एमालेले देशको भाग्य र भविष्य बनाउने कुरा सरल र सभ्य भाषामा जनतालाई बुझाउन थापाले कार्यकर्तालाई आग्रह गरेका छन् । परिणाम निकाल्ने गरि परिचालित हुन समेत उनले अनुरोध गरेका छन् ।

कार्यक्रममा बोल्दै नेकपा एमालेका निवर्तमान केन्द्रीय सदस्य उमा कोइरालाले मुलुकमा एमाले जत्तिको पार्टी अरु नभएको बताएकी छिन् । मुलुक बनाउने, संमृद्धिको लागि एमाले निरन्तर क्रियाशिल रहेको सत्य कसैसँग नलुेकोका बताईन् । उनले मुलुक र जनताको हितमा एमालेले निरन्तर काम गर्दै आएको र गर्ने समेत बनाएकी छिन् ।

यस्तै नेकपा एमालेका जिल्ला अध्यक्ष महेन्द्रदेव श्रेष्ठले एमालेले उन्नत किसिमको लोकतन्त्र, विधिको शासन, आर्थिक उन्नती र सुशासन र संविधानको रक्षा चाहेको बताएका छन् । उनले अहिलेको निर्वाचन देश जोगाउने र देश जलाउनेका बीचको प्रतिस्पर्धा भएको बताउँदै राष्ट्र, राष्ट्रियता, स्वाभिमान, मानवअधिकार र संमृद्धि एमालेको एजेण्डा भएको बताएका छन् । प्रचार प्रसार कार्यालयको उद्घाटन गर्दै नेकपा एमाले जिल्ला सल्लाहकार परिषदका संयोजक फाल्गुणी शर्मा तिमल्सिनाले निर्वाचनमा सबै एकतावद्ध भएर अगाडि बढ्न आवश्यक रहेको बताए ।

कार्यक्रममा नेकपा एमाले सिन्धुलीका सल्लाहकार कृष्णप्रसाद ढकालले निर्वाचनमा संयमतापूर्वक लाग्नुपर्नेमा जोड दिए । वडा स्तरीय वृहत वडा भेला समेत रहेको कार्यक्रमबाट वडा इन्चार्ज विमला काफ्लेको संयोजकत्वमा वडा स्तरीय निर्वाचन परिचालन कमिटी निर्माण गरिएको छ भने विषयगत कमिटीहरु समेत गठन गरिएको छ । प्रचारप्रारका लागि जिम्मेवारी तथा कार्यविभाजन समेत गरिएको छ । वडा कमिटीका उपाध्यक्ष विर बहादुर लामाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव जमुना श्रेष्ठले गरेकी थिईन ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

कार्यरत डाक्टरहरु जागिरबाट निकालेर दुधौली अस्पतालमा ओपिडी सेवा बन्द

Next Post

सिन्धुलीका सबै निर्वाचन स्थलमा सेना परिचालन

सम्बन्धित खबरहरु

दुई दिनमा एकसय एक्चालिस जनाको मोतिबिन्दुको शल्यक्रिया
Featured

दुई दिनमा एकसय एक्चालिस जनाको मोतिबिन्दुको शल्यक्रिया

कुलेखानीमा बज्यो चेतावनी साइरन, बागमती तटमा सचेत रहन हरिहरपुरगढीको अनुरोध
Featured

कुलेखानीमा बज्यो चेतावनी साइरन, बागमती तटमा सचेत रहन हरिहरपुरगढीको अनुरोध

कर्मचारी पक्राउ गरि सुनकोशी मरिण डाईभर्सन आयोजनाको ठेक्का रद्द, ठेक्का रद्दपछि रिहाई
Featured

कर्मचारी पक्राउ गरि सुनकोशी मरिण डाईभर्सन आयोजनाको ठेक्का रद्द, ठेक्का रद्दपछि रिहाई

तिहार नजिकिँदै गर्दा घरघरमै ढकमक्क फुले फूल
Business

तिहार नजिकिँदै गर्दा घरघरमै ढकमक्क फुले फूल

सोमबार टेण्डर फाईनल हुँदै थियो, पक्राउ परे सुनकोशी मरिण डाईभर्सनका आयोजना निर्देशक
Featured

सोमबार टेण्डर फाईनल हुँदै थियो, पक्राउ परे सुनकोशी मरिण डाईभर्सनका आयोजना निर्देशक

जनताप्रति समर्पित व्यक्तित्व – कमरेड झङ्कनाथ दाहाल 
Featured

जनताप्रति समर्पित व्यक्तित्व – कमरेड झङ्कनाथ दाहाल 

बैकटेश्वरमा मावि पूर्व विद्यार्थी समाजको अध्यक्षमा काफ्ले निर्वाचित
Education

बैकटेश्वरमा मावि पूर्व विद्यार्थी समाजको अध्यक्षमा काफ्ले निर्वाचित

सुनकोशीमा खस्यो टाटा सुमो, तीन जनाको मृत्यु
Featured

सुनकोशीमा खस्यो टाटा सुमो, तीन जनाको मृत्यु

मठमन्दिरको संरक्षण र पर्यटन प्रवर्द्वन प्रदेश सरकारको प्राथमिकता : मुख्यमन्त्री थापा मगर
Featured

मठमन्दिरको संरक्षण र पर्यटन प्रवर्द्वन प्रदेश सरकारको प्राथमिकता : मुख्यमन्त्री थापा मगर

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied