• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Sunday, November 1, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

आयुर्वेद तथा बैकल्पिक चिकित्सालयकोे पत्रकारहरूसँग अन्तरक्रिया

इसाझा नेपाल संबाददाता by इसाझा नेपाल संबाददाता
चैत्र ७, २०८१
in Featured, Health, News, Province 3
0

Share via:

31 Shares
  • Facebook 31
  • Twitter
  • LinkedIn
  • More

सिन्धुलि । आयुर्वेद तथा वैकल्पिक चिकित्सालय सिन्धुलीले जिल्लाका पत्रकारहरुसँग अन्तक्र्रिया गरेको छ । जिल्लामा आयुर्वेद तथा वैकल्पिक चिकित्सा सम्बन्धि सेवा प्रवाहलाई प्रभावकारी बनाउने र प्रचारप्रसार गर्ने उद्देश्य सहित पत्रकारहरुसँग अन्तक्र्रिया गरेको हो ।
चिकित्सालयका निमित्त कार्यालय प्रमुख दिपकराज तिमल्सिनाको अध्यक्षता तथा प्रमुख जिल्ला अधिकारी लिला प्रसाद शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी शर्माले आयुर्वेद र बैकल्पिक चिकित्सालाई प्रभावकारी प्रचार प्रसार गर्न पत्रकारहरुकोे उल्लेख्य भूमिका रहने बताए । उनले पछिल्लो समय सर्ने रोग भन्दा पनि नसर्ने रोग अत्यधिक बढेको बताउँदै स्वास्थ्य जाँच, खानपान व्यवस्थापन जस्ता दैनिक जीवनशैलीलाई व्यवस्थित गर्न आयुर्वेद सम्बन्धि चेतना आवश्यक रहेको बताए ।

कार्यक्रममा बोल्दै जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एसपी गोविन्दराज काफ्लेले तनाव व्यवस्थापन, उचित जीवनशैली व्यवस्थापनका लागि आयुर्वेद उपचार सम्बन्धि चेतना जगाउनुपर्ने आवश्यक रहेको बताए ।

कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ वागमती उपाध्यक्ष बिमला पाण्डेले पत्रकारहरुको जीवनशैली अस्तव्यस्त हुने, खानपान, आहार, निन्द्राको व्यवस्थापन नहुने र तनावमा काम गर्नुपर्ने भएकाले उनीहरुलाई आयुर्वेद उपचारमा केन्द्रीत गर्नुपर्ने बताईन । उनले अरुलाई सुसुचित गरि सेवा प्रवाहमा सहयोग पु¥याउने पत्रकारले आफ्नो स्वास्थ्यलाई ध्यान दिन आवश्यक रहेको बताईन ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष बाबुराम देवकोटाले आयुर्वेद स्वास्थ्य प्रचारमा पत्रकारहरुको उल्लेख्य सहकार्य रहेको बताए ।

कार्यक्रममा आयुर्वेद तथा वैकल्पिक चिकित्सालयका निमित्त कार्यालय प्रमुख दिपकराज तिमल्सिनाले कार्यालयले प्रदान गरेका सेवाहरुका बारेमा जानकारी गराएका थिए । उनले सो अवसरमा आयुर्वेद उपचार पद्दतिमा नागरिकहरुले सेवा लिने क्रम बढ्दै गएको बताए ।

उनले कार्यालयले बहिरंग सेवा, पञ्चकर्म (पूर्वकर्म सेवा ),निःशुल्क फिजियो थेरापी सेवा,निःशुल्क योग सेवा, निः शुल्क स्वस्थ जिवन प्रवर्धन कार्यक्रम, निःशुल्क औषधी वितरण सेवा, सःशुल्क फारमेसी, निःशुल्क स्तनपायी आमालाई मातृशिशु सुरक्षार्थ , दुग्धवर्धक आयुर्वेद औषधि वितरण तथा प्रवर्धन कार्यक्रम, निःशुल्क जेष्ठ नागरिकका स्वास्थ प्रवर्धन सेवा कार्यक्रम, अकुपञ्चर सेवा, ल्याब सेवा, भिडियो एक्सरे सेवा, जलौका अवचरण सेवा, अग्निकर्म सेवा, वस्तिकर्म सेवा, क्षारसुत्र सेवा, निःशुल्क मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम (हरेक बुधवार),निःशुल्क पथ्य आहार कार्यक्रम, निःशुल्क जानुसन्धीगत वात लगायत सेवा दिई रहेको जानकारी गराए । यसैगरी कार्यालयबाट हाल २७ प्रकारको औषधिहरू निःशुल्क वितरण गर्ने गरेको पनि उनले जानकारी दिए ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

मरिण बहुमुखी क्याम्पसमा अखिल (क्रान्तिकारी) को प्यानल विजयी

Next Post

म्याद नाघेको मैदाबाट बन्दै गरेको मःम र मैदा बरामद

सम्बन्धित खबरहरु

दुई दिनमा एकसय एक्चालिस जनाको मोतिबिन्दुको शल्यक्रिया
Featured

दुई दिनमा एकसय एक्चालिस जनाको मोतिबिन्दुको शल्यक्रिया

कुलेखानीमा बज्यो चेतावनी साइरन, बागमती तटमा सचेत रहन हरिहरपुरगढीको अनुरोध
Featured

कुलेखानीमा बज्यो चेतावनी साइरन, बागमती तटमा सचेत रहन हरिहरपुरगढीको अनुरोध

कर्मचारी पक्राउ गरि सुनकोशी मरिण डाईभर्सन आयोजनाको ठेक्का रद्द, ठेक्का रद्दपछि रिहाई
Featured

कर्मचारी पक्राउ गरि सुनकोशी मरिण डाईभर्सन आयोजनाको ठेक्का रद्द, ठेक्का रद्दपछि रिहाई

तिहार नजिकिँदै गर्दा घरघरमै ढकमक्क फुले फूल
Business

तिहार नजिकिँदै गर्दा घरघरमै ढकमक्क फुले फूल

सोमबार टेण्डर फाईनल हुँदै थियो, पक्राउ परे सुनकोशी मरिण डाईभर्सनका आयोजना निर्देशक
Featured

सोमबार टेण्डर फाईनल हुँदै थियो, पक्राउ परे सुनकोशी मरिण डाईभर्सनका आयोजना निर्देशक

जनताप्रति समर्पित व्यक्तित्व – कमरेड झङ्कनाथ दाहाल 
Featured

जनताप्रति समर्पित व्यक्तित्व – कमरेड झङ्कनाथ दाहाल 

बैकटेश्वरमा मावि पूर्व विद्यार्थी समाजको अध्यक्षमा काफ्ले निर्वाचित
Education

बैकटेश्वरमा मावि पूर्व विद्यार्थी समाजको अध्यक्षमा काफ्ले निर्वाचित

सुनकोशीमा खस्यो टाटा सुमो, तीन जनाको मृत्यु
Featured

सुनकोशीमा खस्यो टाटा सुमो, तीन जनाको मृत्यु

मठमन्दिरको संरक्षण र पर्यटन प्रवर्द्वन प्रदेश सरकारको प्राथमिकता : मुख्यमन्त्री थापा मगर
Featured

मठमन्दिरको संरक्षण र पर्यटन प्रवर्द्वन प्रदेश सरकारको प्राथमिकता : मुख्यमन्त्री थापा मगर

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied