• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Tuesday, September 15, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Health

सिन्धुलीमा झण्डै उन्नाईस हजार बालबालिकालाई भिटामिन ए खुवाईँदै

उर्मिला दियाली by उर्मिला दियाली
कार्तिक २०, २०८२
in Health, Featured, Life, News, Province 3
0

Share via:

0 Shares
  • Facebook 0
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम अन्तर्गत जिल्लामा करीब १९ हजार बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाईँदै छ । विहिबार र शुक्रबार सञ्चालन हुने उक्त अभियानमा जिल्ला भरी ४ सय ९८ जना महिला स्वास्थ्य स्वयम्सेविकालाई यो अभियानमा खटाईएको छ । उनीहरुले विहिबार विहानैबाट भिटामिन ए र जुकाको औषधि खुवाउन सुरु गरेका छन् ।

जिल्लामा ६ महिनादेखि ५९ महिनासम्मका १८ हजार ८ सय ५८ जना बालबालिकालाई भिटामिन ए खुवाईँदै छ भने एक वर्षदेखि ५ वर्षसम्मका १८ हजार ५ सय ८५ जना बालबालिकालाई जुकाको औषधि खुवाईने जनस्वास्थ्य कार्यालय सिन्धुलीले जानकारी दिएको छ ।
९ वटा स्थानीय तह मार्फत बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाउने काम सुरु भएको जनस्वास्थ्य कार्यालय सिन्धुलीका प्रमुख विमल पटेलले जानकारी दिएका छन् ।

उनका अनुसार विहिबार पायक पर्ने स्थान र २ सय ३७ खोप क्लिनिकबाट बालबालिकाहरुलाई भिटामिन ए र जुकाको औषधि खुवाईने छ भने शुक्रबार छुटेका बालबालिकालाई घर घरमा पुगेर स्वास्थ्य स्वयम्सेविकाले भिटामिन ए र जुकाको औषधि खुवाउने छन् ।

जिल्लामा सबैभन्दा बढी दुधौली नगरपालिकामा ५ हजार २२ जना बालबालिकालाई भिटामिन ए र ४ हजार ८ सय ८१ जना बालबालिकालाई जुकाको औषधि खुवाउने लक्ष्य लिइएको छ ।

त्यस्तै कमलामाई नगरपालिकामा ४ हजार २ सय ४१ जनाले खोप भिटामिन ए र ४ हजार २ सय १३ जनालाई जुकाको औषधी खुवाइने छ । तीनपाटन गााउँपालिकामा २ हजार ११ जनाले भिटामिन ए र १ हजार ९ सय ९८ जना बालबालिकालाई जुकाको औषधी खुवाईने छ ।

त्यस्तै फिक्कल गाउँपालिकामा ९ सय ७८ जना बालबालिकाले भिटामिन ए र ९ सय ४७ जना बालबालिकाले जुकाको औषधी खान्छन । गोलन्जोर गाउँपालिकामा १ हजार १ सय २५ जनाले भिटामिन ए र १ हजार ९३ जनाले जुकाको औषधि खानेछन् ।

त्यस्तै घ्याङ्लेख गााउँपालिकामा ७ सय ६ जनाले भिटामिन ए र ७ सय १३ जनाले जुकाको औषधि खानेछन् । सुनकोशी गााउँपालिकामा ८ सय ६३ जनाले भिटामिन ए र ८ सय ५६ जनाले जुकाको औषधी, हरिहरपुगढी गााउँपालिकामा १ हजार ९ सय ३० जनाले भिटामिन ए र १ हजार ९ सय ७ जनाले जुकाको औषधी खानेछन ।

त्यस्तै मरिण गााउँपालिकामा १ हजार ९ सय ८२ जनाले भिटामिन ए र १ हजार ९ सय ७७ जनालाई जुकाको औषधी खुवाउने लक्ष्य रहेको पटेलले बताए ।

कार्तिक २ र ३ गते सञ्चालन हुने अभियान यो वर्ष तिहार परेकाले २० र २१ गते सञ्चालन भएको हो । सरकारले बैशाख ६ र ७ गते पनि अभियान सञ्चालन गर्दै आएको छ ।
यो अभियानमा देशभरबाट पाँच वर्ष मुनिका करिब ७ लाख बालबालिकालाई भिटामिन ‘ए’ र २४ लाख बालबालिकालाई जुकाको औषधि खुवाइने लक्ष्य लिईएको छ ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

यस्तै ६ महिनाभन्दा माथिका बालबालिकालाई ‘बाल भिटा’ पोषणयुक्त आहार पनि दिइँदैछ । नियमित खोप लगाउन छुटेका ५ वर्षमुनिका बालबालिका पनि यो अवसरमा खोप दिइनेछ ।

बालबालिकामा हुनसक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरण गर्नका लागि सरकारले २०५० सालदेखि राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन गर्दै आएको छ । जुकाको औषधि भने २०५६ सालबाट खुवाउन थालिएको हो । यो अभियानमा देशभरबाट ५२ हजार स्वास्थ्य स्वयमसेविका परिचालन गरिएको छ ।

पछिल्लो अध्ययन अनुसार नेपालमा पाँच वर्षभन्दा मुनिका ११ प्रतिशत बालबालिकालाई भिटामिन ‘ए’ को कमी भएको देखिएको छ ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

सिन्धुलीमा बढ्दै रगतको माग, रक्तदाताको कमी

Next Post

सिन्धुली बसपार्क क्षेत्रका फलफूल तथा खाद्यान्न पसलहरुको अनुगमन

सम्बन्धित खबरहरु

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?
Featured

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित
Featured

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग
Featured

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित
Featured

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने
Featured

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान
Featured

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान

सिन्धुलीबाट बाढी पीडितलाई चौविस लाख सहयोग
Featured

सिन्धुलीबाट बाढी पीडितलाई चौविस लाख सहयोग

वर, पिपल, समीका विरुवा संकलन गर्दै डिभिजन वन कार्यालय
Featured

वर, पिपल, समीका विरुवा संकलन गर्दै डिभिजन वन कार्यालय

रसुवा बाढी : मानवीय संवेदनामा राज्य संयन्त्रको परीक्षा
Featured

रसुवा बाढी : मानवीय संवेदनामा राज्य संयन्त्रको परीक्षा

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied