• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Thursday, September 17, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

लागुऔषध सेवन गर्ने चालक प्रहरी नियन्त्रणमा

इसाझा नेपाल संबाददाता by इसाझा नेपाल संबाददाता
मंसिर १८, २०८२
in Featured, Life, News, Province 3, Society
0

Share via:

0 Shares
  • Facebook 0
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । लागु औषध सेवन गरि सवारी चलाउने छ जना सवारी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीले विपी राजमार्गमा सवारी साधन चलाउने चालकहरुमा विहिबार चेकजाँच गर्ने क्रममा छ जनाले लागु औषध प्रयोग गरिएको भेटिएको जनाएको छ ।

कमलामाई नगरपालिका वडा नं.७ गडौली पुलमा जिल्ला जनस्वास्थ्य कार्यालय सिन्धुलीको सहयोगमा गरिएको परिक्षणमा छ जनामा लागु औषध जाँच पोजेटिभ देखिएपछि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

बत्तिस जनाको लागुपदार्थ चेकजाँच गरिएको थियो । बिपि राजमार्ग भएर सञ्चालित मोटरसाईकल, ट्रक, बस, माईक्रो, सुमो, ईलेक्ट्रिक भ्यान र पिकअपका चालकको जाँच गरिएको थियो ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

लागु पदार्थ जाँच पोजेटिभ देखिएका पाँच जना मोटरसाईकल चालक र एकजना स्कुटर चालकलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डिएसपी सुर्यप्रकाश सुबेदीले बताएका छन् ।

प्रहरीले मोटरसाईकल चालकहरु रामेछापको उमाकुण्ड गाउँपालिका वडा नं. ३ का २४ वर्षिय कुशराज सुनुवार, झापाको दमक नगरपालिका वडा नं. ५ का २५ वर्षिय तुसाहाङ सावा, उदयपुर बेलका नगरपालिका वडा नं. १ का २३ वर्षिय गोबिन्द सिक्देल, कमलामाई नगरपालिका ६, सिन्धुलीका २८ वर्षिय बिनोद शंकर, कमलामाई नगरपालिका वडा नं. ६ राममाडीका ३० वर्षिय नरेन्द्र भण्डारी र स्कुटर चालक गोलोन्जोर गाउँपालिका वडा नं. १ सिन्धुलीका २३ वर्षिय चेतराज नेपालीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

तातो पानीले पोलेर बालक घाईते

Next Post

मरिणका अध्यक्षले लगाए लेखा शाखामा ताला, लेखा अधिकृतले असहयोग गरेको भन्दै थमाए सरुवाको पत्र

सम्बन्धित खबरहरु

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग
Featured

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन
Featured

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा
Featured

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?
Featured

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित
Featured

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग
Featured

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित
Featured

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने
Featured

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान
Featured

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied