• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Tuesday, September 15, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Health

सिन्धुलीमा बढ्दै रगतको माग, रक्तदाताको कमी

बिमला पाण्डे by बिमला पाण्डे
कार्तिक २०, २०८२
in Health, Featured, Life, News, Province 3
0

Share via:

36 Shares
  • Facebook 36
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । जिल्लामा रगतको आवश्यकता र माग बढ्दै गईरहेको छ । जसका कारण पछिल्लो समय रगतको कमी हुन थालेको छ । रगत दिनेको संख्या नबढ्ने र रगतको माग बढ्ने गर्दा जिल्लामा आवश्यक रगतको अभाव हुने संकेतहरु देखिन थालेको नेपाल रेडक्रस सोसाईटी सिन्धुलीले जनाएको छ । जिल्लामा विशेषतः नेगेटिभ ग्रुपको रगत पाउन अत्यधिक समस्या भएको छ ।

विगत आर्थिक वर्षमा प्रति महिना ४०, ५० पाउण्ड रगतको माग रहेकोमा पछिल्लो समय त्यसको माग अत्यधिक बढेको हो । विशेष गरि सिन्धुली अस्पतालमा विभिन्न शल्यक्रिया सेवा, प्रसुती शल्यक्रिया सेवा र डाईलासिस सेवा प्रभावकारी बनेसँगै रगतको माग पनि बढेको नेपाल रेडक्रस सोसाईटी सिन्धुलीले जनाएको छ ।

चालु आर्थिक वर्षको साउनमा १३० पाउन्ड, भदौमा १४० पाउण्ड र असोजमा ९० पाउण्ड रगत सिन्धुली अस्पतालमा प्रयोगमा आएको नेपाल रेडक्रस सोसाईटी सिन्धुलीका सभापति अशोक श्रेष्ठले बताएका छन् । उनका अनुसार पछिल्लो समय फ्रेस ब्लडको माग बढीरहेको छ ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

सिन्धुली अस्पतालमा रगतको अभाव हुन नदिन रेडक्रसले रक्तदाताहरुको संख्या बढाउनुपर्ने र रगत संकलन कार्यलाई समेत प्रभावकारी बनाउनुपर्ने आवश्यकता देखिन थालेको छ रेडक्रसले सञ्चालन गरेको आकस्मिक रक्तसञ्चार सेवा केन्द्र सिन्धुलीमा पछिल्लो तीन महिनामा विगतको तुलनामा रगतको माग अत्यधिक बढेपछि रेडक्रसले रक्तदानलाई समेत प्राथमिकता दिनुपर्ने भएको छ । महिनामा दुई चोटी रक्तदान कार्यक्रम गर्ने गरेको रक्तसञ्चार केन्द्रले अब हप्तामा एक दिन रक्तदान कार्यक्रमको आयोजना गर्नुपर्ने अवस्था आएको जनाएको छ । आवश्यकता र मागका आधारमा रगत दिने व्यक्तिहरुको भने जिल्लामा कमी रहेको उनले बताए ।

रगतको अभाव हुन थालेपछि बागमति प्रदेशका अन्य अस्पताल, बर्दिवास र जनकपुरका अस्पतालमा समेत रगत आपूर्ति गर्दै आएको केन्द्रले जिल्लामा नै केन्द्रीत हुनु परेको श्रेष्ठले बताएका छन ।

सिन्धुली अस्पतालका व्यवस्थापक बिमल श्रेष्ठका अनुसार दैनिक ३ देखि ५ पाउण्ड रगत सिन्धुली अस्पतालका विरामीलाई मात्र आवश्यक परिरहेको छ । सिन्धुली अस्पतालमा विशेष गरि अप्रेशनका विरामी र रगत कमी भएका विरामीहरु बढेसँगै माग पनि बढेको श्रेष्ठले जानकारी दिए ।

कहिलेकाहिँ रगत नपाउँदा अस्पतालले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीबाट आकस्मिक ब्लड समेत लिने गरेको छ । केहि संस्थाहरुले पनि रगतको तत्कालिन आवश्यकता पुरा गर्न काम गरिरहेका छन् । तर पनि रगतको अभाव भईरहेको उनले बताए । जिल्लामा विशेष गरि नेगेटिभ ब्लडको अभाव हुने गरेको पनि उनले बताएका छन ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

छ दिनदेखि वेपत्ता भएका फुयाँलको शव भेटियो

Next Post

सिन्धुलीमा झण्डै उन्नाईस हजार बालबालिकालाई भिटामिन ए खुवाईँदै

सम्बन्धित खबरहरु

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?
Featured

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित
Featured

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग
Featured

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित
Featured

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने
Featured

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान
Featured

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान

सिन्धुलीबाट बाढी पीडितलाई चौविस लाख सहयोग
Featured

सिन्धुलीबाट बाढी पीडितलाई चौविस लाख सहयोग

वर, पिपल, समीका विरुवा संकलन गर्दै डिभिजन वन कार्यालय
Featured

वर, पिपल, समीका विरुवा संकलन गर्दै डिभिजन वन कार्यालय

रसुवा बाढी : मानवीय संवेदनामा राज्य संयन्त्रको परीक्षा
Featured

रसुवा बाढी : मानवीय संवेदनामा राज्य संयन्त्रको परीक्षा

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied