• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Tuesday, September 15, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

विपदको पूर्वतयारी गर्दै जिल्ला प्रशासन कार्यालय सिन्धुली

बिमला पाण्डे by बिमला पाण्डे
जेष्ठ २७, २०८२
in Featured, Life, News, Province 3, Society
0

Share via:

46 Shares
  • Facebook 46
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । जिल्ला प्रशासन कार्यालय सिन्धुलीले विपदको पूर्व तयारी थालेको छ । वर्षाको समयमा हुने सम्भावित विपदलाई व्यवस्थापन गर्नका लागि जिल्ला प्रशासन कार्यालयले विपदको पूर्व तयारी थालेको हो । गत असोजको बाढीका कारण भएको क्षति, तत्कालिन अवस्थामा उद्धार र प्रतिकार्यमा आएको समस्यालाई मध्यनजर गर्दै जिल्लामा विपद व्यवस्थापन गर्न सहज वातावरण बनाउन पूर्व तयारी सुरु गरको हो ।

जिल्लामा विपद र अन्य समयमा हुन सक्ने सञ्चारलाई व्यवस्थित गर्नका लागि विद्युत बाहेक अन्य वैकल्पिक पावर व्याकअपको व्यवस्था गर्न समेत नेपाल टेलिकमलाई निर्देशन गरेको छ । प्रमुख जिल्ला अधिकारी लिलाप्रसाद शर्माले पत्राचार गर्दै जिल्लामा रहेका टेलिफोन टावरको संख्या, बैकल्पिक पावर व्याकअपको भए नभएको विवरण र पावर व्याकअपको मर्मत भए नभएको विवरण माग गरेका छन । उनले वर्षातको समयमा प्रभावकारी सञ्चार सेवा उपलब्ध गराउन गरिएका कामको विवरण समेत माग गरेका छन ।

यस्तै उनले जिल्लाका सबै स्थानीय तहलाई पत्राचार गर्दै आगामी वर्षायाममा हुन सक्ने मनसुनजन्य विपदको अवस्थाबाट हुन सक्ने क्षतिबाट जोगाउन र तत्काल प्रतिकार्य प्रभावकारी बनाउन काम गर्न अनुरोध गरेको छ ।

प्रशासनले स्थानीय तहलाई मौसम पूर्वानुमानको सूचना वडा, टोलमा पु¥याउने व्यवस्था मिलाउन, जोखिमपूर्ण क्षेत्रमा मानिसहरुको बसोबास भए वा चौपाया, मुल्यवान सामग्रीहरु राखिएको भए, सार्वजनिक संचनाहरु भए तत्काल हटाई सुरक्षित स्थानमा सार्न र त्यस्ता स्थान, परिवार, व्यक्ति लगाएतको विवरण माग गरेको छ ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

मंगलबार जिल्लाका नै वटै स्थानीय तहलाई पत्राचार गर्दै प्रशासनले वर्षामा पालिका भित्रका सडकको जोखिमपूर्ण वा पहिरोजन्य स्थानहरुको पहिचान गरी सवारी साधन तथा मानिसको आवागमन रोक्न समेत अनुरोध गरेको छ ।

विपदको समयमा बाटो, सडक बन्द हुन सक्ने हुँदा जेसिवी लगाएतका सवारी साधन र अत्यावश्यकीय इन्धन र चालकको व्यवस्था गरिराख्न प्रशासनले आग्रह गरेको छ । विपद पश्चात अत्यावश्यकीय सेवाहरु खानेपानी, स्वास्थ्य उपचार, विद्युत, शिक्षा, इन्टरनेट सुविधाहरु अवरुद्ध हुन सक्ने हुँदा सो सुचारु गर्न तत्काल आवश्यक सम्बोध र समन्वय गर्ने व्यवस्था गर्न प्रजिअ शर्माद्धारा गरिएको पत्राचारमा उल्लेख गरिएको छ ।

यस्तै पालिका स्तरमा पालिकाका जनप्रतिनिधि, कर्मचारीहरु र सुरक्षा संयन्त्र सहितको ह्वाट्सएप ग्रुप निर्माण गरि सूचना प्रवाह गर्न समेत पत्रमा अनुरोध गरिएको छ ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

गर्मी बढेपछि कमलामाईका विद्यालय तीन दिन बन्द

Next Post

नौ दिनदेखि घर छोडेका कुँवर मृत भेटिए

सम्बन्धित खबरहरु

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?
Featured

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित
Featured

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग
Featured

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित
Featured

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने
Featured

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान
Featured

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान

सिन्धुलीबाट बाढी पीडितलाई चौविस लाख सहयोग
Featured

सिन्धुलीबाट बाढी पीडितलाई चौविस लाख सहयोग

वर, पिपल, समीका विरुवा संकलन गर्दै डिभिजन वन कार्यालय
Featured

वर, पिपल, समीका विरुवा संकलन गर्दै डिभिजन वन कार्यालय

रसुवा बाढी : मानवीय संवेदनामा राज्य संयन्त्रको परीक्षा
Featured

रसुवा बाढी : मानवीय संवेदनामा राज्य संयन्त्रको परीक्षा

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied