• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Thursday, September 17, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

ओली र देउवालाई जेनजी आन्दोलनमा मार्ने योजना बनाएका थिए : बस्नेत

बिमला पाण्डे by बिमला पाण्डे
कार्तिक २९, २०८२
in Featured, News, Politics, Province 3
0

Share via:

26 Shares
  • Facebook 26
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । नेकपा एमालेका पोलिटव्युरो सदस्य महेश बस्नेतले अन्तराष्ट्रिय दलालहरुले जेनजी आन्दोलनका नाममा पूर्व प्रधानमन्त्रीहरु केपी ओली र शेर बहादुर देउवालाई भौतिक रुपमा सक्ने (मार्ने) योजना बनाएको बताएका छन् । नेकपा एमाले सिन्धुलीले सिन्धुलीमाढीमा शनिबार आयोजना गरेको प्रतिगामी षड्यन्त्र विरुद्ध लोकतन्त्र, संविधान र संसद पुनस्र्थापनाको लागि आयोजना गरिएको ¥यालीपछिको आमसभालाई सम्बोधन गर्दै उनले यस्तो खुलासा गरेका हुन् ।

असोज २ गतेसम्म सेनाको घेरामा रहेका ओलीलाई सामाजिक बहिष्कार गर्ने रणनीति पनि डिस्कडमै बनेको भन्दै उनले केपीलाई गुण्डुमा ल्याएर राखेको बताए । एमालेका केपी ओलीलाई ड्रोन हमला गर्ने, हान्ने, मार्ने, आक्रमण गर्ने योजना र धम्किहरु डिस्कडबाटै फैलाईएको समेत उनले बताए ।

वर्तमान सरकारले सभा, कार्यक्रम नगर, झण्डा प्रयोग नगर्न भन्दै दलहरुलाई प्रतिवन्ध लगाउने, नेताहरुलाई स्थान हद तोक्ने, पासपोर्ट सिज गर्ने लगाएतका गतिविधिले फागुन २१ गतेको निर्वाचन हुन नसक्ने दावी गरे । उनले वर्तमान प्रधानमन्त्री शुशिला कार्की असंवैधानिक प्रधानमन्त्री भएकाले राजिनामा दिन समेत माग गरे ।

उनले भने, ‘संसद विघटन अवैधानिक हो । पूर्व प्रधानान्यायाधिस, न्यायाधिसहरुलाई मानवअधिकार आयोगको अध्यक्ष बाहेक अरु कुनै पदमा जान पाउने संवैधानिक व्यवस्था छैन, त्यसैले शुशिला कार्की असंवैधानिक प्रधानमन्त्री हुन, उनलाई संविधान, प्रतिनिधिसभा र जनताले चिन्दैन,’ उनले भनेका छन्, ‘शुशिला आमै डिस्कडबाट विदेशी दलालको भोट पाएर प्रधानमन्त्री बनेकी छौ, शुशिला आमा राजिनामा देउ ।’

प्रधानमन्त्री कार्कीलाई बस्नेतले बोली चाली हिँडाई केहि पनि जेनजीसँग नमिल्ने भन्दै छोरासँग बेलायत गएर बस्न र आराम गर्न सुझाएका छन् । उनले नेपो बेबी भनेर नेताका छोराछोरीको बदनाम गरेर घर जलाउने जेनजीहरुलाई अहिले बनेको सरकारका मन्त्रीहरुका छोराछोरी पनि नेपो वेवी भनेर शुशिला, कुलमान, रामेश्वर खनाल, बालेनहरुको घर जलाउन सक्नुहुन्छ ? भन्दै प्रश्न गरेका छन् ।

सरकारलाई जेनजी आन्दोलनका अपराधिलाई कारवाहि गर्न र व्यक्तिगत सम्पत्तिको क्षतिपूर्ति दिन आग्रह गरे । उनले अपराधिलाई कारवाहि नगरे अपराधिलाई कारवाहि गर्न बाध्य हुने उद्घोष गरेका छन् । उनले त्यसबाट विधिको शासन तलमाथि हुनसक्ने, अराजकता बढ्न सक्ने भन्दै त्यसको जिम्मा शुशिला कार्की, ओम प्रकाश अर्यालले लिनुपर्ने बताए ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

बस्नेतले देशलाई संमृद्ध मुलुक बनाउन बहुराष्ट्रिय कम्पनीलाई करको दायरामा ल्याउनै पर्ने र सोसल मिडियालाई नियमन गर्नैपर्ने बताए । उनले वर्तमान मन्त्रीहरु जगदिश खरेल र ओम प्रकाश अर्यालले समेत बोल्न थालेको बताए ।

उनले जेनजी आन्दोलन हात्ति आयो हात्ति आयो फुस्सा जस्तो भएको बताए । ‘जेनजी आन्दोलनले २०८४ को चुनाव थोरै अघि मात्र स¥यो, केपी ओलीलाई हटाएर ओली भन्दा एक वर्ष जेठी शुशिला आमालाई प्रधानमन्त्री बनाएर मिसयुज गरियो । युवाहरुले आन्दोलनको नाममा गरेको बलिदान खेर गएको बताए । खेर गएको वलिदानलाई फेरी जोगाउने र जेनजी भावनालाई सम्बोधन गर्ने नेकपा एमाले मात्र भएको भन्दै बस्नेतले नयाँ पुस्ताले कुरा बुझ्न आवश्यक रहेको बताए ।

बस्नेतले संसद पुनःस्र्थापना गरेर जेनजी अगुवा सहितको सर्वदलिय सर्वपक्षिय सरकार बनाउने र संविधान संशोधन गरि जेनजीहरुका जायज माग सम्बोधन गर्नुको विकल्प नभएको बताए । उनले नेपाली कांग्रेस र एमालेभित्र साझा सहमति बनाउने प्रयास भएको समेत खुलासा गरेका छन । बस्नेतले नेकपा एमालेले एक चौथाई युवाहरुलाई महाधिवेशनमा प्रतिनिधित्व गराउने तयारी गरेको समेत बताए । उनले युवाहरुलाई कुलमान, बालेन, दुर्गा प्रसाईं जस्ता व्यक्तिहरुसँग बहकिएर नयाँ पार्टी बनाउन आवश्यक नरहेको बताए ।

उनले स्टन्डले देश नचल्ने पनि बताएका छन् । स्टण्ड गर्ने सरकारका मन्त्रीहरुको पनि सम्पत्ति छानविन गर्न र एमालेका सबै नेताहरुको सम्पत्ति छानविन गर्न समेत आग्रह गरेका छन । नेकपा एमाले सिन्धुलीका अध्यक्ष महेन्द्रदेव श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य एवम् जिल्ला इन्चार्ज मनोजजंग थापा, केन्द्रीय सदस्य उमा कोइराला लगाएतले मन्तव्य व्यक्त गरेका थिए । एमालेले सिन्धुलीमाढीमा ¥याली समेत गरेको छ ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

एमालेले युथ भोलेन्टिएर फोर्स र युथ डिजिटल फोर्स बनाउने

Next Post

सिन्धुलीमा जेनजी युनाईटेड मुभमेन्टको शान्तिपदयात्रा तथा सभा

सम्बन्धित खबरहरु

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग
Featured

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन
Featured

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा
Featured

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?
Featured

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित
Featured

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग
Featured

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित
Featured

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने
Featured

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान
Featured

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied