• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Tuesday, September 15, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

जलेको भवनमा उभिएरै एमाले सिन्धुलीको बैठक

इसाझा नेपाल संबाददाता by इसाझा नेपाल संबाददाता
अशोज ३, २०८२
in Featured, News, Politics, Province 3
0

Share via:

0 Shares
  • Facebook 0
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । नेकपा एमाले सिन्धुलीले जेनजीको आन्दोलनका क्रममा आन्दोलनकारीले आगजनी गरि जलाएको पार्टी कार्यालय भवन सिन्धुलीमाढीमा उभिएरै बैठक सम्पन्न गरेको छ । एमालेको कार्यालय र कार्यालयमा भएका सबै फर्निचर तथा सामग्रीहरु जलेपछि एमालेले शुक्रबार जिल्ला कमिटीको बैठक भग्नाशेष कार्यालयमै उभिएर सम्पन्न गरेको हो ।

संविधान दिवसको अवसरमा आयोजित जिल्ला कमिटी सिन्धुलीको सातौं बैठक उभिएरै सम्पन्न गरिएको नेकपा एमाले सिन्धुलीका अध्यक्ष महेन्द्रदेव श्रेष्ठले बताएका छन ।

आगजनीबाट अत्यधिक क्षति व्यहोरेको पार्टी कार्यालयको हलभित्र पार्टीको जिल्ला कमिटी बैठक गरि जेनजी आन्दोलनमा मृत्यु भएकाहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोक प्रस्ताव समेत पारित गरिएको छ भने आन्दोलनका क्रममा घाईते भएकाहरुप्रति स्वास्थ्य लाभको कामना समेत गरिएको छ ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

यस्तै एमालेले जेनजी आन्दोलनका क्रममा भएको सार्वजनिक तथा नीजि सम्पत्ति क्षतिप्रति दुःख व्यक्त गरेको छ । यस्तै जिल्लामा भएको क्षतिको विवरण संकलन गर्ने निर्णय समेत एमालेले गरेको छ । आन्दोलनका क्रममा भएको तोडफोड, आगजनी र लुटपाटको घटनाको छानविन गर्न एमालेले छानविन समिति समेत गठन गरेको छ ।

यस्तै बैठकले तोडफोड र आगजनीमा संलग्नलाई कारवाहि गर्न सरकारसँग माग गर्ने निर्णय समेत गरेको छ । नेकपा एमाले सिन्धुलीका अध्यक्ष महेन्द्रदेव श्रेष्ठको अध्यक्षता तथा केन्द्रीय सदस्य गणेश कुमार पहाडीको प्रमुख आतिथ्यतामा बैठक सम्पन्न भएको हो ।

बैठकमा सहभागि नेता, कार्यकर्ताहरुले संविधान दिवसको अवसरमा पार्टी कार्यालयमा नेपालको राष्ट्रिय झण्डा र पार्टीको झण्डा समेत फहराएका छन ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

क्षतिग्रस्त प्रशासन अगाडि झण्डोत्तोलन गर्दै मनाईयो संविधान दिवस

Next Post

संविधान दिवसमा दलहरुले गरे दीप प्रज्वलन

सम्बन्धित खबरहरु

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?
Featured

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित
Featured

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग
Featured

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित
Featured

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने
Featured

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान
Featured

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान

सिन्धुलीबाट बाढी पीडितलाई चौविस लाख सहयोग
Featured

सिन्धुलीबाट बाढी पीडितलाई चौविस लाख सहयोग

वर, पिपल, समीका विरुवा संकलन गर्दै डिभिजन वन कार्यालय
Featured

वर, पिपल, समीका विरुवा संकलन गर्दै डिभिजन वन कार्यालय

रसुवा बाढी : मानवीय संवेदनामा राज्य संयन्त्रको परीक्षा
Featured

रसुवा बाढी : मानवीय संवेदनामा राज्य संयन्त्रको परीक्षा

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied